विराटनगर

राष्ट्रिय विभूती योगमाया : अरुण नदीमा जलसमाधी, विराटनगरमा शालिक

विराटनगर । बयासी वर्ष अगाडी १९९८ असार २२ गते अरुणनदीको ढंगाबाट ६८ जनाले एकसाथ जलसमाधी गरेर राणा शासन विरुद्ध विद्रोह बोलेका थिए । त्यसको नेतृत्व भोजपुर नेपालेडाँडामा जन्म लिएकी योगमाया नेतृत्वले गर्नु भएको थियो । समाज सुधारक योगमायालाई अहिले राष्ट्रिय विभूती घोषणा गरिएको छ । उहाँको शालिक विराटनगरम. . .


विराटनगर सोमबारेमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगर । विराटनगर–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक स्थापना गरिएको छ । शालिकको विराटनगर महानगरपालिका कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले बिहीबार एक समारोहका बीच अनावरण गरेकी हुन् । राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारीमाथि �. . .


पत्रकार महासंघ मोरङमा प्रेस सेन्टरद्वारा एकता आह्वान

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखामा देखिएको विवाद समाधान गर्दै पत्रकारबीच एकता कायम गर्न आह्वान गर्दै प्रेस सेन्टर मोरङले लगाएको ताला खोलेको छ । सामाजिक संस्थामा लामो समयसम्म तालाबन्दी गर्दा त्यसले पार्ने असरलाई ध्यान दिदैं बिहीबार ताला खोलेर सबै पत्रकारबीच एकता आह्वान गरिएको हो । अध्यक्�. . .


कृषकलाई ऋण प्रवाह गर्न विराटनगर–१६ मा दरैहिया कृषि सहकारी स्थापना

विराटनगर । विराटनगर–१६ मा नयाँ सहकारी सञ्चालनमा आएको छ । कृषकलाई ऋण प्रवाह गर्ने उद्देश्यले श्री दरैहिया कृषि सहकारी स्थापना गरिएको हो । सहकारीको बिहीबार मोरङ क्षेत्र नम्बर ५ का संघीय सांसद योगेन्द्र मण्डलले उद्घाटन गरेका छन् । सहकारीमा संस्थागत ३४ सदस्य छन् । शेयर सदस्यहरुबाट सात सदस्यीय तदर्थ सम�. . .


एमाले कोशी प्रदेश अधिवेशनको विराटनगरमा रौनक, बहसमा पहिचान मुद्दा

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशन शुक्रबार र शनिबार विराटनगरमा हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर दिइएको छ । कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपानेले अधिवेशन भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । अधिवेशनका ला�. . .


नेपाल अग्रवाल सभा, विराटनगरको अध्यक्षमा अभिषेक तोदी चयन

विराटनगर । नेपाल अग्रवाल सभा, विराटनगरको अध्यक्षमा अभिषेक तोदी चयन भएका छन्। बुधबार विराटनगरमा सम्पन्न २९ औँ पदस्थापन कार्यक्रमबाट अभिषेक तोदी निर्विरोध अध्यक्षमा चयन भएका हुन्। त्यसैगरी उपाध्यक्षमा विनोद चौधरी, र राजकुमार अग्रवाल, महासचिवमा गोपाल कृष्ण अग्रवाल, सचिवमा राजेश अग्रवाल र गोपाल �. . .


विराटनगरमा १९ वर्षपछि नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन

विराटनगर । विराटनगरमा १९ बर्षपछि नेपाल जेसीज क्षेत्र ‘क’ को सम्मेलन हुने भएको छ । विविध साँस्कृतिक कार्यक्रम सहित मोटिभेसनल प्रशक्षिण लगायत एकदर्जन भन्दा बढी कार्यक्रम गरी जेसीज क्षेत्र क सम्मेलनको तयारीमा जुटेको हो । जेसीज विराटनगरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी असोज १२ र १३ गते विराटनगरक. . .


प्रहरीमा उजुरी गर्न ‘क्यूआर कोड’ सेवा

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गुनासो व्यवस्थापनका लागि क्यूआर कोड सेवा सुरु गरेको छ । प्रहरी संगठन भित्र र आम सर्वसाधारणले खबरका लागि क्यूआर कोड सुविधा उपयोग गर्नसक्ने भएका हुन् । कोशी प्रदेश प्रहरी कार्यालयको क्यूआर कोड सुविधा प्रयोग सम्बन्धि कार्यविधी प्रहरी महानिरीक्षक बस�. . .


विराटनगरमा एम्बुलेन्सबाट गाँजा बरामद, चालक पक्राउ

विराटनगर । विराटनगर–१८ स्थित रेल–वे स्टेसन नजिक लाभाघाटबाट एम्बुलेन्समा लैजाँदै गरेको गाँजा बरामद भएको छ । प्रहरीले विशेष सुचना पाएपछि एम्बुलेन्सको डिकीमा लुकाएर सीमा कटाउन लैजाँदै गरेको गाँजा बरामद गरेको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार एम्बुलेन्समा �. . .


विराटनगरमा टिभिएसको एक्स्चेन्ज मेला आजदेखि सुरु

विराटनगर । विराटनगरमा टिभिएस बाइकको एक्स्चेन्ज मेला आजदेखि सुरु भएको छ । विराटनगरका लागि आधिकारिक बिक्रेता केशरीचन्द भवरलाल पिपल चौकमा असोज ९ देखि १२ गतेसम्म एक्स्चेन्ज मेला सुरु भएको हो । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , क. . .


विराटनगर महानगरका मेयर कोइराला अमेरिका प्रस्थान

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । यही असोज १३ गतेदेखि अमेरिकाको टेक्सासमा हुने सेमिनारमा सहभागी हुनका लागि मेयर कोइराला मंगलबार अमेरिका प्रस्थान गर्नुभएको हो । मेयर कोइरालालाई उपमेयर शिल्पा निराला कार्कीले विदाई गर्नुभयो । नेपाल �. . .


विराटनगरमा सडक पार्किङ निषेध : कहिले खुल्ला–कहिले बन्द, दिक्क व्यापारी–अन्यौलमा सर्वसाधारण

विराटनगर । विराटनगरमा सवारी पार्किङका लागि स्थायी किसिमका सार्वजानिक स्थल छैन । प्रदेशको राजधानी बनेपछि दैनिक बढ्दो सवारी र मानव चापले निर्माण भएका सडक साँघुरा भईसकेका छन् । बजार क्षेत्रमा खुल्ला स्थान छैन । साँघुरो स्वरुप भएको शहरको रुपमा मुख्य बजार परिवर्तन भईरहँदा सडक पार्किङको बाध्यताले अझै अस. . .