विराटनगर

नक्कली कागजात बोकेका व्यक्तिसँगै जापान पुगे मन्त्री अधिकारी, संलग्न छ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीको विवादित जापान भ्रमण प्रकरणमा ६ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये तीनजना जापान एयरपोर्टबार्ट मन्त्री अधिकारीसँगै फिर्ता पठाइएका छन् । बाँकी तीनजना भने पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा नियन्त्रणमा परेका हु. . .


मन्त्री अधिकारीले दिए राजीनामा, कानुन बुझेर पनि उल्लंघन गर्दा पद गुम्यो

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिनु परेको हो । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिएका छन् । उनलाई राज. . .


सुटुक्क जापान गएपछि कोशीका आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी राजीनामा दवावमा

विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी बिना जानकारी जापान गएको दवावमा परेपछि राजीनामा दिने भएका छन् । अनुमति र जानकारीबिनै जापान भ्रमणमा गएपछि उनी विवादमा तानिएका छन् । उनले मन्त्रालयमा राजीनामा दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेका छन् । मन्त्रीहर. . .


विराटनगरमा जारी वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली विजयी

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली प्रदेश आ–आफ्ना खेलमा विजय भएका छन् । प्रतियोगिताअन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई २० रनले पराजित गरेको छ । टस जितेर पह�. . .


विराटनगरमा छठ पर्वको तयारी (फोटो फिचर)

देवराज तामाङ विराटनगर । छठ पर्वका लागि विराटनगरको नहर र पोखरीहरूलाई आकर्षक रुपमा सजाइएका छन्। विराटनगरलगायत तराई मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व आजदेखि सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको मोरङ, सुनसरी,झापा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी,सर्लाही, रौतहट, बा. . .


विराटनगरका लागि इतिहास, पायोनियर प्रेसको मुद्रणयन्त्र त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण

विराटनगर । बेलायतमा १४१ वर्ष अगाडी निर्मित मुद्रणयन्त्र त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार विभाग किर्तिपुरलाई हस्तान्तरण गरिएको छ । विराटनगर–२ स्थित पूर्वमन्त्री स्व.राधाप्रसाद घिमिरेको परिवारले उक्त मुद्रणयन्त्र विश्वविद्यालयलाई हस्तान्तरण गरेका हुन् । यो १८८३ मा लण्डनमा निर्म. . .


विराटनगरको श्री श्याम मन्दिरमा विशेष भागवत सप्ताह हुँदै

विराटनगर । इस्कोन विराटनगरले मंसिर १ देखि ७ गतेसम्म श्री श्याम मन्दिरमा विशेष भागवत सप्ताहको आयोजना गर्ने भएको छ। प्रख्यात भागवत कथा वाचक गोविन्द दासको मुख्य वाचकत्वमा हुने यो कार्यक्रम दैनिक दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने छ। विगत २० वर्षमा विश्वभर ४१५ भन्दा बढी भागवत कथा सम्पन्न गरिस. . .


मोरङ र सुनसरीबाट जुवा तास खेल्ने २५ जनाको समुह पक्राउ

विराटनगर । मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका- ११ स्थितमा कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिक�. . .


विराटनगरबाट पार्टी प्यालेसका संचालकसहित १० जना जुवाडे पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगरस्थित एक पार्टी प्यालेसबाट जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कात्तिक १६ गते राती १० बजे विराटनगर महानगरपालिका ११ स्थित संगम पार्टी प्यालेसमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले छापा मार्दा ज�. . .


जुवातास खेलिरहेको अवस्थामा विराटनगरबाट १७ जनासहित ४५ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ । मोरङ, विराटनगर महानगरपालिका-१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० ह�. . .


विराटनगरमा मोटरसाइकल दुर्घटना : पैदल यात्रु र चालक गम्भीर घाइते

विराटनगर । विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु र मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। बिहीबार राति ९:५० बजे विराटनगरको पिपल चौकमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको स ६ प ६६४२ नम्बरको मोटरसाइकल ठक्कर दिएको हो। हाल घाइतेहरूको नाम र ठेगाना अझै नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले . . .


विराटनगरमा ट्याक्टरमै घुमाएर केराको थामको व्यापार

इशु पन्त विराटनगर ।विराटनगरमा लक्ष्मी पूजाको अवसरमा बिहीबार बिहानैदेखि केराको थामको व्यापार भईरहेको छ। गेट तथा घरको सजावटका लागि प्रयोग गरिने केराको थाम बिक्रीका लागि करिब ८ देखि १० वटा ट्याक्टर सहरभर परिचालन गरिएको छ। बर्जु गाउँपालिका केशलिया चोकबाट केराको थाम ल्याएर बिक्री गरिरहेका व्यापारी ह. . .