विराटनगर

साहित्यकार गंगा सुबेदीसंग युवाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिराटनगर साउन १५ , बिराटनगरमा हरेक अग्रेजी महिनाको अन्तिम बिहिबार आयोजना हुने " द लास्ट थस्देयस " कार्यक्रम सम्पन्न भएको छ ।  उद्यमशिलताको बिकास गर्न युवाहरुलाई उत्प्रेरित गर्ने उदेश्यका साथ यस कार्यक्रम आयोजना गरिदै आएको छ ।  कार्यक्रममा हरेक महिना बिभिन्न पेशामा अबध उद्यमीहरुलाई बोलाएर उहाहरुको क. . .


बिराटनगरबाट लागुऔषध सहित युवक पक्राउ

मोरङ, साउन १५ गते। क्षेत्रीय अनुसन्धान समुह र क्षेत्रीय लागुऔषध ब्युरोबाट खटिएको प्रहरी टोलीले बिराटनगर २१ स्थित नेपाल भारत सिमानाबाट लागुऔषध सहित एक युवकलाई पक्राउ गरको छ। पक्राउ पर्नेमा खोटाङ जिल्ला खार्ताम्छा ८ घर भई हाल काठमाण्डौको बौद्ध पिपलचोक बस्ने १८ बर्षिय ईन्द्र राई रहेका छन्। प्रहरील�. . .


जैन धर्मावलम्बीहरुको महाकुम्भ चातुर्मास विराटनगरमा सुुरु

विराटनगर, १४ साउन : जैन धर्मावलम्बीहरुको महाकुम्भ चातुर्मास बुधबारदेखि विराटनगरमा सुुरु भएको छ । चार महिनासम्म चल्ने चार्तुमासमा विविध धार्मिक कार्यक्रमहरु सञ्चालन हुनेछन् । विराटनगरको मेनरोडस्थित जैन स्वेताम्बर तेरापन्थसभा भवनमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच जैन गुरु आचार्य महाश्रमणले चात�. . .


यात्रुबाहक बसको ठक्करबाट मोटरसाईकल चालक घाईते

मोरङ, साउन १४ गते। कोशी राजमार्ग अन्तर्गत मोरङको टंकिसिनवारी १ मा आज बिहान यात्रुबाहक बसको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते भएका छन्। बिहान करिब १०१५ बजे ईटहरीबाट बिराटनगर आउदै गरेको ना ३ ख ३२०४ नम्बरको यात्रुबाहक बसले बिपरित दिशाबाट आउदै गरेको को. २० प १७५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मो. . .


हिन्दूराष्ट्र घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर, १३ साउन : नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । मेनरोडस्थित सत्यनारायण मन्दिर अगाडिबाट निकालिएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । स्वधर्म संस्कृति संरक्षण अभियान, सनातन धर्म सेवा समिति, सनातन हिन्दूराष्ट्र जागरण अभियान, विराट धर्म संरक्�. . .


मोरङमा जग्गा पास गराउने संख्या घट्यो राजस्वमा वृद्धी

  विराटनगर,  साउन ÷ अघिल्लो गत आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्ष २०७१÷०७२ मा मोरङमा जग्गा पास गराउने संख्या घटेपनि राजस्व भने वृद्धी आएको पाईएको छ । मोरङमा गत आर्थिक वर्ष ३१ हजार १ सय ७९ जनाले जग्गा पास भएको थियो । जसबाट २८ करोड २८ लाख १९ हजार ४ सय १९ रुपैयाँ राजस्व संकलन गराएको जिल्ला मातपोत कार्यालय . . .


बिराटनगरमा बिजुली नहुदा जनजिवन कष्टकर !

बिराटनगर १४ साउन । चर्को गर्मी , त्यसमाथि दिनमा मुस्किलले २-३ घण्टा मात्रै बिजुली आउँछ । आफै सोच्नुहोस अबस्था कस्तो होला ? बिराटनगरका बासिन्दाले यस्तो अबस्था भोगेको ३-४ दिन भयो । मानिसहरु राति घरमा गर्मीले सुत्न नसकेर सडकमा या घर बाहिर बस्न बाध्य भएका छन। बिराटनगर बिध्युत प्राधिकरण यस बिषयमा पन्छिने ज�. . .


सिटि सफारीका चालकले नगरपालिका घेराउ

  प्रेम देवान विराटनगर,  साउन ÷ दर्ता गरी सञ्चालन अनुमति दिनु पर्ने माग गर्दै विराटगनर उपमहानगरपालिका कार्यालयमा सिटि सफारीका चालकहरुले घेराउ गरेका छन् । बजारमा सिटि सफारीको माग बढेको र त्यसैका आधारमा खरिद गरी स्वरोजगारको प्रयास थालेका युवाहरुले सफारी दर्ता गर्न दवाव दिदै आएको छ । विराटनगर उपमह�. . .


महाश्रमण र विराटनगरका उद्योगी व्यापारीबीच भेटवार्ता

विराटनगर ः जैन गुरु आचार्य महाश्रमण र विराटनगरका उद्योगी व्यवसायीबीच मंगलबार भेटघाट भएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारीले आचार्यसँगको भेटघाटमा यो क्षेत्रको उद्योग तथा व्यापारको विषयमा जानकारी गराएका थिए । संघका अध्यक्ष पवनकुमार शारडाको नेतृत्वमा र संगठनका अध्यक्ष शिवशंकर अग. . .


चातुर्मास व्यवस्थापन सन्तोषप्रद भएको पाहुनाको भनाई

विराटनगर ः विराटनगर चातुर्मासमा सहभागी हुन आएका पाहुनाले यहाँको व्यवस्थापन सन्तोषप्रद भएको प्रतिक्रिया दिएका छन् । खासगरी आवास र भोजनका विषयमा आगन्तुकलाई उचित सुविधा दिन उचित प्रबन्ध भएको चातुर्मास व्यवस्थापन समितिले जनाएको छ । भारतको चेन्नईबाट आएका रिखबचन्द जैनले यहाँको गर्मीले भने केही समस्�. . .


दुर्घटनामा घाइतेको बिजोक

विराटनगर, १२ साउन : सवारी दुर्घटनामा परि बर्सेनि सयौं मानिसले ज्यान गुमाइरहेका छन् भने हजारौं व्यक्ति अंग–भंग भएर बाँचिरहेका छन् । दुर्टघनामा परेर घाइते भएपछि व्यक्तिको जीवन त वर्वाद हुन्छ नै, भएको श्रीसम्पत्तिसमेत उपचारमै सकिँदा परिवारका सदस्यसमेत दुःख र पीडामा बाँच्न विवश हुने गर्छन् ।  ८० वर्षे व�. . .


मुलुकमा राजनितिक द्धन्द हुनसक्ने : उपेन्द्र यादव

  प्रेम देवान साउन ११ विराटनगर । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएको सहमती सम्झौतालाई उल्टाएर संविधान जारी गरेमा मुलुकमा अर्को राजनितिक द्धन्द हुन सक्ने बताउनुभएको छ । सयुक्त मधेशी र्मोचाले विराटनगरमा आज गरेको विरोधसभालाइ सम्वोधन गर्नुहुदै अध्यक्ष यादवले, १६ वुदें. . .