विराटनगर

विराटनगरमा सुरु भयो दुई दिने ‘टिन ह्याकाथन’

विराटनगर । विराटनगरको अरनीको कलेजमा स्थापित ह्याक क्लबको आयोजनामा ‘डे ड्रिम विराटनगर’ कार्यक्रम अन्तर्गत दुई दिने ‘टिन ह्याकाथन’ आइतबारदेखि सुरु भएको छ । कार्यक्रममा झापा, मोरङ र सुनसरीका ३० भन्दा बढी कलेजका २५० विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ । आयोजकका अनुसार, कार्यक्रमका लागि अनलाइ�. . .


मोरङ व्यापार संघद्धारा जिल्ला प्रशासन कार्यालय मोरङलाई गाडी हस्तान्तरण

विराटनगर । मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङलाई एक थान ल्याण्ड रोभर गाडी उपलब्ध गराएको छ । संघले आईतबार एक कार्यक्रमको आयोजना गरी उक्त गाडी जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको हो । बातावरणको क्षेत्रमा काम गर्ने संस्था (सीम एन) ले चलाएको गाडी मोरङ उद्योग व्यापार संघमा रहे. . .


विजया दशमी, खुशी बाँडेर मनाउँ

ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।। माया, स्नेह, सम्मान र हौसलाको एकमुष्ठ उपहारको रुपमा नेपालमा दशैं मनाउने गरिन्छ । विशेष त यो हिन्दुधर्मालम्बीको. . .


विराटनगरका विभिन्न स्थानबाट ११ सेट डाइस (लङ्गुरबुर्जा) बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरूबाट डाइस लङ्गुरबुर्जा सहित नगद र खेलमा प्रयोग हुने सामग्रीहरू नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज १० गते साँझ खटिएको विशेष टोलीले विराटनगर क्षेत्रका मुख्य बजार तथा चोक आसपास खेलिरहेको अवस्थामा ११ सेट ड�. . .


दशैको लागि आईपुग्यो पहाडको खसी–बोका विराटनगर (फोटो फिचर)

विराटनगर ।  नेपालीहरुको  महान चाड बडादशैंको लागि विराटनगरमा पहाडीभेगका खसी–बोकाहरु आइपुग्न थालेका छन् । दशैंमा खसीबोकाको ठूलो माग हुने भएकाले व्यापारीहरूले पहाडका विभिन्न जिल्लाबाट विराटनगर ल्याउन थालेका हुन् । धनकुटा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ईलाम लगायतका पहाडी क्षेत्रबाट खसी ल्याइ. . .


प्रहरी हिरासतबाट फरार अभियुक्त मोरङमा पक्राउ

विराटनगर । भदौ २४ गते आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी हिरासतबाट फरार भएका एक जना अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा जिल्ला, धनगढी नगरपालिका–७ बस्ने २६ वर्षीय रबिन्द्र महतो रहेका छन्। उनीमाथि लागुऔषध मुद्दा कसुर रहेको प्रहरीले जनाएको छ। महतोलाई �. . .


विराटनगरमा ९० केजी अवैध माछा नियन्त्रणमा

विराटनगर। मोरङ जिल्लाको विराटनगर महानगरपालिका–११ बसपार्क क्षेत्रबाट प्रहरीले करिब ९० केजी अवैध माछा नियन्त्रणमा लिएको छ। असोज १० गते गस्तीमा खटिएको प्रहरी टोलीले बसपार्क क्षेत्रमा वेवारीसे अवस्थामा राखिएको उक्त माछा फेला पारी नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार फेला परेका माछाहरूलाई जिल्ल�. . .


इन्द्रजित राजभण्डारीसहित २३ सदस्यीय पौडी टोली भारत प्रस्थान

विराटनगर, असोज ९ नेपालको २३ सदस्यीय पौडी टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) बाट भारतको अहमदाबादतर्फ प्रस्थान गरेको छ। टोली 11th Asian Aquatics Championships 2025 मा सहभागी हुन गएको हो। सेप्टेम्बर २८ देखि अक्टोबर ११ सम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालका १६ खेलाडी (११ पुरुष र ५ महिला) ले प्रतिस्पर्धा गर�. . .


विराटनगर रानी मिल्श एरीयाको ऐतिहासिक काली दुर्गा मन्दिरको विशेषता :

विराटनगर । विराटनगर महानगरपालिका–१६ रानीमा रहेको ऐतिहासिक काली दुर्गा मन्दिर धार्मिक आस्था र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित छ । झण्डै सय वर्षभन्दा पुरानो मानिने यो मन्दिरमा शक्तिस्वरूपा माता कालीको पूजा गरिदै आएको छ । स्थानीयका अनुसार भारत–नेपाल सीमा नजिकै रहेको काली दुर्गा �. . .


कोशी प्रदेशसभाको बजेट अधिवेशन आज रातिबाट सकिदै

विराटनगर । कोशी प्रदेशसभाको सातौं अधिवेशन आज रातीबाट सकिदैछ । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले आजबाट प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो । गत जेठ ४ गते सुरु भएको सातौं अधिवेशनले कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेटसँग सम्बन्धित ऐ�. . .


जोगवनीमा दुई समुहविच विवाद अपडेट : रानी बोर्डर सामान्य अस्वस्थामा फर्कियो

विराटनगर । भारतको जोगवनी बजारमा शुक्रबार दिउँसो दुई समुदायविच सामाजिक सञ्जालमा धार्मिक आस्थालाई ठेस पुग्ने स्टाटस लेखेको भन्दै विवाद उत्पन्न भएको थियो । सोही विषयलाई लिएर जोगवनी बजारमा केहीबेर हुलदंगा समेत भएको थियो । दुई समूहबीच विवाद चर्किएपछि नेपालीहरु बजार भर्न गएकाहरु त्रासित हुदै भागेर नेप�. . .


जेनजी आन्दोलनमा नोक्सान हुन पुगेको महानगरलाई कम्प्युटर र प्रिन्टर सहयोग

विराटनगर । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट प्रभावित बनेको विराटनगर महानगरपालिकालाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), विराटनगरले कम्प्युटर तथा प्रिन्टरहरू प्रदान गरेको छ । प्याब्सन विराटनगरले शुक्रबार महानगरमा पुगेर आवश्यक पर्ने सामाग्री महानगरप�. . .