विराटनगर

श्री दरहिया कृषि सहकारीको साधारण सभा सम्पन्न

विराटनगर । विराटनगर-१६ मा रहेको श्री दरहिया कृषि सहकारी संस्था लिमिटेडको पहिलो साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। आज (शनिबार) भएको साधारण सभामा संस्थाका अध्यक्ष कुल प्रसाद खतिवडा (अनिल खतिवडा) को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मोरंग क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल प्रमुख अतिथिको रूप. . .


विराटनगरको अरनिको कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजमा अध्ययनरत २४ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरमा आज (शनिबार) एक कार्यक्रम आयोजना गरी मायाँको चिनो प्रदान गरी विज्ञान संकायका ९ सय ३३ र होटेल मनेजमेन्टका ७५ गरि १ हजार ८ जना विद्यार्. . .


विराटनगरका सडकमा भटटटटट गर्ने बाइकका साइलेन्सर ट्राफिक नियन्त्रणमा

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले स्वरुप परिवर्तन गरेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ । ठूलो आवाजमा सडकमा गुड्ने यस्ता मोटरसाइकलबाट साइलेन्सर हटाउन नियन्त्रणमा लिन थालिएको हो । स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारबाही गर्न थालिएको जि�. . .


विराटनगरमा दुबईको लोकप्रिय “क्वालिटी” आइसक्रिमको पार्लर खुल्यो

विराटनगर । विराटनगरमा दुबईको लोकप्रिय "क्वालिटी" आइसक्रिम पार्लर खुलेको छ। ५० वर्ष पुरानो यो ब्राण्ड कोशी प्रदेशमा पहिलोपटक विराटनगरको सेन्ट्रल मलमा खुलेको हो। सन इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि. (सौरभ ज्योतिको स्वामित्वमा) र पूर्वी क्षेत्रका डिलर तसनीम कर्प प्रा.लि. (आमिर अख्तरको स्वामित्वमा) क�. . .


विराटनगरमा श्री राम नवमी एवंम हनुमान जन्मोत्सव भव्य रुपमा मनाउने तयारी

विराटनगर । श्रीराम नवमी एवम हनुमान जन्मोत्सवको उपलक्ष्यमा विराटनगरमा विविध कार्यक्रम गरी मनाईने भएको छ । विश्व हिन्दु परिषद् विराटनगर युवा विभागको आयोजनामा मोटरसाईकल ¥याली तथा साँस्कृतिक झाँकी कार्यक्रम गर्ने भएको हो । कार्यक्रमलाई भव्य र सव्य बनाउनके लागि भोलि चैत्र २३ गते शनिबार दिउसो ३ बजे �. . .


विराटनगरमा शैक्षित्र सत्र सुरु हुनु अगावै होला विद्यार्थीको शुल्क निर्धारण

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले संस्थागत विद्यालयका शुल्क निधारणको प्रक्रिया सुरु गरेको छ । नयाँ शैक्षिक सत्रका लागि विद्यालयले विद्यार्थीसँग लिन पाउने शुल्क निर्धारण गर्न महानगरले प्रारम्भिक छलफल थालेको हो । बुधबार भएको पहिलो चरणको छलफलले आगामी चैत २५ गते अर्को बैठक बस्ने निर्णय ग�. . .


जसरी पनि उम्कन्छन् यातायातका बिचौलिया

विराटनगर । गत हप्ता मोरङ प्रहरीमा एउटा सूचना आयो । यातायात व्यवस्था कार्यालय, विराटनगरमा बिचौलियाले हैरान पारे, यो नियन्त्रणको कुनै उपाय थियो की ?! सेवाग्राहीको यो गुनासोपछि प्रहरीले बिचौलियाले गर्ने दैनिकी बारे निगरानी बढाएको थियो । प्रहरीले कार्यालयमा बिचौलियाको काम गर्दै आएका व्यक्तिहरुमाथि नि�. . .


विराटनगरको विद्यापथ मार्गलाई नमुना बनाउने तयारीमा हरियाली समुह

प्रेम देवान विराटनगर । माईकिङ्ख गर्दै हिडिरहेका व्यक्ति विराटनगरका सामाजिक अभियान्ता पारुल क्षेत्री हुन् । माईकिङ्खमा सबैलाई घर बाहिर आएर आफ्नो घरटोल सफा गरौ भन्दै सुचना गरिरहेका छन् । विराटनगर महानगरपालिका १० स्थित विद्यापथ मार्गमा आज (बिहीबार) विहानै काखेबालक च्यापेर श्रीमतीसहित उक्त स्थानमा �. . .


डाक्टरको लापरबाहीले बिमारीको मृत्यु भएको आरोप, अस्पतालको विज्ञप्ति यस्तो छ

विराटनगर । विराटनगरमा रहेको नोबेल शिक्षण अस्पतालका चिकित्सकको लापरवाहीले उपचारर्थ एक महिलाको ज्यान गएको भन्दै पीडित परिवारले चिकित्सकलाई कारबाही र क्षतिपुर्ति माग गरेका छन् । सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएपछि मृतकका परिवारले आज(बिहीबार) विराटनगरमा पत्रकार सम्मेलन गरी उपचारमा सं�. . .


पिसाब टेस्टमै पक्राउ पर्छन चालक

विराटनगर । चालकले मादक पदार्थ खाएर सवारी चलाउँदा हुने संभावित दुर्घटनाको जोखिम उतिकै छ । यसको न्युनीकरणका लागि लागि ट्राफिक प्रहरीले आधुनिक प्रविधि ब्रेथलाइजरको प्रयोग गर्छ । यसमा मादक पदार्थ सेवन गरेको संकेत देखिए नियन्त्रणमा लिएर कारवाही हुन्छ । तर, पछिल्लो समय मादक पदार्थ भन्दा लागु पदार्थ सेव�. . .


कुटपिट भएर गम्भिर घाइते पिडितको जाहेरी मोरङ प्रहरीले नलिएको आरोप

विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ६ रामचोक घर भएका ४० वर्षीया जोगीकुमार महतोलाई निर्घात कुटपिट भएर गम्भिर घाइते भएको घटनामा मोरङ प्रहरीले जाहेरी लिएर अनुसन्धान नगरेको पीडित परिवारले गुनासो गरेका छन् । मोरङको नयाँबजारमा मरणासन्न हुनेगरी कुटपिटबाट घाइते भएका जोगीकुमारले न्यायको लागि हारगुह�. . .


सहकारीलाई व्यवस्थित बनाउँदै विराटनगर महानगर

विराटनगर । विराटनगरभित्र सञ्चालित सहकारीलाई व्यवस्थित बनाउन विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आमसर्वसाधारणलाई सचेतनामूलक कार्यक्रमका साथै सहकारी सञ्चालकहरुलाई विभिन्न तालिमसमेत दिँदै आएको छ । महानगरले आज सहकारीका अध्यक्ष र व्यवस्थापकहरुलाई बोलाएर अन्तरक्रिय. . .