विराटनगर

विराटनगरमा पशुबधशाला : २०६६ सालदेखि बन्न थाल्यो, आधा बनेपछि खण्डहर बन्यो

इन्दु साह विराटनगर । विराटनगर–८ मा २०६६ सालदेखि निर्माण थालिएको पशुबधशालाका लागि चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदान अन्तर्गत एक करोड रुपैँया बजेट बिनियोजन भएको थियो । सोह्र वर्षदेखि निर्माणाधीन चरणमै रहेको बधशाला आधा बनेर सम्पन्न प्रतिक्षामा छ । तर, बजेट आउँदा समेत त्यस रकम बराबरको निर्. . .


श्री पोखरिया माध्यमिक विद्यालयले नयाँ उत्साहका साथ कक्षा ११ का लागि भर्ना अभियान सुरु गरेको छ।

विराटनगर । सुलभ र सुविधायुक्त शिक्षाको पहिचान बनाउँदै आएको श्री पोखरिया माध्यमिक विद्यालय, विराटनगरले नयाँ उत्साहका साथ कक्षा ११ का लागि भर्ना अभियान सुरु गरेको छ। विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार कक्षा ११ को प्रवेश परीक्षा यही असार २० गते शुक्रबार बिहान ६:३० बजे विद्यालय परिसरम�. . .


विराटनगरमा +२ अध्ययनको लागि विद्यार्थीको चाप, सही कलेज छनोट गर्न के कुरामा ध्यान दिने?

विराटनगर, असार १८ हालै सार्वजनिक भएको एसईई परीक्षाको नतिजापछि विराटनगरमा कक्षा ११ अध्ययनको लागि विद्यार्थीहरूको भीड बढ्दै गएको छ। शिक्षा विज्ञहरूका अनुसार यस वर्ष मात्रै ८ देखि १० हजार बिद्यार्थीले विराटनगरमै +२ अध्ययन गर्ने अनुमान गरिएको छ। कोशी र मधेश प्रदेशका विभिन्न जिल्ला हुँदै विराटनगर आउन �. . .


विराटनगरका मिटरब्याजी मन्टु जेलबाट छुटेपछि धम्काउन थाले , पिडितहरुको हारगुहार

विराटनगर । विराटनगरमा मिटर व्याजका नाईके मानिएका कुख्यात मिटरब्याजी मन्टु भनिने सञ्जय प्रसाद रौनियारले आम सर्वसाधारणलाई झुटो तमसुक बनाएर आतक मचाउने गरेको पाइएको छ ।  मिटर व्याज कै कारण झन्डै १६ महिना जेल बसेर निस्किएपछि एक दर्जन बढी आम सर्वसाधरणलाई झुटा तमसुक बनाउदै अदालत सम्म पुर्याउने गरेको पाइए�. . .


विराटनगरमा घरबाटै चोरी हुन्छन् मोटरसाइकल, हतपत्त भेटिदैनन्

इन्दु साह विराटनगर । विराटनगरमा मोटरसाइकल र स्कुटर चोरीका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । हालै मात्र विराटनगर–१० स्थित तिनटोलिया शान्ति चौकमा दिउँसो करिब ४ बजे घरमै पार्क गरिएको स्कुटर चोरी भएको थियो । पहिले सवारी चोरीका घटना अस्पताल, सरकारी कार्यालय, बैंक तथा बजार क्षेत्र केन्द्रित हुन्थे । तर पछ�. . .


विराटनगरका व्यापारी भ्याट छली आरोपमा कारागार चलान

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले एक अर्ब ३१ करोड ६४ लाख राजस्व छली गरेको आरोपमा विराटनगर एक व्यापारीलाई कारागार चलान गरेको छ । मूल्य अभिबृद्धि कर (भ्याट) छली गरेको आरोपमा ‘न्यू सौरभ ट्रेडिङ्ग÷बियानी एण्ड ब्रदर्स मार्वल’ का सञ्चालक सौरभकुमार बियानीलई कारागार चलान गरिएको हो । आन्तरिक रा�. . .


विराटनगरमा पनि क्याम्ब्रिज विश्व विद्यालयको ए लेभल संचालनमा

विराटनगर ,असार १७ १२ कक्षा सरह मान्यता भएको एड्भान्स लेभल (ए लेभल) संसारभर व्यवहारिक र सम्भावनामुखी शिक्षाका रूपमा चिनिन्छ । ए लेभल अध्ययनपछि नेपालसहित विश्वका धेरै विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाउने सम्भावना भएकाले पनि यसप्रति विद्यार्थीको आकर्षण बढेको छ । काठमाडौं गएर पढ्नु पर्ने उक्त क�. . .


एसइइमा उत्तिर्ण हुने १७१ जना विद्यार्थी र अभिभावकलाई एभरेष्ट स्कुललको अभिनन्दन

विराटनगर । विराटनगरमा रहेको प्रतिष्ठित एभरेष्ट बोर्डिङ स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्तिर्ण हुने १७१ जना विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई एक भव्य कार्यक्रम विच अभिनन्दन गरेको छ । विराटनगरको कंचनजङ्गा बेङक्युटमा मंगलबार आयोजित विशेष कार्यक्रममा विद्यालयले आफ्ना सफल विद. . .


विराटनगरमा लायन्स क्लब अफ विराटनगर सेन्ट्रलद्वारा रक्तदान कार्यक्रम

विराटनगर, असार १७ लायन्स क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा आज विराटनगरस्थित सप्तकोशी अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रममा ३२ पिन्ट रगत संकलन गरिएको क्लबकी अध्यक्ष लुना श्रेष्ठले जानकारी दिइन्। कार्यक्रममा विभिन्न पेशागत र साम�. . .


अरनिको कलेजमा कक्षा ११ मा नयाँ भर्नाका लागि विद्यार्थीको चाप दिनप्रतिदिन बढ्दै

विराटनगर । विराटनगरको तिनटोलियामा विगत २५ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको अरनिको कलेजमा कक्षा ११ मा नयाँ भर्नाका लागि विद्यार्थीको चाप दिनप्रतिदिन बढ्दै गएको कलेजले जनाएको छ । नेपालकै प्रतिष्ठित कलेजहरूमध्ये एकका रूपमा स्थापित अरनिको कलेजले विगतमा हजारौं डाक्टर, इन्जिनियर र कुशल नागरिक. . .


ग्रीनल्याण्ड कलेज विराटनगरले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ।

विराटनगर । ग्रीनल्याण्ड कलेज विराटनगरले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ। ‘वन स्टुडेन्ट, वन स्किल’ भन्ने मूल उद्देश्यसहित कलेजले सिकाइसँगै व्यवहारिक सीप विकासमा जोड दिँदै आएको छ। नवीनतम योजनाअनुसार कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थीहर. . .


जिल्ला बाल संगठन मोरङको सभापतिमा पहाडी नियुक्त

विराटनगर । नेपाल बाल संगठन मोरङको जिल्ला कार्यसमिति सभापतिमा नविन पहाडी मनोनयन भएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिको असार ४ गते बसेको बैठकले पहाडीलाई सभापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल बाल संगठनको जिल्ला सभापति पदमा नि�. . .