विराटनगर

विराटनगरको मेरिल्याण्ड कलेजमा ‘बिजनेस आइडिया इनोभेसन’ कार्यक्रम

विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया इनोभेसन कार्यक्रम आयोजना गरेको छ । व्यवस्थापन संकायमा अब्बल कलेजको रूपमा स्थापित मेरिल्याण्डमा विद्यार्थीहरुलाई व्यापार व्यवसायको बारेमा आइडिया दिने उद्देश्यले बिजनेस आइडिया इनोभेसन कार्यक्रम आइतबार गरेको हो । बिजनेस आइडिया इनोभे. . .


प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि सिद्धार्थ र बालप्रतिभा स्कुलले जित्यो

विराटनगर । प्याब्सन लोकनृत्य प्रतियोगिता : सिद्धार्थ र बालप्रतिभा स्कुललाई उपाधिन जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि मोरङ सुन्दरहरैचास्थित सिद्धार्थ सेकेण्डरी स्कुल र बालप्रतिभा स्कुलले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा आइतबार सम्पन्न गरेको जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा �. . .


जाडो बढ्यो, विराटनगरमा कपडाको छैन बिक्री

इन्दु साह विराटनगर । मंसिर महिनाको अन्तिमदेखि विराटनगरमा चिसो बढ्न थालेको छ । तर, विराटनगर बजारमा भने जाडोको कपडा खरीदगर्ने ग्राहकको चहलपहल देखिदैन। बजारमा अहिले चिसोमा लगाउने कपडा व्यापारीहरुले पसलामा सजाएका छन् । मोजा, टाउजर, गलबन्दी, टोपी, ज्याकेट लगायत अन्य विभिन्न प्रकारका चिसोमा लगाउने कपडाहर. . .


सामाजिक विकास मन्त्री राईको स्काउट दीक्षान्त सम्पन्न

विराटनगर । सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट पाँचकर्ण राईको दीक्षान्त समारोह सम्पन्न भएको छ। उक्त समारोहमा नेपाल स्काउटका राष्ट्रिय सह-प्रमुख आयुक्त किरण गिरी र राष्ट्रिय कार्यसमिति सदस्य (आयुक्त) नवल प्रसाद उपाध्यायको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल, बराह . . .


विराटनगर जूनियर जेसिजको २९औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

विराटनगर । जूनियर जेसिजको २९औं वार्षिकोत्सव सप्ताहको समापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। गौरव कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा विराटनगर जूनियर जेसिजका संस्थापक अध्यक्ष जेसी सन्देश दास श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा विराटनगर जे. . .


नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा पाठक

विराटनगर । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित हुनुभएको छ । निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पाठकले एक १७ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नवराज कट्टेलले ५९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा सन्तोष सिग्देल, महिला उपाध�. . .


विराटनगरको सेन्ट जोसेफ स्कुलका विद्यार्थी कुटपिटपछि बेपत्ता, सकुशल फर्किए

इन्दु साह विराटनगर । विराटनगर-२ स्थित सेन्ट जोसेफ स्कुलका कक्षा १० का दुई विद्यार्थी वार्डनको कुटपिटपछि बुधबार रातिदेखि बेपत्ता भएका थिए। विद्यार्थीहरू बिहीबार सकुशल फर्किएका छन्। विद्यालयका दुई वार्डन सुवास साह र समिप सुब्बाले बुधबार राति विद्यार्थीहरूलाई पाइपले कुटपिट गरेको स्वीकार गरेका छन्. . .


विराटनगर महानगरको रोजगार मेला: लाखौंको खर्च, शून्य प्रभावकारिता

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले रोजगारदाता र रोजगार खोजिरहेका युवाहरूबीच सेतु बन्ने उद्देश्यले दोस्रो 'महानगर रोजगार मेला' आयोजना गर्न लागेको छ। पुष १ र २ गते विराटनगरस्थित वीरेन्द्रसभा दक्षिणको इको पार्कमा हुने यो मेलामा महानगरले ५ लाख बजेट छुट्याएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा स्टे. . .


विराटनगर विमानस्थलबाट नियमित उडान अवतरण सुरु

विराटनगर । केही दिनदेखि तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएका थिए। विराटनगर विमानस्थलबाट आज(बिहीबार) देखि नियमित उडान अवतरण सुरु भएको विराटनगर विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिए। प्रतिकूल मौसमका कारण मंगलबार र बुधबार जहाज उडान र अव�. . .


हुस्सुका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

विराटनगर । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थलबाट आज(बुधबार) पनि उडान अवतरण प्रभावित बनेको हो । प्रतिकूल मौसमका कारण बिहानैदेखि जहाज उडान र अवतरण हुन नसकेको हो । विराटनगर विमानस्थलका प्रमुख सुवास झा अनुसार मंगलबार बि. . .


पत्रकार महासंघ निर्वाचन : कोशीमा यूनियन–चौतारी तालमेल छिचोलेर सेन्टर–समाजवादी प्रेसका तीनजना निर्विरोध निर्वाचित

विराटनगर । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि पत्रकारहरुको सरगर्मी बढ्दै गएको छ । केन्द्र , प्रदेश र जिल्लाको एकैपटक मसिर २८ गते हुने निर्वाचनको छुटाछुटै समुहगत उमेदवार परेका छन् । जसमा सरकार घटक नेपाली काँग्रेसको शुभेच्छुक नेपाल प्रेस यूनियन र एमालेको भातृ संगठन प्रेस चौतारी म. . .


हुस्सुका कारण विराटनगर एयरपोर्टमा उडान–अवतरण प्रभावित

विराटनगर । विराटनगर विमानस्थलबाट मंगलबार उडान अवतरण प्रभावित बनेको छ । प्रतिकूल मौसमका कारण बिहानै देखि जहाज उडान र अवतरण हुन नसकेको हो । विराटनगर विमानस्थलका प्रमुख सुवास झा अनुसार बिहानदेखि लागेको हुस्सुका कारण भिजिविलिटि कम भएकोले विमान उडान अवतरण नभएको हो। बेलुकीसम्म भिजिविलिटि क्लियर भए सब. . .