इटहरी, २९ चैत । अधुरो सरकारी नीति र लापारवाही कार्यशैलीका कारण भारतको जोगवनीसँग जोडिएको विराटनगरको रानी भन्सारदेखि धरान बजारसम्मको सडक निर्माणमा ढिलाइ भएको छ । सरकारले आयोजना ठेक्काको लागि एकमुष्ट टेन्डर आब्हान नगर्ने, स्वीकत ठेक्काको रकम निकासा नगर्ने र कतिपय सडक सिमामा पर्ने नीजि जमिनको लागत कट्�. . .
विराटनगर, २९ चैत। विराटनगर–९ मा रहेको भानु उच्च माविले कक्षा १२ का विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विज्ञान तथा व्यस्थापक संकायका १२ औं ब्याचका ३ सय ५५ जना विद्यार्थीहरुलाई दोसल्ला ओढाई मायाँको चिनो दिएर बिदाई गरेको उच्च माविले जनाएको छ । कार्यक्रममा उ�. . .
विराटनगर, २९ चैत । सिपी मैनालीले नेतृत्व गरेको नेकपा मालेले विराटनगरको मेयर र उपमेयरका लागि उम्मेदवार सिफारिस गरेको छ । मालेले मेयरका लागि जिल्ला पार्टी सचिव देवी पौडेल, उपसचिव नारायाण प्रसाद चौधरी र जिल्ला सदस्य लिलोमोहन राजवंशीलाई सिफारिस गरेको छ । उपमेयरका लागि जिल्ला सदस्य चन्द्रकला सिवाकोटी र �. . .
अर्जुन आचार्य विराटनगर, २९ चैत । अवैध गर्भपतन बढ्दै गएको भन्दै मोरङका स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् । विराटनगरमा मंगलबार आयोजित वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्रको तथ्यांक सार्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । सरका�. . .
बिराटनगर चैत २९ । बिराटनगरमा एक विद्यार्थीले आज आत्महत्या गरेको खबर प्राप्त भएको छ । पुष्पलाल चोक घर भई हाल महेन्द्र मोरङ क्याम्पसमा बिबिए अध्यानरत पुर्णिमा काफ्लेले आफ्नो घरमा झुन्डिएर आत्महत्या गरिएको बुझिएको छ । उनको साथबाट सुसाईट नोट पनि भेटिएको छ । सुसाइड नोटमा स्वेच्छाले आत्महत्या गरेको उल्ल�. . .
प्रबिन दाहाल विराटनगर, चैत्र २९ विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको व्यापारिक लोकमार्गलाई ६ लेनको बनाउने काम रोकिएको छ । काम गरेको रकम दुई महिनादेखि नपाएको भन्दै ठेकेदारले काम रोकेको हो । रानी, विराटनगर, इटहरी, धरान सडक खण्ड व्यापारिक मार्ग विस्तार आयोजनाले सम्पन्न गरेको कामको करिब १५ करोड भु. . .
अर्जुन आचार्य विराटनगरमा मन्टेश्वरीका नाममा खुलेका बाल बच्चा स्याहार केन्द्रहरूमा अनुगमन नहुँदा मनपरी शुल्क असुल्न थालिएको छ । नगरपालिकाबाट मन्टेश्वरी सञ्चालनका लागि सहजै अनुमति पाउने भएकाले अहिले विराटनगरका टोलैपिच्छे जसो मन्टेश्वरी सञ्चालनमा छन् । कतिपय मन्टेश्वरीले अनुमतिविना कक्षा ३ सम्म. . .
विराटनगर, चैत्र २९ पूर्वको विभिन्न जिल्लाहरुमा सोमबार भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। झापाः झापाको दमक-२ स्थित भित्रि सडक खण्डमा मे ६ प ५२७४ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक दमक ढुकुरपानी-३ बस्ने बर्ष ५५ को लाल बहादुर खतिवडा घाइते भएका छन्। घाइते खतिवडाको आम्दा �. . .
डिपिएलमा विराटनगर किङसकाे पहिलाे खेल अाज, धनगढीसंग भिड्दै https://www.youtube.com/watch?v=KUf_xeK2uiA. . .
विराटनगर चैत २७, नेकपा एमालेको भातृ संगठन अनेरास्वीयू विराटनगर उपमहानगरपालिकाको नयाँ कार्य समिति शनिबार गठन गरिएको छ । नविन पहाडीको अध्यक्षतामा ४१ जनाको नयाँ कार्यसमिति गठन भएको छ। उक्त समितिको उपाध्यक्षमा अभिषेक राय, सचिवमा नविन निरौला चयन भएका छन् । कार्यसमितिमा नयाँ तथा पुराना सबैलाई समेटेर लग�. . .
विराटनगर २७ चैत । नेशनल किड्नी अस्पताल विराटनगरले दुई जटिल रोगको सफल सल्यक्रिया गर्न सफल भएको छ । सिराहा गोलबजारका ७६ बषिय वृद्ध र झापा मेचिनगरका ४० बर्षे युवाको लिङगको सफल सल्यक्रिया गरिएको आईतबार पत्रकार सम्मेलनगरी जनाएको हो । ७६ बर्षिय यादव थरका वृद्ध लिङ्गको क्यान्सरबाट पिडित भई अन्तत नेशलन किड�. . .
विराटनगर २६ चैत्र । किरात समुदाय भित्र पर्ने याक्खा जातिहरुको भाषा तथा लिपीको लोपोन्मु हुदै गएकाले यसलाई सरक्षण गर्नु पर्ने विराटनगरमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । शनिबार विराटनगरमा किरात याक्खा छुम्मा नगर कार्य समिति विराटनगरको आयोजनामा तथा विराटनगर उप महानगरपालिकाको सहयोग र नेप�. . .