विराटनगर । कोशी प्रदेश सरकारको विकास योजना कार्यन्वयन गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालय बेरुजुले थिचिएको छ । पूर्वाधार निर्माणको काम गर्नुपर्ने मन्त्रालयमा चरण–चरणका सरकारले भित्र्याएका बेथितीका कारण मन्त्रालयमा बेरुजु अत्याधिक बढ्दै गएको हो । कोशी प्रदेश सरकार अन्तर्गत ५ अर्ब ५८ करोड ४ ला�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज नेपालीहरुका महानपर्वहरूको अवसर पारेर चाडपर्व उत्सव मनाइएको छ । बडादशैं, तिहार, नेपाल सम्बत, छठ तथा इद लगायतका विभिन्न धर्मावलम्बीहरुले मान्ने महान पर्वहरूको सँस्कृति झल्किने गरि उत्सव मनाइएको हो । बाल मनस्थितीबाटै सामाजिक सद्भाव र धार्मि. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा नेपाल प्रहरीका १ जना जवानको मृत्यु भएको छ । मृतक प्रहरी जवान मोटरसाइकल चालक हुन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै . . .
विराटनगर । 'नेपहपको श्रीपेच २' मा विराटनगरका मनिष ढकाल दुई पटक ‘पर्फमर अफ द वीक’ घोषित भएका छन्। विराटनगरका युवा मनिष ढकाल चर्चित र्याप रियालिटी शो 'नेपहपको श्रीपेच'को दोस्रो संस्करणमा उत्कृष्ट ११ मा प्रवेश गर्दै दुई पटक ‘पर्फमर अफ द वीक’ घोषित भएका हुन्। उनी सिजन-२ को पहिलो हुन् जसले दुई पटक ‘पर्फमर अ�. . .
प्रेम देवान विराटनगर । नेपालीहरुको महान चाड दशैँले घर आगनमा पाईला टेकिसकेको छ । दशैँको रौनक बजारमा छपक्कै छाईसकेको छ भन्दा फरक नपर्ला । नेपालीहरुको सबैभन्दा ठुलो अनि रमाईलो पर्वको रुपमा मनाईने दशैँमा राम्रा राम्रा लुगा अनि मिठा मिठा परिकार खाई आफु भन्दा ठुलाबढाको हातबाट लगाईने टिका र जमाराको छुटै न�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत सहकारीका अध्यक्ष र व्यवस्थापकलाई बोलाएर सहकारीका ऐन, नियम, चुनौती, आइपर्ने समस्या समाधानका उपायलगायतका विषयमा विज्ञहरुबाट जानकारी गराउन सुरु गरेको छ । आइतबार सहकारी व्य�. . .
विराटनगर । विराटनगर बसपार्कस्थित होटल रत्ना परिसरमा सञ्चालित सम्राट क्यासिनो नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको छ । विराटनगरका उद्योगी विकास चौधरी, पुष्पलालचौकका ध्रुव घिमिरे र दिपक गुरुङले पार्टनरसीप लगानीमा क्यासिनो सम्राट सञ्चालनमा आएको हो । पन्ध्र करोड मूल्यांकन भएको सम्राट क्यासिनो दिपक गुर�. . .
इन्दु साह विराटनगर । मोरङमा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजनालाई कडाईपूर्वक कार्यान्वयन गरिने भएको छ । जिल्लामा रहेको विद्यमान ट्राफिक जनशक्ति परिचालन गरेर सवारी आवागमनलाई सहज बनाइने भएको हो । दशैंमा मठ मन्दिर तथा शक्तिपीठहरूमा सवारी आवागमनलाई सहज बनाउन समेत थप जनशक्ति खटिनुपर्ने अवस्थ�. . .
विराटनगर । मोरङको बूढीगंगा गोकुवा चौकमा ट्रकको ठक्करबाट एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने अर्काे एकजना जवान घाईते भएका छन् । कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–४ मा प्रदेश १–०२–००१ क ३७१३ नम्बरको ट्रकले प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई ठक्कर दिएको हो । . . .
विराटनगर । गत असोज ९–१२ परेको अबिरल वर्षापछि आएको बाढी र गएको पहिरोका कारण कोशी प्रदेशका १४ जिल्लामा मात्रै चार अर्ब ६३ करोड ५० लाख बराबरको भौतिक संरचना क्षति भएको छ । बाढी तथा पहिरोले क्षति पु¥याएको भौतिक संरचना मर्मत तथा निर्माणका लागि चार अर्ब बढी रकम कोशी प्रदेशका १४ जिल्लालाई आवश्यक पर्ने भएको हो �. . .
इशु पन्त विराटनगर । विराटनगर–७ र कटहरी–१ को संगमस्थल हाटखोलामा लाग्ने खशी बोका बिक्री बजार भर्न जहदा गाउँपालिका–६ का धीरेन्द्र विश्वासले ३५ केजी वजन भएको बोका शनिबार लिएर आए । उनले दुईवर्षदेखि पालेको यो बोका दशैं छेकपारेर बिक्री गर्दा उनलाई परिवार र आफ्ना लागि कपडा किन्ने पैसा आउँछ । उनले बोका बेचेर �. . .
विराटनगर । विराटनगर ब्याडमिन्टन क्लव (बीबीसी) ले दुई समूह चरणका ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न गरेको छ । फाइनलमा समूह ए बाट ध्रुव दाहाल र लक्ष्मण कोइराला तथा बी समूहबाट पूर्व सांसद कुलप्रसाद साम्बा (कुशल लिम्बू) र कुलदिप यादवको जोडी प्रथम भएको थियो । यस्तै ए बाट रिन्जे गुरुङ र फुर्तेम्बा शेर्�. . .