विराटनगर

विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगर । विराटनगरले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल पुग्नका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरपालिका कार्यबाहक मेयर शिल्पा निराला कार्कीले मंगलबार एक समारोहका बीच ए�. . .


नेपाल जेसीज क्षेत्र ‘क’को सम्मेलन सम्पन्न

विराटनगर । नेपाल जेसीजको आयोजना तथा बिराटनगर जेसीजको आतिथ्यमा १९ बर्ष पछि बिराटनगरमा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन सम्पन्न भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्मेलनको उद्घाटन गरेका थिए । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर बिकास मानन्धरले जेसीज अभियान युवाहरुको अभियान भए�. . .


एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी (मतपरिणामसहित)

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङको लेटाङका घनश्याम खतिवडा विजयी हुनु भएको छ । आज राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी हुनु भएको हो । खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धी विनोद प्रसाद ढकालले ४३० मत ल्याउनुभयो । यस्तै ३५ मत भ. . .


कोशी प्रदेश एमाले अधिवेशन: अध्यक्षमा घनश्याम खतिवडाको अग्रता

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । आधिकारिक रुपमा भर्खरै आएको मतपरिणाममा अध्यक्ष घनश्याम खतिवडा प्यानल अगाडि देखिएको छ । निर्वाचन कमिटीका अनुसार हालसम्म २८२ मत गणना भएको छ । जसमा अध्यक्षका प्रत्याशी खतिवडाले १४९ मत प्राप्त गरेका छन् �. . .


विराटनगरबाट लागुऔषधसहित एकजना पक्राउ

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट ड्युटीमा खटिएको टोलीले लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ । सुनसरी दुहबी नगरपालिका वडा नं. ६ राई टोल बस्ने ५५ वर्षीय सन्जय भगत (साह) लाई सोमबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगर महानगरपालिका वडा नं. १६ स्�. . .


विराटनगरमा एक पुरूषको शव फेला

विराटनगर । विराटनगर–४ कन्चनबारीस्थित बनाउदै गरेको घरमा एक जना पुरुषको शव भेटिएको छ । करिब पाँच दिन अगाडी मृत्यु भएको अन्दाजी ३०–३५ उमेरका पुरूषको सोमबार दिउँसो शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । मृत भेटिएका पुरुषको पहिचान खुलेको छैन । तराईबासी जस्तो देखिन�. . .


विराटनगरको सामाजिक संस्थाले लगाए ‘जेब्रा क्रसिङ’मा रङ

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको तीन ठाउँको सडकमा ‘जेब्रा क्रसिङ’ मा रङ लगाएको छ । विराटनगर – ९ ट्राफिक चोकसहित मुख्य क्षेत्रको सडकहरूमा सोमबार जेब्रा क्रसिङ्गमा रङ लगाएको हो । ट्राफिक चोकसहित विराटनगरको जलजला चोक र सत्यनारायण स्कुल अगाडीको सडकमा जेब्रा क्रसिङ्ग गरिए. . .


विराटनगरमा उद्योगी उत्पादन गर्दै उद्योग संगठन, नयाँका लागि प्रस्ताव आह्वान

विराटनगर । दुईवर्ष अगाडीसम्म विराटनगरका रबि गुप्ता कपडाको व्यापार गर्थे । उनी कपडा खरिद गर्ने र पसलबाट बिक्री गर्दै आएका थिए । उनको यो व्यापारिक दैनिकी अहिले एकाएक उद्योगीको रुपमा फेरिएको छ । विराटनगर–६ मा आरोहण इन्टरप्राइजेज नामको गार्मेन्ट उद्योग चलाई रहेका गुप्ताले २२ जनालाई रोजगारी दिईरहेका छ. . .


कोशी प्रदेश एमाले अधिवेशन : ९७७ मत खस्यो

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएकाे निर्वाचनमा ९७७ मत खसेकाे छ । अधिवेसनमा ९९७ जना मतदाता थिए । अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ। गएराती भएकाे मतदानकाे मत गणना आज दिउँसाे १ बजेदेखि गर्ने निर्वाचन समिति. . .


विराटनगरमा एमाले प्रदेश अधिवेशन : नेता भर्सेस कार्यकर्ता, उपाधि अध्यक्ष

विराटनगर । पार्टी भित्र कुनै पनि गुटबन्दी छैन भनेर दावी गरिदै आएको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा 'गुटगत' समस्याको पोको खोलिदिएको छ । । नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तुलसी प्रसाद न्यौपानेले तीनदिन अगाडिको पत्रकार सम्मेलनमा सर्वसम्मत नेतृत्व चयन हुनसक्ने दावी गरेका थिए । तर, सिंगो नेतृत्व �. . .


विराटनगरको भाटभटेनीमा नक्कली भारु नोट सहित एक जना पक्राउ

विराटनगर  ।  विराटनगरको सुपरमार्केटबाट मोरङ प्रहरीले भारतीय नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर– ६ भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बेलामा नक्कली नोटसहित सनुसरी हरिनगरा गाउँपालिका –६ का ३४ बर्षका ईशान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । अन्सारीले शनिबार भाटभटेनी सुपरमा. . .


कोशी प्रदेश एमाले अधिवेशन : ३४ स्थानबाट मत हाल्ने व्यवस्था

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ३४ स्थानबाट मत हाल्ने व्यवस्था गरिएको छ । ४ जना पदाधिकारीसहित २१४ सदस्यीय समिति निर्माणका लागि ५ सय ४० जनाको उम्मेदवारी परेको छ । प्रदेश अध्यक्षका लागि मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल च�. . .