विराटनगर । आईतबार बिहानैदेखी कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लब अधिकारीलाई मोरङ प्रहरीले विशेष निगरानीमा राखेको थियो । मोरङ प्रहरीले जिल्ला र प्रदेशका सादा पोसाकका प्रहरीलाई विहानैदेखी अधिकारीको निवास आसपासमा विशेष निगरानीको लागि अलर्ट गराएको थियो । यता मोरङ प्�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ । विराटनगर हव महिला टिम र राजविराज हव महिला टिमबीच ३ खेलको २०–२० क्रिकेटमा विराटनगरले २–० को अग्रता लिएको छ । अन्तिम खेल सोमबार हुने प्रतियोगित�. . .
विराटनगर । विराटनगरका तीनजना युवा भन्सार छलेर अवैध रुपमा भित्र्याएको लत्ता कपडासहित उर्लाबारीबाट नियन्त्रणमा परेका छन् । विराटनगर–१५ का ३५ वर्षीय ओम जित साह, २२ वर्षीय अभिषेक चौधरी, २८ वर्षीय तरबेज अन्सारी तीनलाख ३७ हजार ६०० मूल्य बराबरको कपडासहित पक्राउ परेका हुन् । प्रहरीले विराटनगर १५ का ओमजित स. . .
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातोकोत्तरमा पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयले विराटनगरमा कलेज स्थापना गरेर यही मंसिरदेखी पठनपाठन सुरु गर्ने भएको हो । स्नातकतर्फ विविएएलएलबी र स्नातकतर्फ अपराध शास्त्रमा एलएलएम कक्षा सुरु गर्ने तयारी पुरा गरेको हो । स्. . .
विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नियन्त्रणमा लिएर काठमाण्डौं पठाइएको छ । विराटनगर–२ स्थित निवासबाट पक्राउ परेका उनलाई मानव तस्करीको आरोपमा अनुसन्धान गर्नका लागि काठमाण्डौं पठाइएको हो । अधिकारीलाई आइतबार अदालतबाट पक्राउ अनुमति लिनेबितिकै �. . .
विराटनगर । विराटनगरमा अस्पतालले सञ्चालन गरेको फार्मेसीबाट दशलाख ७५ हजार मूल्य बराबरको खाद्यपूरक सामाग्री बरामद गरिएको छ । विराटनगर–५ स्थित लाईफ गार्ड अस्पतालले सञ्चालन गरेको लाईफ गार्ड अस्पताल फार्मेसीबाट प्रहरीले ९ प्रकारका खाद्य पूरक सामाग्री र एउटा प्रयोग रोक लगाइएको एन्टिबायोटिक बरामद भएको �. . .
विराटनगर । कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेपछि उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर उनलाई काठमाण्डौं पठ�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रको सहयोगमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको २–२० क्रिकेट प्रतियोगिता हुने खेल संयोजक मन्दिप साहले बताए । शनिबार भएको पहिलो खेलमा. . .
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सले ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने भएको छ। कात्तिक २६ गतेदेखि कोशी प्रदेशका ५ जिल्लामा ट्यालेन्ट हन्ट कार्यक्रम हुने भएको हो। विराटनगर किंग्सको लागि ३-५ जना खेलाडी हरेक जिल्लाबाट छानेर विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गर्न�. . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर र कटहरीबाट दुई दिनमा २० जना तास खेल्नेहरुलाई पक्राउ गरेको छ । बुधबार राती ९ गतेतिर विराटनगर महानगरपालिका ६ भट्टिमोडमा विशाल देवान राईको घरबाट १२ जनालाई नियन्त्रणमा लिइएको हो । बिहीबार साँझ ५ बजे कटहरी २ बाट पुनः ८ जनालाई नियन्त्रणमा लिइएको हो । तास गरिरहेको सुचनाका �. . .
विराटनगर । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको मोरङ, सुनसरी,झापा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी,सर्लाही, रौतहट, बारा, पर्सालगायत देशका विभिन्न स्थानहरुमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व सम्प. . .
देवराज तामाङ विराटनगर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधाना गरी अर्घ्य दिई मनाइएको छ । निराहर व्रत बसेकाले खोला,नहर,पोखरीको किनारमा सजाइएको घाटमा विभिन्न परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । पूजाआजामा विभिन्न समुदायका मानिसहरु सहभ�. . .