विराटनगर

विराट नर्सिङहोम प्रा. लि. र विराटनगर हार्डवेयर संघबीच स्वास्थ्य उपचार सम्झौता

विराटनगर । विराट नर्सिङहोम प्रा.लि. र विराटनगर हार्डवेयर संघ बीच स्वास्थ्य सम्झौता भएको छ । हार्डवेयर संघले आफ्ना सदस्य, कर्मचारी र परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ विराट नर्सिङहोमसँग सम्झौता गरेको हो । विराट नर्सिङहोम प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. न�. . .


शिक्षादीप स्कुलमा सिङगिङ्ग र डान्सिङ्ग आइडल सम्पन्न

विराटनगर । विराटनगरस्थित शिक्षादीप स्कुलमा सिङगिङ्ग स्टार र डान्सिङ स्टार आइडल आयोजना भएको छ । स्कुल परिसरमा आइतबार उक्त आइडल भएको हो । शिक्षादीप सिङगिङ्ग स्टारको प्रथम स्मृति श्रेष्ठ, द्धितीय हिना यादव र तृतीय सन्देश मित्री भए । यसैगरी शिक्षादीप डान्सिङ स्टार जुनियरतर्फको प्रथम लिजा सहनी, द्धितीय . . .


विराटनगर महानगरबाट वैदेशिक रोजगारीको श्रम स्वीकृत सुरु

विराटनगर । विराटनगर महानगरपालिकाबाट सोमबारदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश राय अमातलाई श्रम स्वीकृतिको पत्र दिएर सेवाको शुभारम्भ गरेकी हुन् । वैदेशिक रोजगार ऐन २०७४ त. . .


प्याब्सन स्पोर्ट्स मिटको उपाधि पूर्वाञ्चल र सगरमाथा स्कुललाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका - ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा स्कुलले उपाधि जितेको हो । जुनियरतर्फ साविक विज�. . .


दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विराटनगर महानगरले काम गरिरहेको छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका योजनाहरू अगाडि बढाइरहेको बताउनुभएको छ । विराटनगर-१४ मा आइतबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा मेयर कोइरालाले दक्षिणी क्षेत्रका सबैजसो वडामा बहुवर्षीय योजनाअन्तर्गत ठूला योजना. . .


विराटनगरमा न्युजिल्यान्ड विश्वविद्यालयका प्रतिनिधि तथा विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम हुने

विराटनगर । विराटनगरमा न्युजिल्यान्ड विश्वविद्यालय र संस्थाको प्रतिनिधि तथा विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम हुने भएको छ। माघ २९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म  विराटनगर १० ट्राफिक चोक गणेश बजारस्थित एक्सेस एजुकेशन विराटनगरको कार्यालयमा अन्तरक्रिया कार्यक्रम हुने भएको हो। उक्त अन्त�. . .


विराटनगर सफा–सुन्दर बनाउन मेयर कोइरालाको टिप्स : दुईवटा गमलामा फूल र आँगन सफा

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्र सफा र सुन्दर राख्न घर आँगन सफा र दुईवटा गमलामा फूल रोप्न सुझाव दिएका छन् । उनले विराटनगर–४ मा बृहत नगर सफाई कार्यक्रममा आफ्ना धारणा राख्दै अघिल्लो दिन सफाईमा संलग्न भएर भोलिपल्ट फोहोर गर्ने प्रवृत्ति देखिएको गुनासो गरेका हुन् । . . .


पहुँचविहीन भवनका माथिल्लो तलामा बस्छन् हाकिम !

विराटनगर । विराटनगर–१ शान्तिचौकका ३५ वर्षीय कृष्ण मण्डलका दुवै खुट्टा चल्दैनन् । जन्मजात शारिरीक अपाङ्गता मण्डललाई कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्टसँग भेट्नु परेपछि माथिल्लो तला जानुपर्ने भयो । अपाङ्गता भएका मण्डलका लागि पहुँचयुक्त संरचना थिएन । त्यहि पनि सिंढी पारेर गरेर प्रमुख�. . .


विराटनगर जुनियर जेसिजको २८ औं पदस्थापना कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसिजको २८ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । पूर्वाञ्चल विश्विद्यालयका पूर्व डीन प्रो. डा. दुर्गानन्द चौधरीको उपस्थितिमा पदस्थापना कार्यक्रम भएको थियो । विराटनगर जुनियर जेसिजको २९ औं अध्यक्षको रूपमा वर्ष २०२४ का लागि गौरव कर्ण निर्वाचित भएका थिए । कर्ण सहित अन्�. . .


विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

विराटनगर । विराटनगरस्थित बरगाछी चोकमा ट्रकको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका–९. . .


विराटनगरको बरगाछीमा सवारी दुर्घटना भएपछि मालबाहक ट्रकमा आगजनी

विराटनगर । विराटनगरस्थित बरगाछीमा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ। उक्त दुर्घटनामा स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ। आक्रोशित भीडले ट्रकमा आगजनी गरेका छन्। थप विवरण आउन बाँकी छ।. . .


विराटनगरमा सोनाम ल्होसारको रौनक(फोटो फिचर)

विराटनगर । तामाङ समुदायले सोनाम ल्होसार पर्व विराटनगरमा धुमधामका साथ मनाएका छन् । कार्यक्रमको आयोजना गरेर शनिबार तामाङ घेदुङ संघ विराटनगरले ल्होसार मनाएका हुन् । तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका प्रम�. . .