विराटनगर । झण्डै १८ अर्ब रुपैँयाको अवैध कारोबारमा संलग्न ११ जिल्लाका २१ जनालाई सिआईबीले नियन्त्रणमा लिदाँ मोरङका चारजना परेका छन् । जसमध्ये मोरङको रतुवामाई नगरपालिका ४ आमबाडीका ५९ वर्षीय विरेन्द्रप्रसाद साह र ३१ वर्षका दिपेन्द्रकुमार साह रहेका छन् । उनीहरु बाबुछोरा हुन् । यसैगरी विराटनगर १३ घर भए. . .
विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै आर्मी फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्�. . .
विराटनगर । आन्तरिक रेमिटेन्सका नाममा १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैँयाको अवैध कारोबार गरेको आरोपमा २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको छ । अवैध वित्तीय कारोवारमा संलग्न ११ जिल्लाका कारोबारीहरूलाई पक्राउ गरेर सिआइबीले अनुसन्धान थालेको हो । विदेशबाट �. . .
विराटनगर । मोरङको मोतिपुर खोलाबाट लोड गरेर फर्कदै गरेको टिपरमा अचानक आगलागी भएको छ । विराटनगर १९ स्थित मिलनचौकमा सोमबार दिउसो गुडिरहेको टिपरमा अचानक आगलागी भएको हो । मोरङको मोतीपुरबाट इनरुवाको भुटाह तर्फ गिट्टी लोड गरेर जादै गरेको प्र १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा अचानक आगलागी भएको मोरङ प्रहरी�. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीले माता तीर्थ औंशीको अवसरमा मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई विशेष भोजन गराएको छ । विराटनगर १० स्थित मानव सेवा आश्रममा रहेका आमाहरूलाई सम्मान गर्दै विशेष कार्यक्रम आयोजना गरिएको नाबुन विराटनगरकी अध्यक्ष बसन्. . .
विराटनगर । विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग अनुसार स्थानीय प्रशासनले सहजीकरण गरेको छ । २०८० फागुन १६ गते विराटनगर महानगरपालिकाको समन्वयमा सरोकारवाला पक्षसँग भएको सहमति अनुसार चैत १६ गते स्थानीय प्रशासनले ९ बजेको समय सीमालाई १० बजेसम्म होटल सञ्चालनमा सहजीकरण गर्न था. . .
विराटनगर । सप्तरी कन्चनरुप १२ घर भई हाल विराटनगर २ स्थित दुर्गाचौकमा डेरागरी बस्दै आएका ५२ वर्षीय बिधुर दाहालले आफ्नै पेटमा छुरा हानी घाइते भएका छन् । दुर्गाचौक स्थित शैलेन्द्र बस्नेतको घरमा डेरा गरी एक्लै बस्दै आएका घाईते बिधुर दाहालको अहिले नोवेल मेडिकल अस्पतालमा उपचार भईरहेको छ । घरमा कोही नभ�. . .
इन्दु साह विराटनगर । विराटनगर–६ ब्रम्हपुरा निवासी कल्पना कामत आइतबार नेपाल बिद्युत प्राधिकरण अगाडी रुखको छहारीमा शिलत लिईरहेकी थिइन् । उनीसँगै छिन् १० वर्षीया उनकी छोरी । संयोगले आमाको मुख हेर्ने दिन आमाछोरी छहारीमा बसेर काम गरेको तनखा पर्खिरहेका हुन् । आमाको मुख हेर्ने दिन कल्पनालाई पनि माइत पुग�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले महानगर प्रहरीलाई दिएको इलेक्ट्रिक साइकल विग्रिएर थन्किएको छ । आर्थिक वर्ष २०७८।०७९ मा महानगरपालिकाले इलेक्ट्रिक साईक नगर प्रहरीलाई दिएको थियो । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा हुने दुईदिने प्रदेशस्तरीय लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने धारणा व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्थाः लगानीका सम्भावना र चुनौती’ विषयक अन�. . .
विराटनगर । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गतको मानगढ खानेपानी आयोजनाको निर्वाचन आगामी जेठ १० गते गर्ने सर्वपक्षीय सहमति भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएका सर्वपक्षीय सहमति अनुसार निर्वाचनको मिति तय गरिएको हो । छलफलका क्रममा मानगढ खानेपानी समितिले निर्वाचन सञ्च. . .
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका –१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हरैंचा–विराट चोक सडक खण्डमा टिपरको ठक्करबाट सुनसरी दुहबी –९ का ४० वर्षीय महमद हमिद मियाँको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन लम्सालका. . .