विराटनगर । समाज विकास र सुचना प्रविधिको बढ्दो प्रयोगसँगै अपराधका घटना बढ्दो क्रममा देखिएको छ । नियन्त्रण र अनुसन्धानमा समेत प्रविधि प्रयोग बढ्दै गएपनि मोरङमा दशवर्षमा अपराधका घटना दोब्बर भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङको चालु आर्थिक वर्षमा सार्वजानिक गरिएको प्रतिवेदनमा अपराध प्रवृत्ति फेर. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) विराटनगर महानगर कमिटिको चौथो अधिवेशन विराटनगरमा रुपमा सम्पन्न भएको छ । विराटनगरको कंचनजङ्खा पार्टी प्यालेसमा शनिबार भएको चौथो अधिवेशनबाट बसन्ती कुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गुरूङ यसअघि महानगरकी सचिव र�. . .
इन्दु साह विराटनगर। शुक्रबारदेखि एसईई परीक्षा सकिएको छ। १० वर्ष निरन्तर अध्ययन गरेपश्चात एसईई परीक्षा सकिएको खुसीयालीलाई विराटनगरका विद्यार्थीहरूले धुमधामसँग मनाएका छन्। विद्यार्थीले दिएको परीक्षाको नतिजा जे आउला त्यो त पछिको विषय हो, तर वर्षैको बोझ उतारेको विद्यार्थीहरूले महसुस गरेका छन्। व�. . .
विराटनगर । पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा मोरङका पत्रकारहरू आन्दोलित भएका छन्। शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकमाथि आक्रमण भएको थियो। रजकले समाचार संकलनका लागि भिडियो खिचिरहेको बेला प्रदर्शनकारीहरूले घरमा �. . .
विराटनगर । झापा जिल्लामाथि सानदार जित निकाल्दै आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिताको फाइलनमा पुगेको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा झापा जिल्लालाई ३ विकेटले हराउँदै आयोजक फाइलनमा पुगेको हो । आयोजक मिल्स क्�. . .
विराटनगर । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ । मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गर्दै आएको पुरस्कारको राशि १ लाख १ स�. . .
विराटनगर । विराटनगरको शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गरेको छ । विज्ञान र व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थीहरूलाई कलेजले शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी विदाई गरेको हो। १६ औं ब्याजका विज्ञान र १७ औं ब्याजका व्यवस्थापन संकायका १ हजार १ सय ३५ जना विद्यार्थीहरूलाई वि. . .
विराटनगर । विराटनगरमा सामुदायिक विद्यालयले प्रवेश परीक्षाको नाममा समेत विद्यार्थीबाट सहयोग रकम असुल्ने गरेका छन् । परीक्षा व्यवस्थापनको नाममा सरकारी विद्यालयले निजीमा जस्तै सहयोग रकम लिन थालेका हुन् । शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकले दिने सहयोग लिदैं आएका विद्यालयमा अब भर्ना हुनु भन्दा अ�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका १ स्थित बिष्णुमाया पुस्तकालयसँगै यसको सामुदायिक भवन छ । त्यहाँ पुग्दा नौजना महिला सधैं भेटिन्छन् । उनीहरु हुन् सिर्जनशील महिला समूहमा आवद्ध भएका स्थानीयहरु । उनीहरुको समूह जस्तै कार्य पनि सिर्जनशील छ । सामुदायिक भवनमा कार्यक्रम हुने भए उनीहरुकै भान्साले . . .
प्रेम देवान विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजाको ९ तले भवनमा बुधबार विहान आगलागी भयो । ९ तले भवनको पाँचौ तलामा बुधबार बिहान ९ः३० बजे लागेको आगो निभाउन निकै सकस व्यहोर्नुपर्यो । ठुलो जनशक्ति परिचालन गरियो । तर पनि बेलैमा आगलागी नियन्त्रणमा आउन सकेन । आगो �. . .
इन्दु साह विराटनगर । विराटनगर स्थित महेन्द्र चौकमा बिहीबार निक्कै भीड देखियो । विद्यार्थी, युवा, महिला र ज्येष्ठ नागरिक समेत त्यो भीडमा देखिएका थिए । हुन त महेन्द्र चौकमा यस्तो भिडभाड देखिनु कुनै नौलो कुरा भने होईन । यहाँ अन्य समयपनी केहि न केहि कार्यक्रम भईनै रहन्छन् । तर, बिहीबारको कार्यक्रममा न त कु. . .
विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा मोरङ जिल्लालाई हराउँदै इलामले रोमाञ्चक जित निकालेको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा आज (बिहीबार) भएको पहिलो खेलमा मोरङलाई ६ रनले स्तब्ध बनाउदै इलामले रोमाञ्चक जित निकालेको हो । जितसँगै इमालले दुई अंक जोडेको छ । इला�. . .