विराटनगर । सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरको हनुमानदास रोडस्थित ग्लोबल आईएमई बैंक विराटनगर शाखाले श्री लक्ष्मीनारायण वेद विद्याश्रम आवासीय संस्कृत माविमा सीसीटीभी क्यामेरा जडान गरिदिएको छ। विराटनगर-१२ स्थित उक्त विद्यालयमा १६ वटा सीसीटीभी क्यामेरा र एक मनिटर जडान गरिएको हो। विद्यालय तथ. . .
विराटनगर । भारतका प्रसिद्ध २ उत्पादनका ब्रान्ड नेम र प्याकेजिङ उस्तै देखिने गरी बनाएर डिटर्जेन्ट पाउडर उत्पादन गर्दै आएको उद्योग सिलबन्दी गरिएको छ । जिल्ला प्रशासन मोरङले विराटनगर महानगरपालिका वडा नम्बर ५ दामाबन्दीस्थित युनिक सोप एन्ड केमिकल इन्डस्ट्रिज बिहिवार साँझ सिलबन्दी गरेको हो । युनिक स�. . .
विराटनगर । विराटनगरमा कपडा धुलाईका लागि प्रयोग हुने सर्फ तथा साबुन नक्कलीले बजार खिचेको पाइएको छ । भारतबाट आयात हुने फेनासँग मिल्ने प्याकेजिङ्गमा यूनिक फेना र पतञ्जली समेत नक्कली रहेको पाइएको हो । पतञ्जलीको सर्फको नाम पातजली राखेर बिक्री गरिदै आएको पाइएको हो । उपभोक्ताले खरिद गरेको यूनिक फेना र पात. . .
इशु पन्त विराटनगर । विश्व प्रसिद्ध ईभी अटोमोबाइल ब्रान्ड जिकर विराटनगरबाट बिक्री वितरण सुरु भएको छ । पायोनियर मोटोकर्प प्रा.लि.ले ग्लोबल प्रिमियम ईभी ब्रान्ड जिकरको एक्स मोडल भित्र्याएको हो । जुन गाडीको बुधबार विराटनगरस्थित सिटी प्यालेशमा भव्य कार्यक्रमकाबीच सार्वजानिक गरिएको थियो । ६६ किलोवाट ब. . .
विराटनगर । त्रिदेशीय लाइफलाइन विराटनगर रानी–संखुवासभा किमाथाङ्का सडक सञ्जाल जोडिएर विराटनगर महानगरपालिकाले प्रतिस्पर्धात्मक लाभ लिन सहज हुने औद्योगिक क्षेत्रका उद्योगीहरुले बताएका छन् । विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ कोशीको आयोजनामा सम्पन्न कार्यशालामा उद्योगीहरुले रानी. . .
काठमाडौं । नेपाल टेलिकमको नाम र लोगो प्रयोग गरी सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ । 'नेपाल टेलिकम - क्रिसमस गिफ्ट' नामबाट पुरस्कार दिने भन्दै स्पाम लिङ्क फैलाइएको हो । स्पाममा प्रयोग गरिएको डोमेन नाम कम्पनीको आधिकारिक डोमेनभन्दा फरक रहेको छ । लिङ्कमा प्रश्नको उत्तर दिएर पाँच हजार रुपैयाँ जित�. . .
प्रेम देवान विराटनगर । कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले जडान गरेको दुई स्थानको ट्राफिक लाईट ३ दिनदेखी विग्रिएको छ । पावर सप्लाईमा समस्या आएपछि विराटनगरको बरगाछी र कंचनबारी चौकमा रहेको ट्राफिक लाईट विग्रिएको हो । ट्राफिक लाईट विग्रिएसँगै सवारी चालकहरु र सर्वसाधरणहरु दोधारमा परेका छन् �. . .
विराटनगर । मोरङको पथरी शनिश्चरे–९ स्थित गुम्बाटोलबाट अनलाइन जुवा खेलाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । रामप्रसाद खरेलको घरमा सट्टाबाजी सम्बन्धी गतिविधि अनलाइन जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेर खरेका छोरा शान्तिराम खरेर र टंकबहादुर थापालाई नियन्त्रणमा लिइएको हो ।. . .
विराटनगर । भारतीय लगानीकर्ताले चासो बढाएपछि विराटनगर जुट मिलको छ वर्षदेखिको लेखा परीक्षण सुरु गरिएको छ । नेपालको पहिलो उद्योग जुट मिल २०७८ जेठ २४ गतेदेखि आधिकारिक समितिविहीन बनेको थियो । सरकारले २०८१ जेठ ३० गते सञ्चालक समिति सदस्य नियुक्त गरेपछि २०८१ असार ५ गते अध्यक्ष राजेन्द्र कार्की चयन हुनु भएक�. . .
विराटनगर । नेपाल जेसीजको आगामी पुष ६, ७ र ८ गते इटहरीमा हुन लागेको ५१ औं राष्ट्रिय महाधिवेशनमा टंकीसिनवारी जेसीजका जेसी राघव कोईरालाले राष्ट्रिय उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। वर्षभरि प्रतिक्षित यस महाधिवेशनमा नेपालभरका १७८ च्याप्टरहरूबाट प्रतिनिधिहरूको सहभागिता रहने छ। महाधिव. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला’ सम्पन्न भएको छ । विराटनगर-७ स्थित इको पार्कमा सोमबार सुरु भएको मेला मंगलबार सम्पन्न भएको हो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले आयोजना गरिएको मेलामा तीन हजार ५ सय जनाले प्रत्यक्ष अवलोकन गरेका छन�. . .
विराटनगर । विराटनगरको नेपाल बिजनेस कलेजले काठमाडौंमा सम्पन्न तेस्रो संस्करणको कोडफेस्ट २०२४/ह्याकाथनमा युनिक आइडिया एण्ड फिजिबिलिटी विधामा रु.५०,००० को पुरस्कार जित्न सफल भएको छ।मंसिर २८, २९ र ३० गते आयोजित यस राष्ट्रियस्तरको आईटी प्रतियोगितामा कलेजका बीआईटी विद्यार्थीहरू जितेन मण्डल, अबुजर खान, र. . .