विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले अग्रेजी महिनाको नयाँ बर्ष २०२५ तथा क्रिसमस इभ मनाएको छ । कलेजले हरेक बर्ष झै यसपटक पनि कलेज परिसरमा मंगलबार एक भव्य समारोह विच क्रिसमस कार्यक्रम मनाएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कले�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ गंगा चौकमा अवस्थित विराट मेडिकल टिचिङ एण्ड अस्पतालको १० औं वार्षिकोत्सवको मौका पारेर ‘बेल अफ सेलिब्रेसन’ को उद्घाटन गरेको छ । अस्पतालमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै विराटका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमानसिंह कार्की र उपाध्यक्ष डा. इरिना कार्कीले र. . .
विराटनगर । मोरङको जहदामा एक युवतीलाई जर्बरजस्ती उठाएर बाँसघारीमा हातखुट्टा बाधेर बाईते अवस्थामा फेला परेकी छिन् । जहदा हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अवस्थामा फेला परेकी थिइन् । उनी मंगलबार बिहान मर्निङ्गवाकमा निस्केको उनको बहिनीले बताएकी छिन् । उनी अचेत जस्तै भएपनि कोहि व्यक्ति नजिक द�. . .
विराटनगर । विराटनगरमा विभिन्न ‘डन’ समूहको संरक्षणमा साना किसिमका हुलहुज्जत र आक्रमणका घटना हुने क्रम बढेको छ । रात्रीकालिन होटल व्यवसाय सञ्चालनपछि त्यहाँको लाभसँग ‘डर’ मिसाउने योजनाका साथ विभिन्न आक्रमणका घटना बढ्न थालेको प्रहरीको अनुमान छ । पछिल्लो समय एयरपोर्ट रोडस्थित तृष्णा रेष्टुरेन्ट भित�. . .
विराटनगर । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा भएको विराटनगर फुटसल लिगको क्वालिफायर खेलमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ। सोमबार विराटनगर मधुमारा भीआईपी रोडमा रहेको ज्याम्बोरी नेक्सस लाउन्ज (जेएनएल) मा सम्पन्न क्वालिफायर खेलमा स्टार बोइज एफसीले अपटाउन एफसीलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा भर्खरै सरुवा भएर आएका डिआइजी राजन अधिकारीले कोशी प्रदशेमा कुनै पनि प्रकारको गुण्डागर्दी हुन नदिने बताएका छन् । पछिल्लो समय गुण्डागर्दी जस्ता घटना बढेको भन्दै आफ्ना कार्यकालमा कुनै पनि प्रकारको गुण्डागर्दीमा संलग्नलाई कानुनी कारवाही दायारमा ल्या�. . .
विराटनगर । आर्थिक लेनदेनको विषयमा पटक पटक विवादमा पर्दै आएका विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् । बैकिङ कसुर मुद्दामा वडाअध्यक्ष कामत सोमबार दिउँसो ४ बजेको समयमा उजुरीको आधारमा मोरङ प्रहरीले पक्राउ गरेको हो । मंसिर २५ गते मोरङ अदालतबाट पक्राउ पूर्जी जार�. . .
विराटनगर । विराटनगरको डेल्टा टेक प्रालि आइसिटि अवार्ड २०२४ मा 'प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४' बाट सम्मानित भएको छ । पुष ५ गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा डेल्टा टेक 'प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४' बाट सम्मानित भएको हो। अवार्डले नेपालको टेक्नोलोजी क्षेत्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको करिब ४ करोड लागतमा नहर डिलको सडक कालोपत्रे गरिने भएको छ । विराटनगर-४ राजवंशीचोक पश्चिम पुलचोकदेखि वडा नम्बर १३ को रानी-धरान सडकको नहरसम्म कालोपत्रे हुने भएको छ । त्यसका लागि ठेक्का लागेर निर्माणसमेत सुरु भइसकेको छ । निर्माणाधीन सडकको सोमबार महानगरका मेयर नागेश �. . .
विराटनगर । निजी तथा आवासीय अर्गनाइजेशन नेपाल विराटनगरको नवर्विाचित कार्यसमितिहरुको पदस्थापन भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो । नवनिर्वाचित पदाधिकारी र कार्यसमितिहरुलाई पदस्थापन प्रमुख निर्वाचन आयुक्त डा.उद्धव पोखरेलले गरे । प्याब्सन विराटनगर महानगरको तेस. . .
विराटनगर । उद्योगको ब्रान्ड र प्याकेजिङ्ग चोरी गरेर डिटरर्जेन्ट पाउडर उत्पादन गर्दै आएको आरोपमा जिल्ला प्रशासन कार्यालय मोरङले यूनिक सोप एन्ड केमिकल इन्डस्ट्रिजलाई शिलबन्दी गरेर अनुसन्धान सुरु गरेको छ । भारतमा उत्पादन भई नेपालमा आयात हुँदै आएको पतञ्जली र फेना सर्फसँग मिल्ने ब्रान्ड र प्याकेजिङ्ग. . .
विराटनगर । विराटनगरमा शुक्रबार र शनिबार भएको झडपमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको सुरुवात भएको एयरपोर्ट रोडस्थित तृष्णा रेष्टुरेन्टका दुईजना र घटनासँग जोडिएका अर्को पक्षका एक जनालाई पक्राउ गरेको हो । तृष्णाबाट बाबुल खान र सुगम केशरी लाई नियन्त्रणमा लिइएको प्रह. . .