विराटनगर, २४ पुष । केहि समययता मोरङमा सूचना प्रविधि क्षेत्रको चहलपहल निक्कै बढेको छ । केहि महिना अघि भातिगछमा युवाहरुका लागि भएको कम्प्युटर तालिम र विराटनगरमा पहिलो पटक आयोजना भएको क्यान इन्फोटेकले तताएको माहोल सेलाउन नपाउदै विराटनगरको छिमेकी गाविस थलाहाका युवाहरुले कम्प्युटर प्रविधि तालिम आयो�. . .
जस्ता पाताको माग देशभरि नै बढिरहेका बेला विराटनगको एक बहुराष्ट्रिय कम्पनीले तीन महिना पछि नयाँ प्लान्टबाट उत्पादन सुरु गर्ने भएको छ । उद्योगले यस अघि एक लाख मेट्रिक टन सादा जस्ता र कर्कट पाता उत्पादन गर्दै आएको थियो । विराटनगरको आरती स्ट्रिप्सले संचालनभएको नौ बर्षको अवधिपछि उद्योगले थप ४१ हजार मे. . .
विराटनगर, २२ पुस । शैक्षिक जनशक्ती विकास केन्द्र र तथा सो केन्द्रबाट सम्बन्ध प्राप्त संस्थाबाट १० महिने तालिम लिएका १२ कक्षा उत्तिर्ण बिद्यार्थीहरुले पनि निमाबि तहको अध्यापन अनुमती पत्रका लागी फाराम भर्न पाउने भएका छन् । आज उच्च माध्यमिक शिक्षा परिषद र तालिम लिएका बिद्यार्थीहरुबिच भएको वार्तामा त्�. . .
संयुक्त राष्ट्रसंघको सन् २००९ मा भएको महासभाले घोषणा गरे अनुरुप २०१२ लाई अन्र्तराष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने योजना अनुरुप जिल्ला कार्यान्वयन समिती मोरङ्गले यस क्षेत्रमा भव्यताका साथ सहकारी वर्ष मनाउने भएको छ । समितीले विहिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत यस अवसरमा वर्ष भ. . .
विराटनगर, २१ पुष । जिल्ला प्रहरी कार्यालय मोरङ्गले २०५९ साल देखि हालसम्मका विभिन्न मुद्दाका १२ जना अपराधिहरुलाई पक्राउ गरेको छ । अदालतबाट ज्यान मुद्दा, चोरी, लागु औषधलगायतको बिभिन्न अपराधमा अपराधी घोषित भएका तथा वारेण्ट जारी भएकाहरुलाई यसरी पक्राउ गरेको हो । विगत एक हप्तादेखि सक्रियरुपमा खोजतलासमा �. . .
बिराटनगर , पुस १९ । मारवाडी युवा मञ्च विराटनगरले आज शान्ति र संविधानमा हाम्रो चाहाना भन्ने मुल नाराका साथ शान्ति पदयात्रा निकालेको छ । पदयात्रा ट्राफिक चोक देखी शुरु भएर मारवाडी सेवा सदनमा पुगेर टुङ्गिएको थियो । मारवाडी युवा मञ्चले पदयात्रा पछि ४ जना गरिब तथा बिपन्न परिवारलाइ कम्बल पनि वितरण गरेको छ. . .
पश्चिमी वायुका कारण गएराती मुलुकका बिभिन्न भागमा बर्षा तथा उच्च हिमाली क्षेत्रमा ब्यापक हिमपात भएका कारण चिसो बढदा जनजिबन प्रभाबित बन्न पुगेको छ । केही दिनअघि भारतमा आएको आँधीको प्रभाव नेपालमा पनि परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पुर्बी पहाडी जिल्ला तेह्रथुम र सङखुवासभाको हिमाली क्षे�. . .
विराटनगर, पुस १८ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा मिनेन्द्र रिजालले मुख्य लक्ष्य शान्ति र संविधान रहेकाले सरकार फेर्ने बेला नआएको बताउनुभएको छ । प्रेस यूनियन मोरङद्वारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले अहिले नै सरकार परिवर्तन गर्न खोजे शान्ति प्रकृया टुंगोमा नपुग्�. . .
विराटनगर १७ पुष । नेपाल रात्री तथा दिवा सेवा संघको नवौ साधरण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त सभाले टिका प्रसाद लिम्बुको अध्यक्षतामा ११ सदस्यिय कार्य समिती चयन गरेको छ । सोहि सभाले समितीको बरिष्ठ उपाध्याक्षमा रामबाबु पासवान, महासचिवमा टिका गुरुङ्ग, सचिवमा कुमार प्रसाद श्रेष्ठ र कोषध्यक्षमा ब�. . .
नेपालमा नौलो खेलको एक मात्र खेल टेवल सकर टुर्नामेन्ट २०६८ आज देखी विराटनगर ईभरेष्ट बोडीङ्ग स्कुलमा सुरु भएको छ । आज विराटनगरमा नेपाल टेवल सकर फेडेरेशनले पत्रकार सम्मेलन गरी टेवल सकर टुर्नामेन्ट भएको बारे जानकारी दिएको हो । टेवल सकर टुर्नामेन्ट पौष १३ गते आगामी १५ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको �. . .
अदालतको अपहेलना मुद्दामा नागरिक दैनिकका विराटनगरस्थित संवाददाता खिलानाथ ढकाल र मोरङका प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले आज पुनरावेदन अदालत विराटनगरमा वयान दर्ज गराएका छन् । अदालतले ढकालसंग मौखिक र एसपी कार्कीसंग लिखित वयान मागेको थियो । न्यायधिशद्वय गिरिराज पौड्याल र कुमार चुँडालको संयुक्�. . .
विराटनगरमा ४ दिनदेखि सञ्चालनमा आएको सूचना प्रविधिको प्रदर्शनी नियोटेरिक क्यान इन्फोटेकको आज समापन भएको छ । पुष ८ गतेदेखि सूरु भएको इन्फोटेकमा ६० हजार भन्दा बढि दर्शकले अवलोकन गरेको आयोजकहरुले जानकारी दिएका छन् । सो मेलामा ५० लाख भन्दा बढिको कारोबार भएको छ । इन्फोटेकमा कम्प्युटर, ल्यापटप, किबोर्डलगा�. . .