विराटनगर

मोरङमा हाँजिर हुनै नपाई एसपी लिम्बूको काज फिर्ता, गृहमन्त्रीको निर्देशनमा चिमरियालाई पठाइयो

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख खटाउने विषयमा प्रधानमन्त्रीलाई गृहमन्त्रीले क्रस गरेका छन् । नेपाली काँग्रेस मोरङका नेताहरुको आग्रहमा प्रहरी प्रधान कार्यालयले यस अगाडी काज खटाएका एसपी राजन लिम्बूलाई रोकेर एसपी नारायण चिमरियालाई पठाउने निर्णय भएको हो । आर्थिक लेनदेनको विवादमा एस�. . .


विराटनगरमा भारतीय कारबाट बरामद भयो १०३ केजी गाँजा

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध गाँजा बोकेको भारतिय नम्बरको कार प्रहरीले नियन्त्रणमा परेको छ । आइतबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नेपालबाट भारत तर्फ जाँदै गरेको बीआर ३८ एडब्लु ३७७६ नम्बरको कारको . . .


विराटनगरमा कहाँबाट आउँछ पानी फल सिंघडा

इशु पन्त विराटनगर । विराटनगरमा असोज–कात्तिक महिनामा ढाकीमा बिक्रीका लागि राखिएको हुन्छ पानी फल । यसलाई सिंघडा भनिन्छ । बजारमा आउने यो फल हामीले खाने परिकार समोसा आकारको हुन्छ । अर्थात् समोसा समेत पानी फल हेरेरै बनेको जस्तो लाग्छ । समोसालाई समेत कतिपयले सिंघडा नै भन्ने गरेका छन् । पानी फल विराटनगरमा . . .


‘विराटनगर म्यूजिक फेस्टिबल’ को तयारी तिव्र, अन्तर्राष्ट्रिय स्तरको बनाउने आयोजकको दावी

विराटनगर । विराटनगरको मनेरोडस्थित जैन भवनमा यही कातिक १० हुने तेस्रो संस्करणको ‘विराटनगर म्यूजिक फेस्टिबल’ को तयारी तिव्र रुपमा अगाडी बढेको छ । उक्त फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्डहरूको सांगीतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्�. . .


सिटीमा छुटेको सुन ट्राफिक प्रहरी मोरङद्वारा धनीलाई फिर्ता

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका-१ पोखरिया बोधिमार्ग बस्ने एक व्यक्तिको लाखौं मूल्य बराबरको सुनका गरगहना सिटि रिक्सामा छुटेको थियो । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले उक्त सिटि सफारीवालाको सहयोगमा सुन फेलापारी धनीलाई फिर्ता गरेको छ। मोरङ जिल्ला ट्राफिक प्रमुख राजन लम्सालका अनु�. . .


राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीले आज प्रधानमन्त्रीलाई एक ज्ञापनपत्र बुझाएको छ। पार्टीका मोरङ जिल्ला सह-संयोजक भरत कडेलद्वारा हस्ताक्षरित यो पत्रमा सात बुँदे माग प्रस्तुत गरिएको छ। पार्टीले पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै उनको तत्काल रिहाइको माग गरेको छ।. . .


सडक निर्माण नगरेका भन्दै स्थानीयवासीद्धारा सडक अवरोध (फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालिका ६ र ११ का स्थानीयवासीले सडककमा बाँस तेर्साएर सवारी आवगमनमा अवरोध पुर्याएका छन् । सुनसरी मोरङको करिडोर अन्र्तगतको हुलाकी मार्ग रामपुरदेखी ब्रमापुरा हुदै केशलिया जाने बाटो लामो समयदेखी खाल्डा खुल्डी भएका कारण धेरै सवारीसाधान दुर्घटना बढेपछि आईतबार विहान स्थानियवा�. . .


दशैं विदामा मकालु हिमाल ट्रेकिङ गरे संघका अध्यक्ष राठीले

विराटनगर । दशैं लगायतका चाडपर्वमा विदाको अवसर पारेर प्राय धेरै व्यक्तिहरुले विदेश घुम्न पुग्छन् । विराटनगरका प्रतिष्ठित उद्योगी, व्यापारी, शैक्षिक संस्थाका सञ्चालक, प्राज्ञिक व्यक्तिहरु कि त भारत पुग्छन् कि त त्यस बाहेकका देशमा मज्जाले घुम्छन् । धेरैजसो मारवाडी समुदायका व्यापारी तथा उद्योगीहरु �. . .


एनपिएलमा विराटनगर किंग्सबाट ओमानी कप्तान इल्यास खेल्ने

विराटनगर । ओमानका कप्तान तथा अलराउन्डर अकिब इल्यासले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले ओमानी कप्तान आफ्नो टोलीमा आबद्ध भएको सामाजिक संजाल मार्फत जनाएको छ । इल्यास विराटनगरमा अनुबन्ध भएका पहिलो विदेशी खेलाडी हुन् । एपिएलका लागि अनुबन्ध ह�. . .


ओबी फिल्मी विशेष : विराटनगरका हलहरुमा ‘छक्कापञ्जा ५’ र ‘१२ गाँउ’ लाई अपार माया

प्रेम देवान विराटनगर । यसपटकको दशैं लक्षित ३ वटा नेपाली फिल्म रिलिज भए । दिपक दिपाको छक्का पञ्जा ५ , विराज भट्टको १२ गाँउ र जितु नेपालको ज्वाई साब । गत विहीबार अर्थात फुलपातीको दिनदेखी ३ वटै फिल्म एकैसाथ प्रदर्शनमा आए । आज फिल्म प्रदर्शनमा आएको ७ दिन क्रस भईसकेको छ । ज्वाई साब बाहेक अन्य दुई फिल्म छक्का प. . .


अदालतमा हुन्छ पन्ध्रदिन दशैं र पाँचदिन तिहार विदा

इन्दु साह विराटनगरका । दशैेंमा सबै सरकारी कार्यलयहरुका कर्मचारीलाई ५ दिन सरकारी विदा दिईन्छ । तर, अदालतमा यहि विदा १५ दिनसम्म हुन्छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिणमासम्म र यमपञ्चकका पाँचै दिन अदालतले मात्रै विदा मनाउने गरेको हो । नेपालका सबै जिल्ला अदालत, उच्च अदालत, इजलास, अस्थायी ईजलास समेत बन्द . . .


विराटनगरमा दशैं लगतै पूर्वाधारका १५ योजनाको ठेक्का व्यवस्थापन

विराटनगर । विराटनगर महानगरपालिकाले दशैं लगतै पूर्वाधार निर्माणका नयाँ योजना अगाडी बढाएको छ । आर्थिक वर्ष २०८१÷२०८२ को नीति कार्यक्रम तथा बजेट कार्यन्वयनको काम सुरु गरेको हो । महानगरपालिका शहरी पूर्वाधार तथा योजना महाशाखा प्रमुख अर्जुन थापाका अनुसार चालु आर्थिक वर्षका नयाँ योजनाको ठेक्का व्यवस्था. . .