बिराटनगर कार्तिक २३ , नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका विवादास्पद कार्यालय प्रमुख दिनेश यादवले अख्तियारको दुरुपयोग गर्दै एक कर्मचारीलाई करारमा नियुक्त गरेका छन् । क्षेत्रीय प्रमुखको अधिकार क्षेत्र भित्र नपर्ने पदमा उनले नियुक्ती दिएर झापा स्थित निगमको चारआली डिपोमा पठाएका हुन् । मोरङ. . .
सरोज लम्साल कार्तिक २३ राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी संघ र वेस्ट म्यानेजमेन्ट ग्रुप प्रा लि विराटनगरको संयुक्त आयोजनामा सहिद मैदान सरसफाइ कार्यक्रम हुने भएको छ । कार्तिक २४ गते बुधबार बिहान ६:३० बजे सहिद मैदान कभर्ड हल अगाडि सरसफाइ कार्यक्रम साथै २०७३ मङ्सिर भित्रै सातौ राष्ट्रिय खेलकुद प�. . .
बिराटनगर कार्तिक २३, बिराटनगर-१९ बैंक रोडस्थित पोखरीमा छैठ मनाउने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर-२० का निवासी अन्दाजी ५० वर्षका सागर राई रहेका छन् । उनी पोखरीबाट लामो समयसम्म बाहिर ननिस्केपछि प्रहरी र स्थानीयले खोजी गर्दा शव फेला परेको थियो ।. . .
सुमन तिमल्सिना विराटनगर, कात्तिक २१ विराटनगर अस्पताल प्रालिमा भएको घटनाको बारेमा नेपाल चिकित्सक संघ र एसोसियशन अफ प्राईभेट हेल्थ एशोसिएशन नेपाल एफिनले भ्रत्र्सना गरेको छ । बिराटनगरमा पत्रकार सम्मेलन गर्दै घटना प्रती संघ र एफिनको गम्भीर ध्यानाकर्षण भएको र घटनामा भएको प्रबृतीको घोर भत्र्सना गरेको. . .
प्रेम देवान विराटनगर २२ कातिक । तराई भेगमा मनाईने विशेष चार्ड छठ पर्वको अबसरमा विराटनगर १६ र १७ मा पर्ने रानी सिकीयाई नहर हनुमान मन्दिर स्थित सांगीतीकमय सांझ भएको छ । स्थानिय रानी युवा क्लव विराटनगर १६ को विशेष पहलमा रातभरी छठ पर्वमा जाग्राममा बसेका भक्तजनहरुलाई मनोरञ्जन तुल्याउन सांगितक कार्यक्रम . . .
बिराटनगर कार्तिक २२ , बिराटनगरमा अर्को एउटा एफएम थपिने भएको छ । बिराटनगर-१६ को पाञ्चालीमा ८९.८ मेगाहर्ज को ड्रिम्स एफएमको सुरुवात हुन लागेको हो । चितवन र बिराटनगरमा उक्त एफएम संचालन हुने एफएम संचालक पंकज हरि चंचलले बताउनुभयो । चितवनमा एफएम सुरु भएको र बिराटनगरमा मङ्सिरको अन्तिमबाट एफएम संचालनमा आउने च. . .
बिराटनगर कार्तिक २१ , मोरङको कटहरी आदर्शनगरको इन्भिनिटि नामक म्युजिकल ब्याण्डले आफ्नो देउसी-भैलोबाट उठेको रकमले बिराटनगरस्थित पुर्वाञ्चल बाल आश्रमका बालबालिकालाई मीठो खाना ख्याएको छ । ब्याण्डका सदस्यहरुले शनिबार पुर्वाञ्चल बाल आश्रममा गएर त्यहाँ रहेका बालबालिकालाई खाना ख्वाएको थियो । उनिहरुले �. . .
बिराटनगर कार्तिक २१ , बिराटनगर अस्पतालमा केहिदिन अघि अस्पतालको तेस्रो तल्लाबाट हाम फालेका सुनसरीको पुर्व कुशाहा-८ का २५ वर्षिय अनोज विश्वासको आफन्तहरुले विभिन्न माग राखि अस्पतालमा ताला लगाउन खोजेपछि शनिबार दिनभर अस्पतालमा तनाव भएको थियो । मृतकका आफन्तले उपचार शुल्कमा छुट , मृतकको छोरीलाई शिक्षाको �. . .
बिराटनगर कार्तिक २०, संसारमै सबैभन्दा कम उमेर समूहमा चलचित्र निर्देशन गरेर गिनिज बुकमा विश्व किर्तिमान बनाउन सफल निर्देशक सौगात बिष्टले चलचित्र "हैरान" मा पनि निर्देशकको भुमिका निभाउने भएका छन् । चलचित्रको छायांकन अहिले भइरहेको निर्माण पक्षले बताएको छ । चलचित्रमा सरोज खनाल , सत्यराज आचार्य , बुद्धि �. . .
मोरङ, कार्तिक १९ मोरङको बिराटनगर २१ बाट बिहिबार अपरान्ह लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिराटनगर ९ बस्ने २५ वर्षिय महेन्द्र राजवंशी छन्। भारतीय जोगबनीबाट आउदै गरेका राजवंशीलाई लागूऔषध नियन्त्रण ईकाईबाट खटिएको टोलीले बिराटनगर २१ स्थित रानी भन्सार कार्यालयको ढाट नजिक चेकजाँ. . .
बिराटनगर कार्तिक १९ , गत कार्तिक १४ गते राती बिराटनगर-५ गोकुल टोलका ३३ वर्षिय बिपिन कटुवाललाई कुटपिट तथा ईटाले प्रहार गरी हत्या गरेको अभियोगमा तीन जना समेत पक्राउ परेका छन। पक्राउ पर्नेमा विराटनगर ४ बस्ने १८ वर्षिय सुरज मण्डल, सोही ठाउँ बस्ने २९ वर्षिय सुरेश कटुवाल र २७ वर्षिय भीम बहादुर मगर रहेका छन।उ. . .
बिराटनगर कार्तिक १९ , विषेशगरि तराईका जिल्लामा मनाइने छठ पर्वको रौनक तराईका जिल्लामा देखिन थालिसकेको छ । बिराटनगरमा पनि छठ पर्वको रौनक सुरु भएको छ । बिराटनगरका सिंघिया खोला , पिचराको नहर , केशलिया खोला लगायतका ठाउँमा छठ पर्वको तयारी लगभग पूरा भएको छ । हरेक वर्ष बिराटनगरका यी नदि किनारमा छठ हर्ने र पुजा . . .