तेह्रथुम, २९ माघ । तेह्रथुमका सबै स्थानीय तहमा अब बन्ने भवन अपांगमैत्री बन्ने भएका छन् । जिल्लाको सदरमुका म्याङलुङ्गमा आज भएको एक कार्यक्रममा अपांगमैत्री भवन बनाउन जनप्रतिनिधि सहमत भएका हुन् । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले अपाङ्गता भएका मानिसको हकअधिकारसम्बन्धी अन्तरक. . .
विराटनगर, २८ मााघ । १ नम्बर प्रदेश एमाले संसदीय दलको पहिलोपटक बसेको बैठक विवादमा परेको छ । बैठक संचालनको तरिका, छलफल नभई संसदीय दलको नेताले बैठक सुरु गरेर एकैपटक सकेको भन्दै प्रदेशसभा सांसदहरुले नै विरोध गरेका हुन् । खोटाङकी प्रदेशसभा सांसद उषाकला राईले संसदीय दलको नेताले प्रस्ताव प्रस्तुत गरेर छलफल . . .
विराटनगर, २८ माघ । गोल्छा अर्गनाईजेशन अन्तर्गत अरिहन्त कमर्सियल प्रा. लि. अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। ईटालियन ट्रयाक्टर निर्माता कम्पनी एसडिएफको हालै थाईल्याण्डमा सम्पन्न डिलर मिटमा साउथ एसिया अन्तर्गत संन् २०१७ मा सवै भन्दा बढी ट्रयाक्टर विक्रिगर्ने कम्पनीको रुपमा सम्मानित भएको हो . . .
विराटनगर, २८ माघ । विराटनगरमा रहेको बाल कल्याण बिद्या मन्दिर (बिकेभिएम) बोर्डिङ स्कुल नेपालकै उत्कृष्ट भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले हरेक बर्ष संस्थागत बिद्यालय तर्फको अबस्था मापन गरेर बिद्यालयलाई छान्ने परम्परा अनुसार यो बर्ष बिराटनगरको बिकेभिएम परेको हो । बिद्यालयले एसईई परिक्षमा संस्�. . .
विराटनगर, २८ माघ । एक नम्बर प्रदेशको सभामुखमा सुनसरीका प्रदिप भण्डारीलाई सर्बसम्मत चयन गरेको छ । केही बेर अघि बिराटनगरको जिल्ला समन्वय समितिको कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकले भण्डारीलाई सभामुख बनाउने निर्णय गरेको हो । चर्चामा धेरैलाई ल्याईएको भएपनि संसदीय दलको बैठकबाट भण्डारीलाई चयन गरि. . .
विराटनगर, २८ माघ । मोरङको रंगेलीमा पैनीमा डुबेर एक महिलाको मृत्यु भएको छ। रगेली नगरपालिका ८ झमनपुर स्थित पैनीमा डुबेर रंगेली–९ बस्ने ५५ वर्षीया कामो ताजपुरियाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। ताजपुरियालाई स्थानीयवासीले पैनीमा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थि�. . .
मोरङ, २८ माघ । मोरङको पथरी–शनिश्चरेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। पथरी–शनिश्चरे नगरपालिका ९ श्याम चौक बस्ने ३४ वर्षीय चन्द्र बहादुर लिम्बुले ३० वर्षीया पत्नी तुलसा लिम्बुलाई शनिबार साँझ खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटना. . .
सुमन सुस्केरा विराटनगर, २८ माघ । एक नम्बर प्रदेश सभाले आज सभामुख पदको मनोनयन दर्ताको दिन तोकेको छ । २२ गते बसेको पहिलो संसद बैठकबाट सभामुखको निर्वाचनको मिति सोमबारलाई तय गरेसँगै आज मनोनय दर्ताको दिन हो । वामगठबन्धनबाट एमालेको एक्लैको बहुमत रहेको यो प्रदेशमा मुख्यमन्त्री र सभामुख एमालेको भागमा परेको . . .
विराटनगर, २२ माघ । मोरङको जहदा गांउपालिका–४ मा निर्माणाधिन दुर्गा मन्दिरको निर्माण रकम अभावका कारण अवरुद्ध भएको छ । जहदा गांउपालिका र कटहरी गाउँपालिकाको सिमामा रहेको दुर्गा मन्दिरको भवन जीर्ण भएपछि त्यसलाई स्थानान्तरण गर्न शुरु गरिएको निर्माणको काम रकम अभावमा अवरुद्ध भएको हो । २०७३ साल बैशाखमा शिल. . .
मोरङ, २७ माघ । मोरङको छुट्टाछुट्टै स्थानमा मोटरसाईकलको ठक्करबाट शनिबार दिउँसो २ जना घाईते भएका छन्। मोरङको बिराटनगर महानगरपालिका १६ स्थित दक्षिण गेटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १६ प २०२५ नम्बरको मोटरसाईकलको ठक्करबाट एक बालिका घाईते भएकी छन्। घाईते हुनेमा बिराटनगर १६ बस्ने संजय लामाको २ ब. . .
विराटनगर २७ माघ । त्रिभूवन विश्व विद्यालय व्यवस्थापन संकायका डिन प्रध्यापक डा. डिल्लीराम शर्माले भविष्यमा मुलुक समृद्धि बनाउने जिम्मेवारी बिद्यार्थीको काँधमा रहेको बताएका छन् । आजको युवा विद्यार्थी नै भोलीको कर्णदार भएकोले लगनशिल भएर बेलैदेखि आफ्नो भबिश्यको मार्ग तयार पर्न आग्रह गरे । विराटनगर�. . .
विराटनगर, २७ माघ । मोरङको बुढीगंगा गाउँपालिकामा प्राधिकरण र प्रहरीको सँयुक्त टोलीले विधुत चोरीमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ। बुढीगंगा गाउँपालिका ५ का सुरज चौधरी, बुढीगंगा–४ का जगत खड्का, अनन्त मिर्दा, बुढीगंगा–१ का रविन्द्र ठाकुर, राजेश राजबंशी र प्रमोद यादव सहित ६ जनालाई प्रहरीले पक्राउ गर�. . .