विराटनगर

मानव अधिकारको अवस्थाबारे विराटनगर अन्तरक्रिया

विराटनगर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरले मानव अधिकारको अवस्थाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रदेशमा देखिएका व�. . .


मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरमा आठवटा उजुरी दर्ता

इन्दु साह विराटनगर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरमा चालु आर्थिक वर्षमा ८ वटा उजुरी दर्ता भएका छन् । यमराज आङदेम्बेका अनुसार ३३ वटा सामान्य उजुरी समेत परेका हुन् । कोशी प्रदेशका १४ जिल्लामध्ये ११ जिल्लाबाट उजुरी तथा गुनासो आउने गरेको कार्यालयले जनाएको छ । मोरङ जिल्लाबाट म�. . .


विराटनगरमा चाँदनी ज्वेलर्सबाट सञ्चालकको ठगी, सर्वसाधारणबाट उठाएर काठमाण्डौंमा घर र लक्ष्मी गोल्ड

विराटनगर । ब्याजको लोभ देखाएर सर्वधारणबाट रकम जम्मा गराउने र कानुनविपरीत वित्तीय कारोबार गरेर सर्वसाधारणलाई ठगी गर्ने विराटनगर–८ का पवन श्रेष्ठ र उनकी श्रीमतीले विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिनेको संख्या दैनिक बढ्दै गएको छ । विराटनगर–७ स्थित मेनरोडमा चाँदनी गहना सो–रुम सञ्चालन गर्. . .


विराटनगर महानगरले आयोजना गरेको लोकनृत्यमा पोखरिया स्कुल प्रथम

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा विराटनगरस्थित पोखरिया मावि प्रथम भएको छ । विराटनगर–४ स्थित श्री मावि कञ्चनबारीले संयोजन गरेको प्रतियोगितामा २३ वटा सामुदायिक विद्यालयलाई पछि पार्दै पोखरिया प्रथम भएको हो । प्रतियोगितामा आदर्श मावि द्वितीय, मदननगर आधारभूत. . .


विराटनगरमा भेट्रान्स तथा खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्न

विराटनगर । स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको आयोजनामा विराटनगर-३ दुर्गा चोक स्थित सेन्टरको कभर्ड हलमा एक दिने "भेट्रान्स तथा खुल्ला टेबल टेनिस प्रतियोगिता-२०८१" सम्पन्न भएको छ। प्रतियोगितामा ४० वर्ष भन्दामाथिका भेट्रान्स एकल, महिला एकल र ओपन डबल्स गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो। महिला एकलतर. . .


शिक्षादिप कलेजका विद्यार्थीको साप्ताव्यापी ‘रोबोटिक्स खगोल विज्ञान उड्डयन कार्यशाला’ सम्पन्न

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजका विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ती आयोजना गरिएको साप्ताव्यापी कार्यक्रम सम्पन्न भएको छ । पढाईका अतिरिक्त विद्यार्थीहरुको व्यावहारिक ज्ञान र सीपमा सक्षम बनाउनको लागि आयोजना गरिएको साप्ताव्यापी कार्यक्रम आईतबार एक भव्य समारोह विच सम्पन्न भएको. . .


एचपीभी खोप अनिवार्य लगाउन क्यान्सर रोग विशेषज्ञको सुझाव

इशु पन्त विराटनगरसहित देशभर अहिले पाठेघर मुखको क्यान्सर बिरुद्द खोप अभियान जारी छ । कतिजना अभिभावक तथा लगाउने किशोरीलाई खोप लगाउँदा के हुन्छ , यसको महत्त्व थाहा नपाएर वेवास्ता समेत गर्ने गरेको पाइन्छ । गाउँमा भन्दा शहरमा झन् यसको महत्व बुझेर पनि अटेर गर्नेहरुको संख्या धेरै छ । तर, चिकित्सकहरुले भने भ�. . .


रानी मिल्श एरीयामा ‘रानी महोत्सव’ सुरु, ज्योति मगरदेखी प्रिती पासवान सम्म आउने

विराटनगर । विराटनगर रानी मिल्श एरीया गौतम बुद्ध स्कुल दक्षिण खुला मैदानमा  रानी मिनी महोत्सव आजबाट सुरु भएको छ । लालीगुराँस स्पोर्टिङ क्लब रानीको आयोजनामा माघ २७ देखि फागुन २७ गतेसम्म उक्त महोत्सव लाग्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । महोत्सवबाट आएको आम्दानीले खेलकुद क्षेत्रमा ला�. . .


विराटनगरको पुसेट क्याम्पसका विद्यार्थीमाथि आक्रमण, उजुरी दिदाँ पक्राउ परेनन् संलग्न

विराटनगर । सरस्वती पूजाको दिन भएका गतिविधिका बारेमा आफ्नो मत फेसबुक स्टाटसमा लेखेको आधारमा पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ्गका एक विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । गत बिहीबार विराटनगर–३ स्थित क्याम्पस परिसरमै हतियारसहित उनीमाथि आक्रमण भएपनि संलग्नलाई प्रहरीले नियन्त्रणमा न�. . .


विराटनगरमा प्लम्बर र इलेक्ट्रिसियन तालिमको अवसर, निःशुल्क रोजगारीमूलक प्रशिक्षण

विराटनगर । नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौता अन्तर्गत चलिरहेको एनएसएसयुर (ENSSURE) परियोजनाले विराटनगर महानगरपालिका र महानगर बहुशैक्षिक विद्यालयको सहकार्यमा व्यावसायिक प्लम्बर (Professional Plumber) र व्यावसायिक भवन इलेक्ट्रिसियन (Professional Building Electrician) विषयमा निःशुल्क तालिम कार्यक्रम सञ्चालन ग�. . .


विराटनगरमा सुन पसलबाट छाँया बैकिङ्ग कारोबार, चाँदनी गहनाका सञ्चालक श्रेष्ठ पक्राउ

विराटनगर । सुनचाँदी पसलबाट पासबुक जारी गरेर छाँया बैकिङ्ग कारोबार गरी सर्वसाधारणलाई झुक्यानमा पारी लाखौं रकम डुबाएर फरार भएको आरोपमा विराटनगरस्थित चाँदनी गहना पसलका सञ्चालक पवन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । कारोबारको उद्देश्य विपरित गहना पसलबाट आर्थिक कारोबार गरी फरार भएको उजुरीपछ�. . .


विराटनगरमा सुरु भयो वडाबाट अनलाइन नागरिकता सिफारिस, के हो ‘सीसीआईएमएस’

विराटनगर । विराटनगरमा अनलाइन प्रविधिमार्फत नागरिकता सिफारिस सुरु भएको छ । विराटनगर महानगरपालिका वडा कार्यालय ९ मा आइतबार महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अनलाइन नागरिकता सिफारिस कार्यको शुभारम्भ गरेका हुन् । नागरिकता वितरणलाई सहज बनाउन ‘सीसीआईएमएस’ (सेन्टरलाइजेज सीटीजनसीप इन्फरमेसन म्य�. . .