प्रेम देवान विराटनगर । एकपछि अर्को संहकारी डुब्दै गएका समाचारहरुका हेडलाईन बनिरहदाँ पुन: विराटनगरमा अर्को सहकारीको लफडा बाहिरीएको छ । विराटनगर– ७ धरान रोडमा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका संचालकहरुले बचतकर्ताको ९ करोड भन्दा बढी रकम हिनामिना गरेको भेटिएको छ । सहकारीका अध्यक्ष अमल. . .
विराटनगर । विराटनगरमा शनिबार सिटीईभिटीई अन्तर्गत स्वास्थ्य प्राविधिक स्फाट नर्स, एचए, फार्मेसीको प्रवेश परीक्षा सम्पन्न भएको छ । परीक्षा दिनका लागि यहाँका आदर्श, जनता, जनपथ, पोखरीया, महेन्द्र र सरस्वती मा.वि.मा परीक्षा केन्द्रहरु तोकिएका थिए । विराटनगरमा तोकिएका यी केन्द्रमा परीक्षा लेख्न आउने विद्य. . .
विराटनगर । विराटनगरमा शनिबार "गाईजात्रा कार्यक्रम" सम्पन्न भएको छ । कार्यक्रममा ५ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा लोकप्रिय कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुवोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल 'चिप्लेटी अंकल', सीता न्यौपाने, राधिका कंडेल, दीपक प्रसाद आचार्य 'काकु', प्रभ. . .
विराटनगर । नेपालमा निकै लोकप्रिय रहेको वेदा सलोन विराटनगरमा सञ्चालनमा आएको छ । विराटनगरको मुनालपथमा उक्त सलोन सञ्चालनमा आएको हो । काठमाडौंको डिल्लीबजार, महाराजगन्ज र जाउलाखेलमा समेत शाखा रहेको उक्त सलोन काठमाडौं बाहिर पहिलोपटक विराटनगरमा खुलेको हो । सलोनमा महिलाहरुको सौन्दर्यको लागि सम्पुर्�. . .
विराटनगर। स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका विराटनगरका दुई मेडिकल कलेजसहित कोशी प्रदेशका पाँचवटा स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्ने सूचिबाट हटाइएको छ । देशभरका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाउँदा कोशी प्रदेशका पाँच स्वास्थ्य संस्था परेका हुन् । स्वास्थ्य �. . .
घटना–१ गत भदौ ३ गते विराटनगर ६ बाट मोटरसाइकल हरायो । आफ्नै घर अगाडी पार्किङ गरेर राखिएको मो. मसुद आलमको मोटर साइकल हाराएपछि उनले प्रहरी समक्ष निवेदन दिएका थिए । तर, अहिलेसम्म हराएको उनको मोटरसाइकल फेला परेको छैन । घटना २ कटहरीका दिनेश माझीमाथि पेस्तोल देखाएर लुटपाट गरियो । उनी र उनको श्रीमती झापा बेलडा. . .
विराटनगर । विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप अभियान सञ्चाल. . .
विराटनगर । कोशी अस्पताल विराटनगरले अनलाइन पूर्जा काट्ने सुविधाका लागि एप्स सञ्चालनमा ल्याएको छ । बिरामीले स्वास्थ्य जाँच गराउनका लागि लामो लाइन बसेर पूर्जा लिनुपर्ने झन्झट हटाउन अस्पतालले एप प्रयोगमा ल्याएको हो । अस्पताल आउँदा सेवाग्राहीको चापका कारण लामो समय टिकटका लागी लाईन बस्नु पर्ने बाध्यत�. . .
विराटनगर ।आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा विराटनगर इन्टरनेसनल कलेजमा 'फ्युचरामा २०२३’ नामक एक दिने प्राविधिक मेला कार्यक्रमको हुने भएको छ । विराटनगरमा भाद्र ८ गते शुक्रबारको दिन बिहान ८ बजे देखि ५ बजेसम्म उक्त प्रदर्शनी चल्नेछ । कार्यक्रममा बिद्यार्थीहरुले इन्टरनेट अफ थिंग्स (आईओटी), आर्टिफि�. . .
विराटनगर । स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्दै आइरहेको अर्गानिक घरको नयाँ शाखा संचालनमा आएको छ । बिहिबार एक कार्यक्रमबीच विराटनगर ४ बरगाछी पश्चिम लाइफ गार्ड अस्पतालको छेउमा शाखा संचालनमा आएको हो । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले शाखाको उद्घाटन गरेकी थिईन । अर्गानीक घरल. . .
विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको स्याउ विराटनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । २ वटा सिटी सफारीमा लोड गरि ल्याएको २९ काटुर्न स्याउ विराटनगर ६ कृषी भवन छेउबाट बुधबार दिउँसो बरामद गरेको हो । भारतबाट भन्सार नतिरी ल्याएको अन्दाजी ६ सय ४० केजी स्याउ बरामद गरिएको सशस्त्र प्रहरी बल �. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिल श्रेष्ठको विदाईसँगै प्रहरी निरीक्षक सुमन न्यौपानेलाई स्वागत गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बुधबार एक कार्यक्रमको आयोजना गरी पदस्थापनसंगै विदाई गरेको हो । मोरङ ट्राफिकमा प्रहरी निरिक्षक सुमन न्यौपानेलाई स्वागत गर. . .