विराटनगर । विराटनगरका करिम अन्सारीले नेपालीहरुको महान पर्व विजया दशमी दशैँको अवसरमा नि:शुल्क बसको सेवा दिने भएका छन् । शनिबार अपराह्न १२ बजेदेखी विराटनगरको बसपार्कबाट धरान ईटहरी जाने यात्रुहरुलाई नि:शुल्क सेवा दिने भएका हुन् । उनले यस अघि मलामी जानेहरुको लागि पनि निशुल्क बसको सेवा दिदै आएका थिए ।. . .
इन्दु साह विराटनगर । नेपालीहरूको महान चाड दशैं भित्रिएपछि बजारहरूमा चहलपहल बढ्दै छ। विशेष गरी कपडा पसलहरूमा ग्राहकहरूको भीड देख्न सकिन्छ। यो दृश्यले नेपाली समाजमा दशैंको महत्त्व र यससँग जोडिएको नयाँ लुगा लगाउने परम्परालाई निरन्तरता दिईएको देख्न सकिन्छ । ३० वर्षीया निष्मा राई भन्छिन् दशैं वर्षको स. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर–ढाट खण्डको केन्द्रभागमा सडकका लेन विभाजन गर्न सिमेन्टका डिभाइडर छन् । बरगाछीदेखि रानीसम्म सिमेन्टका कर्बस्टोनले बुनेको मेडियन छ । मेडियनमा अहिले बिरुवा रोपिएको छ । रोड डिभाइडर भएको बरगाछी–ढाटको क्षेत्रमा भने सधैं साना चार पाङ्ग्रे सवारी बज्रन्छ । मंग. . .
प्रेम देवान विराटनगर । दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्वलाई मर्यादित, व्यवस्थित, सुरक्षित र हर्षोल्लासपूर्ण बनाउन मोरङ प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । मोरङ प्रहरीले यसपटकको चाडपर्वमा सुरक्षालाई मध्यनजर गर्दै एक हजार सय बढी सुरक्षाकर्मी खटाईने मोरङले जनाएको हो । प्रदेशको राजधानी विराटनगरमा �. . .
विराटनगर । विराटनगरको हिमालय रोडमा जारी विराट सडक महोत्सव आज राती सकिदैछ । विभिन्न खानाका परिकारसँगै हरेक साँझ साँगितीक कार्यक्रम समेत हुदै आएको महोत्सवमा एक साता जारी रह्यो । मन्जिना मुभिज क्रियसन प्रा.लि विराटनगरको आयोजनामा गत असोज १७ गतेबाट जारी महोत्सव आज बुधबार राती सम्मका लागी तोकिएको थियो । �. . .
विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजले दशैंको अवसर पारेर सांगीतिक कार्यक्रम गरेको छ ।कलेज परिसरमा विद्यार्थीहरुले मंगलबार सांगीतिक कार्यक्रम आयोजना गरेको हो ।सांगीतिक कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गायन प्रस्तुत गरी रमाइलो प्रदान गरेका थिए । भित्रिएको वडा दशैंंको अवसर पारेर रमा�. . .
इन्दु साह विराटनगर । विराटनगर–७ मेनरोडमा रहेको नयाँ जीवन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालकले सामान्य रकम बचत गर्ने बचतकर्ताको दुईवर्षदेखि रकम फिर्ता गर्न नगरेको पीडितले गुनासो गरेका छन् । सहकारीको बचत फिर्ता लिएर चाडपर्व मनाउने योजना बनाएका उनीहरुले यो दशैंमा पनि फिर्ता नपाएको गुनासो गरेका हु. . .
विराटगगर । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश माछा-मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । तोकिएको मापदण्डमध्ये पसलभित्रको सरसफाईमै कमजोरी देखिएको अनुगमन टोलीले भेटेको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा माछा-मासु निर्देशिकाविपरीत व्यवसाय सञ्चालन गरेको पाइ�. . .
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक अवस्था कमजोर भएका १२ परिवारलाई सिटी सफारी हस्तान्तरण गरेको छ । अरुको सफारी भाडमा कुदाउने र मजदुरी गरेर गुजारा गरिरहेको १२ परिवारलाई स्वरोजगार बनाउने अभियान अन्तरगत सिटी सफारी हस्तान्तरण गरेको हो । विराटनगर महानगरपालिका– १२ मा आयोजित कार्यक�. . .
विराटनगर । विश्व शिक्षक दिवसको अवसरमा डिपिएस स्कुलले आफ्ना ५ जना उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरेको छ। विद्यालयमा पुर्याएको योगदानको आधारमा छनोट गरिएका शिक्षकहरूलाई नगद पुरस्कार, चाँदीको पदक र प्रमाणपत्र प्रदान गरिएको छ। सम्मानित शिक्षकहरूमा अंग्रेजी विषयका प्रितम राई र कीर्ती सुब्बा, सामाजिक अ. . .
विराटनगर । प्रहरीले धनकुटाको पाख्रिबास नगरपालिका, शहिदभुमी र साँगुरीगढी गाउँपालिकाका केहि क्षेत्रमा गाँजाका बोट नष्ट गरेको छ । भर्खरै उम्रेका गाँजाका बेर्ना नष्ट गरिएको प्रहरीको दावी छ । असोज २१ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपा�. . .
विराटनगर । भारतको बरौनीबाट इन्धन लोड गरेर नेपाल आयल निगम विराटनगर आउँदै गरेको ट्याङ्कर भारतको बिहार नरपथगछमा दुर्घटना भएको छ । २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर अनियन्त्रित भई सडक भन्दा केहि तल झरेको थियो । सोमबार मध्ये राती ट्याङकर सडकबाट केहि तल झरेर आगलागी भएको थियो । ट्याङकरमा चालक मो.कलिम थि. . .