विराटनगर

मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन भीड बढ्यो, दुई चरणमा सेवा सञ्चालन हुँदै

सोनु साह विराटनगर । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारी नीति तथा विभिन्न सरकारी सेवाका लागि परिचयपत्र आवश्यक पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको संख्या एक्कासि बढेको छ। सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण,. . .


आईसिपी विराटनगर व्यवस्थापन गर्ने कम्पनीको मनपरी, शुल्क बढी लिएपछि उद्योगी रुष्ट

विराटनगर । गत साउन ४ गते सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत स्वस्तिक आयल इण्डष्ट्रिजको ४० कन्टेनर रेपसिड लिएर कन्टेनर कार्गोरेल नेपाल कष्टम यार्ड (एनसीवाई) आएको थियो । त्यसको २० दिनपछि अर्को कन्टेनर कार्गो एनसीवाईका लागि कोलकाता बन्दरगाहाबाट छुटेको छ । एनसीवाई विराटनगरमा हेण्डलिंक, अनलोड तथा ढुव. . .



गतवर्ष भन्दा १७ प्रतिशत बढी बजारमा पुगिरहेकोछ ग्यास

विराटनगर । सुनसरी–मोरङका पाँच ग्यास उद्योगबाट सोमबार कोशी र मधेश प्रदेशका जिल्ला समेत गरी २६ हजार ३८९ थान सिलिन्डर ग्यास डिपोमा पठाइयो । जसमा कोशी ग्यास १३ हजार ३२० थान, मारुतीका ५ हजार ५५४ थान, प्रिमा ३ हजार ८८२ थान, सुगम २ हजार २५२ थान र रिजालको ग्यास १३७० थान सिलिन्डर उपभोक्ताका लागि डिलरसम्म पठाइएको �. . .


४४ दिनपछि छुटे गिरी, सम्पति‌ सुद्धिकरणमा अनुसन्धान जारी

विराटनगर। विराटनगरका अभिषेक गिरी हाजिरी जमानीमा छुटेका छन् । ४४ दिनपछि उनी सोमबार छुटेका हुन् । उनी छुटे पनि सम्पति सुद्दिकरणमा भने अनुसन्धान जारी रहने प्रहरीले बताएको छ । कैदीबन्दीको भत्ता दुरुपयोग आरोपमा असार १३ गते पक्राउ परेका उनीविरुद्ध मोरङ र काठमाडौंमा ठगीका थप दुई मुद्दा परेको थियो । ठगीका . . .


कोशी ग्याँसको सिलिण्डरमा कम तौल भेटिएपछि २ लाख ९० हजार रुपैयाँ जरिवाना

विराटनगर । एलपी ग्याँसको वितरण प्रणालीमा अनियमितता र उपभोक्ता हितविपरीतका गतिविधि भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले कारबाही प्रक्रिया अघि बढाएको छ । बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि प्रशासनले विभिन्न ग्याँस व्यवसायी तथा उद्योगमाथि कारबाही थालेको हो। गत शनिबार साउन बुढीगंगा गाउँप. . .


कोशी प्रदेशमा पहिलो पटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुँदै

विराटनगर । सुरक्षा प्रविधिको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड हिकभिजनले कोशी प्रदेशमा पहिलो पटक भव्य रूपमा ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा आधारित आधुनिक सुरक्षा प्रणाली विकास गर्दै आएको हिकभिजनले मोरङको विराटचोकस्थित नेपालरिका होटलमा साउ. . .


विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

विराटनगर। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल. . .


सातौँ बीबीए कप बास्केटबल लिगको सम्पूर्ण तयारी पुरा

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा हुने ‘सातौँ विराटनगर बास्केटबल कप’को टोली तथा समूह विभाजन सार्वजनिक गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ र उद्घाटन समारोह आगामी साउन २७ गते अपराह्न ४: ०० बजे तय गरिएको छ। अन्तर्राष्ट्रिय बास्केटबल महासङ्घको आधिकारि. . .


शिक्षादीप कलेजको कविता प्रतियोगितामा अर्पिता न्यौपाने प्रथम

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित कविता प्रतियोगितामा अर्पिता न्यौपाने प्रथम भएकी छन्। ‘कृत्रिम बुद्धिमत्ता, डिजिटल युग, सामाजिक सञ्जाल तथा विज्ञान र प्रविधि’ विषयमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै न्यौपानेले प्रथम स्थान हासिल गरेकी हुन्। प्रतियोगितामा रिजु अधिक�. . .


आदिवासी जनजाति महासंघ विराटनगरको अध्यक्षमा विष्णु तामाङ निर्वाचित

विराटनगर । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् विराटनगरको अध्यक्षमा विष्णु कुमारी तामाङ निर्वाचित हुनुभएको छ । विश्व आदिवासी दिवसको अवसरमा आइतबार विराटनगर–११ स्थित संगम पार्टी प्यालेसमा सम्पन्न नगर समितिको भेलाले तामाङलाई अध्यक्षमा निर्वाचित गरेको हो। अध्यक्ष पदका लागि नेवार समुदा�. . .


मनसुनजन्य विपद् रोक्न कोशी प्रदेशको तयारी : कमान्ड पोस्टदेखि नक्साङ्कनसम्मको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले मनसुनजन्य बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि १४ वटै जिल्लामा पूर्वतयारी र प्रतिकार्यलाई तीव्र बनाएको जनाएको छ । प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ कार्यान्वयनमा ल्याउँदै जिल्ला प्रशासन क. . .