विराटनगर

किराँत याक्खा छुम्मा महानगर कार्य समितिको अध्यक्षमा प्रेम देवान

विराटनगर । किराँत याक्खा छुम्मा महानगर कार्य समिति विराटनगरको अध्यक्षमा प्रेम देवान (लुङवा) सर्वसम्मतले चयन भएका छन् । किरात याक्खा छुम्मा महानगर कार्य समितिको विराटनगरमा आज(शनिबार) सम्पन्न तेस्रो अधिवेशनले लुङवालाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा बालकुमारी या�. . .


खानेपानी संस्थान विराटनगरमा हाकिम र वितरण प्रमुखबीच चरम विवाद (भिडियोसहित)

विराटनगर । नेपाल खानेपानी संस्थान शाखा कार्यालय विराटनगरका प्रमुख सन्तोष कुमार रौनियारका कारण फिल्डमा गएर काम गर्न असहज भएको वितरण प्रमुख दिपकुमार मण्डलले आरोप लगाएका छन् । मण्डल सव–ईन्जिनियर पाँचौ तहका कर्मचारी हुन् । तर लामो समयदेखी कार्यालय प्रमुख सन्तोष कुमार रौनियारले आफुलाई काम गर्न असहयो�. . .


दश महिनापछि पक्राउ परे विराटनगरमा किशोरी देखेपछि अश्लिल हर्कत गर्ने किशोर

इन्दु साह विराटनगर । दश महिना अगाडी गत भदौ ११ गते विराटनगरका निकालिने रथयात्राको दिन सिटी सफारीमा दुई किशोरीलाई लक्षित गर्दै यौनजन्य अश्लिल गतिविधि गर्ने युवा उस्तै प्रकृतिको गतिविधि दोहोरियाएको आरोपमा पक्राउ परेका छन् । बिहीबार साँझ विराटनगर–३ को एक होटल बाहिर उनले किशोरीहरुलाई लक्षित गर्दै अश्ल. . .


कर्मचारी घुम्न गएपछि विराटनगर ९ वडा कार्यालय खाली, वडाध्यक्ष एक्लै कार्यालयमा

विराटनगर । कार्यालय समयमा सबै कर्मचारी घुम्न गएपछि विराटनगर महानगरपालिका ९ को वडा कार्यालय आज(शुक्रबार) विहानैदेखी खाली छ । विराटनगरको घोघापुल चौकस्थित रहेको भवनमा कार्यालयका सबै कर्मचारी घुम्न गएपछि सेवाग्राहीलाई प्रत्यक्ष प्रभावित हुन पुगेका छन् । अधिकास विहानैदेखी काम विशेषले पुगेका सेवाग्�. . .


मुआब्जा दिन नसक्दा पूर्वपश्चिम रेलमार्गका लागि रोक्का राखिएको जग्गा फुकुवा

विराटनगर । मेची–महाकाली (पूर्वपश्चिम) रेलमार्ग अन्तर्गत झापाको काकडभिट्टा–सुनसरीको इनरुवासम्मको रोक्का राखेको जग्गा सरकारले फुकुवा गरेको छ । पाँचवर्षदेखि रोक्का राखेको नागरिकको जग्गा सरकारले आर्थिक वर्ष २०८२÷२०८३ को बजेट भाषणका क्रममा फुकुवा गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्�. . .


विराटनगरमा झारफुकको बहानामा नाबालिकालाई यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ

इन्दु साह विराटनगर । समाजमा अझै धामी, झाँक्रीमा विस्वास छ । । तर, कतिपय नागरिक यहि कारण ठगिने र हिंसामा पर्दछन् । धामी, झाँक्रीले विरामी निको पार्न गर्ने झारफुकका लागि अपनाउने विधि अहिलेसम्म वैज्ञानिकले सहि छ भनी पुष्टि गरेको पाईएको छैन । तर, धार्मिक आस्था राख्नेले धामी, झाँक्रीले गर्ने झारफुक विधिमा व�. . .


विराटनगरमा विकास निर्माणमा अन्तर सरकारी समन्वय अभाव, टेलिकम मोरङले बिद्युत प्राधिकरणलाई हाल्यो मुद्दा

विराटनगर । विराटनगर आँखा अस्पताल अगाडीको सडक निर्माणको काम महानगरपालिकाले गरिरहेको छ । बहुवर्षे योजना अनुरुप यो सडक गतवर्षदेखि नै निर्माण भईरहेको छ । निर्माणमा ढिलाई भएको भन्दै स्थानीयले महानगरपालिकाको विरोध गर्दै आएका छन् । अलिअलि पानी पर्दा हिलाम्य हुने सडक निर्माणको म्याद गत बैशाख ३० गते नै सकि�. . .


नेपालमै खरिद गरेको कपडा विराटनगर भन्सारको नियन्त्रणमा, खरिद गरेभन्दा धरौटी रकम बढी

विराटनगर । विराटनगर–१५ स्थित यूनिक फेसन उद्योगले प्रिन्टका लागि चलान गरेको ९१० थान कपडा भन्सार कार्यालयले गत बैशाख ३१ गते पक्राउ गरियो । सिटी सफारीमा विराटनगर बरगाछी पठाएको साना बाटोमै पक्राउ परेपछि भन्सार कार्यालय पु¥याइयो । उद्योगले कच्चा कपडा न्यू नारायणी इन्टरनेशलबाट खरिद गरेर भिसिटिएससहितको . . .


गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले विराटनगरमा कन्सर्ट गर्ने

विराटनगर । गणतन्त्र दिवसकाे अवसरमा कोशी प्रदेश सरकारले अन्तरक्रिया पछि विराटनगरमा कन्सर्ट आयोजना गर्ने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको नेतृत्वमा रहेको मूल समारोह समितिले जेठ १५ गते बिहीबार कन्सर्ट आयोजना गर्ने भएको हो । गणतन्त्र दिवसकै अवसरमा बुधबार बिहान राजनीतिक पा�. . .


दर्शक भेट्न राजेश हमाल विराटनगरका हलहरुमा

विराटनगर । करिब ८ वर्षपछि नेपाली सिनेक्षेत्रमा कमब्याक भएका महानायक राजेश हमाल यतिबेला फिल्म `नरसिंहा´ को प्रचारप्रसार गर्दै फिल्म हलहरुमा दर्शकहरुसँग भेटघाटलाई निरन्तरता दिईरहेका छन् । गत जेठ ९ गतेबाट प्रदर्शनमा आएको नरसिंहा यतिवेला हलहरुमा लागिरहेको छ । यसैक्रममा सोमबार फिल्मको एक टोली पुर्वी . . .


प्रधानमन्त्रीका बारेमा कुरा होला भनेको मेरो बारेमा भएछ : डा.कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रीत रह्यो भन्ने सुन्दा अचम्म लागेको बताएका छन् । आज(मंगलबार) विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद उदघाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उ. . .


हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनुपर्छ : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लेङ्गिक समानता कायम हुनुपर्ने बताउनुभएको छ । जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा आज विराटनगरमा आयोजित ‘लैङ्गिक समानता’ विषयक प्रशिक्षण कार्यक्रममा उहाँले राजनीतिक दलले लैङ्गिक समानतालाई व्यवहारमा उतार्न आफ्नो क्ष�. . .