विराटनगर

विराटनगरका प्रशिक्षक रिजालको नेतृत्वमा नेपाली यू-१९ महिला क्रिकेट टोली पहिलोपटक विश्वकप छनोट

विराटनगर । यू–१९ नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो । महिला यु-१९ को मुख्य प्रशिक्षकको रुपमा विराटनगरका क्रिकेट प्रशिक्षक महेश रिजाल रहेका थिए। नेपाल क्रिकेट संघ (क्यान) ले २०८१ भदौ ११ गते रिज�. . .


आवर विराटनगरका समाचार संयोजक देवान ‘आदर्श युवा सम्मान’बाट सम्मानित

विराटनगर । विराट आदर्श साहित्य मञ्चले आवर विराटनगरका समाचार संयोजक प्रेम देवानलाई 'आदर्श युवा सम्मान २०८१' बाट सम्मानित गरेको छ ।शुक्रबार विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा आयोजित 'सृष्टा र सिर्जना' को नवौं शृङ्खलामा देवानलाई सम्मान गरिएको हो । विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय देव. . .


विराटनगरका विद्यालयमा चाडपर्वपछि फर्किएनन् विद्यार्थी

इन्दु साह विराटनगर । विराटनगरका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उपस्थिति न्यून छ। चाडपर्वका लागि घर गएका विद्यार्थीहरू समयमा फर्किन नसक्दा विद्यालयमा ६० देखि ७० प्रतिशतसम्म विद्यार्थीको उपस्थितिमा कमि आएको प्राचार्यहरु बताउँछन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी अनिवार्य गरिएको छ। हाजिरी नप�. . .


विराटनगरमा बहस, बैंकमा पुराना ऋणीलाई पुरानै ब्याजदर

विराटनगर । कर्जाको ब्याजदर एकल अंकलमा झरेपनि पुराना ऋणीहरुले बैंकको ब्याजदर पुरानै बुभाउनु परेको गुनासो बढेको छ । बैंकहरुको आधारदर र ब्याजदर घट्दा पनि कर्जा प्रवाह उत्साहजनक नभईरहेको बेला कतिपय ऋणीहरुले मारमा परिरहेको गुनासो गरेका हुन् । तरलता बढेर कर्जाको ब्याजदर एकल अंकमा बैंकहरु झारिरहेका छन�. . .


विराटनगरको डुबान : हिउँदैमै सोचे, वर्षातमा सहज

विराटनगरको दक्षिणी भेगका नागरिकसँग महानगरपालिकाले गरेको सार्वजानिक सुनुवाईमा विकासको प्रभाव कमजोर भएको गुनासो गरे । नागरिकका गुनासो सुन्न पुगेका जनप्रतिनिधिलाई वर्षाको समयमा हुने समस्यालाई आत्मासाथ गरेर हिउँदमा योजना निर्माण गर्नुपर्ने सुझाव उनीहरुको थियो । डुबानको समस्या विराटनगरको मात्रै ह. . .


सात बुँदे सम्झौता अनुरुप नै सरकार चल्छ : मन्त्री सिंह

विराटनगर । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सात बुँदे सहमतिको स्पिरिट अनुसार नै संविधान संशोधन र सरकार सञ्चालन हुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । विराटनगरमा श�. . .


विराटनगरको दक्षिणी क्षेत्रका नागरिकद्वारा विकासको माग

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाले विकासले छुन नसकेको भन्दै आक्रोश पोखरेका छन् । वडा नं १३, १४, १५, १६, १७ र १८ का बासिन्दाले आफुहरु विराटनगरको नागरिक नै नभएको जस्तो व्यवहार भएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। कार्यक्रममा बोल्दै दरैया बस्तीका एक युवाल�. . .


मोरङ ग्रामथान उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृतका कार्यालय स्थापना

विराटनगर । मोरङको ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचन लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार उद्घाटन गरिएको हो । मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत मोरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले निर्वाचन अधिकृतको कार्यालय उ. . .


प्रदर्शनीको मिति नजिकिएसँगै चलचित्र ‘अग्निदहन’ को टिम विराटनगरमा

विराटनगर । सामाजिक कुरिति कथाहरुले भरिएका नेपाली सिनेमा पछिल्लो समय दर्शकहरुको रोजाईमा पर्न थालेका छन् । यसै शिलशिलामा फेरी पनि सामाजिक चेतनामुलक बोकेको अर्को नेपाली चलचित्र ‘अग्निदहन’ मंसिर ७ गतेबाट मुलुकभरका हलमा प्रदर्शनमा आउदैछ । मान्छे बोक्सी हुन्न कहिल्यै शिक्षा एवम् चेतना मूलक सामाजिक. . .


आज ईटहरीमा देशैभरका न्यूरो सर्जन विशेषज्ञहरूको भेला हुदै

विराटनगर । नेपाल न्यूरो सर्जनको ११ औं राष्ट्रिय सम्मेलन कोशी प्रदेशमा पहिलोपटक हुने भएको छ । सुनसरीको इटहरी स्थित होटल सोल्टीमा आज शुक्रबारदेखी मुलुकभरका १५० भन्दा बढी न्युरो सर्जन विशेषज्ञहरुको भेला हुने भएको हो । न्यूरो सर्जन समाजले विराटनगरमा यस अघि नै पत्रकार सम्मेलन गरी दुई दिनसम्म सञ्चालन ह. . .


विराटनगरको न्यूरो अस्पतालद्वारा निःशुल्क मधुमेह जाँच र परामर्श

विराटनगर । बिहीबार १४ नोभेम्बर मधुमेह सम्बन्धी सचेतना गरि बिश्व भरि बिश्व मधुमेह दिवस मनाउने गरिन्छ । यसै अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले निःशुल्क मधुमेह सम्बन्धित जाँच र परामर्श गरेको छ । न्युरो अस्पतालले झि पुचः सँगको सहकार्यमा झि पुचः कै प्राँगणमा हस्पिटलका विशेषज्ञ चिकित्सकहरूबाट �. . .


विराटनगर महानगरका स्वास्थ्यकर्मीहरुलाई बाल स्वास्थ्य विशेष आधारभूत तालिम

विराटनगर । विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीहरुका लागि बाल स्वास्थ्य विशेष आधारभूत तालिम सुरु भएको छ । तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई बालबालिकाको स्वास्थ्य उपचारमा लगाउन आग्रह गर्नुभयो । उहा�. . .