विराटनगर ११ स्थित नेपाल बजार पछाडीकाे भित्रि सडकमा एक व्यक्ति मृत फेला परेका छन् । शनिवार भारत बंगाल घर भई हाल विराटनगर-७ मा डेरा गरि बस्ने अन्दाजि ३० वर्षिय अब्जन मियाँ मृत अवस्थामा भेटिएका हुन्। मियालाई स्थानियले शनिबार बिहान सडक किनारमा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अ. . .
विराटनगर १९ चैत्र । विराटनगरले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन बुझाएको छ । विराटनगरलाई महानगरपालिका बनाउन भन्दै नगर समितिले शनिबार कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो । विराटनगर ऐतिहासिक शहर , नेपालको दोस्रो शहर भएर पनि उपमहानग. . .
विराटनगरमा रहेको अर्किड कलेजले अाफ्नाे नव निर्मित भवनको समुदघाटन गरेको छ । आज कलेजमा एक कार्यक्रको आयोजना गरी प्रमुख अतिथी हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल र हिसानका केन्द्रीय निर्देशक समितीका सदस्य डा. माधव बरालले संयुक्त रुपमा उदघाटन गरेका थिए । करीव ३ कठ्ठा क्षेत्रफमा रहेको जग्गामा . . .
स्थानीय निकायकाे निर्वाचनकाे लागि म्यादी प्रहरीमा भर्ना हुनका लागि गरिएकाे तालिमका क्रममा तिन जनाकाे मृत्यु भएकाे छ । देशकाे विभिन्न स्थानमा भइरहेकाे तालिममा उनीहरूकाे मृत्यु भएकाे हाे । विराटनगर १६का तुलसी राजवंशीकाे तालिमका क्रममा, बाँकेमा २९ वर्षिय टाेलबहादुर थारू र खाेटाङका सतेश्वका किशाे�. . .
विराटनगर, चैत्र १८ गते । आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागी पूर्व क्षेत्रमा ४६ हजार ४ सय ३१ जनाले आवेदन दिएका छन। सो मध्ये ४००४२ पुरुष तथा ६३८९ महिला रहेका छन । नेपाल प्रहरीले निर्वाचनको सुरक्षार्थ खटिने म्यादी प्रहरीका लागि चैत ११ गतेदेखी चैत १७ गते सम्म ७५ हजार म्यादी प्रहरी�. . .
एमालेका नेता तथा पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अाफु बिराटनगर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्न तयार रहेको बताएकाे भन्दै विभिन्न संचार माध्यममा समाचार बनेकाे छ । एमालेको स्थानीय नेतृत्वले पण्डितलाई मेयरमा चुनाव लड्न आग्रह गरेपछि उनी तयार बनेकाे समेत ति संचार माध्यममा खबर अ�. . .
मोरङ, चैत्र १९ गते। मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट प्रहरीले शुक्रबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा कोशि-हरैचा-२ बस्ने बर्ष १८ को महबद सदास आलम सुनसरी धरान-१७ बस्ने १७ बर्षिय बिकाश बस्नेत र सोही ठाउँका १६ बर्षिय रेबु परियार रहेका छन्। उनीहरुलाई ल. . .
माेरङकाे कटहरीमा भएकाे सासुबुहारी हत्याकाण्डकाे अाराेपमा प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ । गत चैत्र ४ गते शुक्रबार दिउसै कटहरी १ अादर्शनगरस्थित घरभित्र पसेर सासु ४५ वर्षिय दिपा निराैला (डाँगा) र बुहारी २२ वर्षिय अस्मिता भट्टराइ (डाँगा)काे गाेली हानी हत्या भएकाे थियाे । उनीहरूकाे हत्याकाे अाराेपम�. . .
पुसेट क्ल्ब अफ रोबोटिक्स एन्ड टेक्नोलोजीकाे अायाेजनामा विराटनगरमा राेबाे कुस्ती प्रतियाेगिता हुने भएकाे छ । विश्वभरी अप्रिल एक तारिकमा मनाइदै अाएकाे आरडिनो डे मनाउने क्रममा भाेली शनिवार विराटनगरकाे पुसेट कलेजमा राेबाेटहरूकाे कुस्ती प्रतियाेगिता राखिएकाे हाे । विराटनगरसँगै यस्तै कार्यक्रम विश�. . .
बिराटनगर चैत १८, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उद्योगी राकेश सुरानासंग युवाहरुले अन्तरक्रिया गरेका थिए। उनले कार्यक्रममा युवाहरुलाई आफ्नो उद्यमशिलताकाबारे जीवन कथा सुनाएका थिए । युवाहरुलाई उनले राजनीति गर्नुभन्�. . .
बिनु तिम्सिना विराटनगर, १७ चैत । स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयरको टुंगो लगाएको नेकपा माओवादी केन्द्रले विराटनगरको वडामा नेतृत्व छनौटमा तयारी गरिरहेको छ । वडामा खासगरी अध्यक्षका आकांक्षी धेरै देखिएपछि उम्मेदवार टुंगो लाग्न सकेको छैन । यस पटक माअाेवादी केन्द्रकाे उम्मेदवारका आकांक्षी पन�. . .
विराटनगर चैत १८, हाल धेरै नेपाली नर्सहरुको लागि अस्ट्रेलिया निकै राम्रो र लोभलाग्दो गन्तव्य बन्दै गएको छ पढाइ तथा जागिरको लागि । अस्ट्रेलिया जान चाहने नर्सहरुको लागि विराटनगरको ग्राजुएट कोचले नयाँ कोर्सको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । विएसई नर्सिङ र बिएन सकाएका नर्सहरुको लागि अस्ट्रेलियामा ६. . .