विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत आज (बुधबार)भएको क्रिकेट खेलमा अरनिको कलेज विजयी भई उपाधि जितेको छ । अरनिकोले वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा २ वर्षपछि हिसान खेलेको ग्रिनल्याण्ड कलेजलाई ५८ रनले पराजित गर्दै उपाधि चौथो पटक जितेको हो । टस . . .
विराटनगर । विराटनगर महानगरपलिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी सामाजिक सञ्जालको विज्ञापनलाई आधार मान्दा ठगिएका छन् । क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनबाट गिरोहको सम्पर्कमा पुग्दा बाबुछोरालाबाट ६६ लाख ६७ हजार रूपैयाँ ठगी गरिएको हो । जब ठगिएको थ�. . .
विराटनगर । उन्नाइसौं राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवसको अवसरमा १०२ पटक रक्तदान गरेका हरिमोहन श्रेष्ठ सम्मानित भएका छन् । मंगलबार उच्च अदालत विराटगर बार एसोसिएसनका अध्यक्ष विश्वराम भट्टराईले उनलाई सम्मान गरेका हुन् । नेपाल स्वयमसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर–७, देवकोटा चोकमा गरिए�. . .
विराटनगर । विराटनगरको श्रीजा अटोमोबाइल्सले आज (बुधबार)देखि एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प सुरु भएको छ । साङ्ग्रिला मोटर्सको अधिकृत वितरक श्रीजा अटोमोबाइल्सले माघ १६ गतेदेखि माघ १९ गतेसम्म विशेष अफरसहित विराटनगरमा कञ्चनजङ्घा बैंक्वेट, गोग्राह चोकमा एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प सुरु �. . .
विराटनगर । विराटनगरका युवा तथा बालबालिकाहरूका लागि नयाँ मनोरञ्जनको विकल्प थपिएको छ । विराटनगर-३ कन्चनबारीस्थित धिताल पेट्रोल पम्पको अगाडि 'विराट स्केट जोन' सञ्चालनमा आएको हो । स्थानीय व्यवसायी योग पोखरेलको लगानीमा यो नवीन खेल केन्द्र स्थापना गरेका हुन् । डिजिटल युगमा बालबालिकाहरू मोबाइल र स्क्रिन. . .
विराटनगर । विराटनगरमा सुजुकीको मोटरसाइकल तथा स्कुटरको ‘एक्स्चेन्ज मेला’ माघ २५ गतेसम्म हुने भएको छ । सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले माघ ६ गतेदेखि १५ गतेसम्मको ‘एक्स्चेन्ज मेला’ ग्राहकको अनुरोधमा २५ गतेसम्म बनाएको हो। विराटनगर-५ मुनालपथस्थित सुजुकीको शोरुमबाट उक्त . . .
विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट हुने भएको हो । प्याब्सनले मंगलबार पत्रकार सम्मेलन गरी माघ १८ देखि २० गतेसम्म संचालन हुने प्रतियोगितामा २५ भन्दा बढी विधाका खे. . .
विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—३ स्थित ज्येष्ठ नागरिक वडा समिति तथा योग ध्यान केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९२ जना ज्येष्ठ नागरिकले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य कार्यालय मोरङको आयोजना, विराटनगर महानगरपालिकाको समन्वय तथा नोवेल मेडिकल कलेज टि�. . .
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत मगलबार भएको क्रिकेट खेलमा विजयी हुँदै ग्रिनल्याण्ड फाइनलमा प्रवेश गरेको छ । त्यस्तै बास्केटबलको उपाधि विकेभिएम कलेजले जित्दा भलिबलको उपाधि कानितपुर र रेड स्टारले जित हात पारेको छ । वैजनाथपुर क्रिकेट मैदानमा भएको अ�. . .
विराटनगर । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई फलफूल र स्वास्थ्य सामाग्री वितरण गरिएको छ । प्रेस सेन्टर नेपाल मोरङले मंगलबार स्थापना दिवसमा विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रममा फलफूल र स्वास्थ्य सामाग्री वितरण गरेको हो । आश्रममा रहेका ६५ जना ज्येष्�. . .
विराटनगर । न्यूरो अस्पतालले एमडी (MD) र एमएस (MS) पढन चाहनेहरूको लागि डिजाइन गरिएको फेलोशिप अफ द कलेज अफ फिजिसियन एन्ड सर्जन्स (FCPS) कार्यक्रमको सुरुवात गरेको छ । अहिले शुरु गरिएको FCPS कार्यक्रमहरूमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक सर्जरी, न्यूरो सर्जरी, र कार्डियोलोजी समावेश रहेको र थप विधा�. . .
विराटनगर । विराटनगरमा जारी आठौं विराट एक्स्पो-२०२५ मा एउटा अनौठो स्टल आगन्तुकहरूको आकर्षणको केन्द्र बनेको छ। ह्याङ्गर २ को स्टल नम्बर १४० मा उन्नत गोठ प्रा. लि. ले आफ्नो गौमय ब्रान्डमार्फत गाईको गोबर र गहुँतबाट निर्मित विभिन्न उत्पादनहरू प्रदर्शनीमा राखेको छ। नेपालमा गाईको दूध र दहीको व्यापक प्रयोग. . .