विराटनगर । आफ्नै ल फर्मको छतबाट लडेर घाइते भएका विराटनगरका वरिष्ठ अधिवक्ता जगन फुयाँलको निधन भएको छ । आइतबार लडेर घाईते उनको मंगलबार बिहानको राती निधन भएको हो । वरिष्ठ अधिवक्ता फुयाँल आइतबार दिउँसो अदालतको पूर्वतर्फ रहेको उनको आफ्नै 'ल' फमको छतबाट गम्भीर घाईते भएका थिए । मोरङ बारका अध्यक्ष हरिशखंर मण. . .
विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुँदैछ । क्यानको आयोजनामा पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि पुष ६ गते (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म प्रतोयोगिता हुन लागेको हो। नेपालको अहिलेसम्मको सबैभन्दा ठू�. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताउनुभएको छ । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी हो भन्नुभयो । प्रधानन्त्री ओलीले अहिले अमेरिक�. . .
देवराज तामाङ विराटनगर । विराटनगरमा खासगरी राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री जस्ता भीभीआईपी व्यक्तिहरूको औपचारिक र अनौपचारिक भ्रमणका क्रममा सुरक्षाका लागि सडक खाली गरिँदा सर्वसाधारण यात्रुहरूले लामो समयसम्म जामको सास्ती भोग्नुपरेको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आएका थिए�. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न नदिइने स्पष्ट पार्नुभएको छ । विराटनगरस्थित होटल ह्यारिसनमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले औद्योगिक क्षेत्र निर्वादरूपमा सञ्चालने हुने विश्वास दिलाउनुभयो । उद्योगहरूमा काटिएका बिजुली लाइन नजोडिएको �. . .
इशु पन्त विराटनगर । कार्तिक लागेसँगै अब विराटनगर महानगरपालिकामा डेंगु संक्रमणको जोखिम न्यून हुँदै गएको छ । साउनयता चार महिनाको अवधीमा १८६ जनामा संक्रमण पुष्टि भएपछि अब यसको जोखिम याम समेत क्रमशः सकिदै गएको हो । देशका विभिन्न जिल्लामा डेंगुको संक्रमण जोखिमउन्मुख बनेको थियो । एडिस एजीप्टाई नामको पो�. . .
इन्दु साह विराटनगर । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर शाखा नहर छैठलाई लक्षित गर्दै सरसफाई गरिएको छ । सरसफाई गरिएको नहरमा छैठका व्रतालुले डुबेर सुर्यको उपसना गरे । सफा भएको नहरले नगरको शोभा बढाएको थियो। तर, नहरमा फोहोर फ्याँक्ने काम समेत सुरु भईसकेको छ ।छैठका लागि बनाइका संरचनाको फोहोरले �. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका सबै ट्राफिक प्रहरी कार्यालय नै खालि गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी आवागमन मिलाउन व्यस्त भएपछि कार्यालय पुगेका सेवाग्राहीले आक्रोश पोखेका छन् । सेवा लिन आएका सेवाग्राहीले कार्यालयमा चिट काट्ने समेत ट्राफिक प्रहरी नदेखेपछि चासो राखेका थि�. . .
विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ भएको बारे प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरेको छ । सोमबार कोशी प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले जारी गरेको सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठ�. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा उहाँले सो अत्यन्त छोटो प्रतिक्रिया दिनुभयो । उहाँ समयको व्यस्तता र अभावका कारण पत्रकारहरुसँग पछि कुरा गर्ने पनि जन�. . .
विराटनगर । विराटनगरमा 'विराटनगर फुटसल लिग' सुरु भएको छ । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा आइतबारबाट फुटसल लिग सुरु भएको हो । फुटबलप्रेमी तथा यसै विषयमा विदेशमा अध्ययन गरेका शुभाशीष कोइराला स्वामित्वको विराटनगर सिटी फुटबल क्लबले आठ हप्तापछि फाइनल खेल हुनेगरी लिग चरणको खेल सुरु गरेको छ । विराटनग. . .
विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणको एक समारोहबीच विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभयो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजनामा सुरु भ�. . .