विराटनगर

विराटनगरमा बैंकहरुले सेवाग्राहीका लागि पार्किङ व्यवस्थापन गर्नुपर्नेमा महानगरको दवाव

विराटनगर । विराटनगरमा सञ्चालित बैंकहरुले सेवाग्राहीका लागि आफैं पार्किङ व्यवस्थापन मिलाउने भएका छन् । ट्राफिक व्यवस्थापनलाई चुस्तदुस्त बनाउने विराटनगर महानगरपालिकाको अभियानलाई सफल बनाउन बैंकर्सहरुले पार्किङ व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका हुन् । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्�. . .


गर्भको बच्चा व्यवस्थापन गरेपछि प्रेमिका छोड्न चाहन्थे गोबिन्द

विराटनगर । झण्डै दुईवर्षदेखि भोजपुर हतुवागढी–४ का गोबिन्द राई स्थानीय एक युवतीसँग प्रेममा परेको बहाना गरिरहेका थिए । खासमा उनी युवतीसँग ‘शारिरीक सम्बन्ध’ बनाई राख्न चाहने तर विवाह चाँहि गर्न नपरे हुन्थ्यो भन्ने सम्झन्थे । जिल्ला प्रहरी कार्यालय मोरङमा व्यक्ति वेपत्ता पार्ने कसुर गरेको आरोपमा पक्�. . .


विराटनगरको ग्रिनक्रस अस्पतालबाट नवजात शिशु वेपत्ता पार्न संलग्न आरोपमा छ जना पक्राउ, शिशुको उद्धार

विराटनगर । विराटनगर–९ ग्रिनक्रस अस्पतालबाट असार १४ गते नवजात शिशुलाई वेपत्ता पार्न संलग्न आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कटहरी–२ स्थित दिलमाया राजबंशीको साथबाट नवजात शिशुको उद्धार गर्दै रकम लेनदेनमा शिशु वेपत्ता बनाउने थप चारजनालाई मंगलबार नियन्त्रणमा लिइएको हो । यस अगाडी भदौ. . .


ग्रिनक्रस अस्पताल विराटनगरबाट वेपत्ता पारिएको शिशुको उद्वार

विराटनगर । ग्रिनक्रस अस्पताल विराटनगरबाट वेपत्ता बनाईएको नवजात शिशुको उद्वार गरिएको छ । कटहरी गाउँपालिका-२ निवासी दिलमनया राजबंशीलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । अस्पतालबाट शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले चिकित्सक डा. तपेश्वरलाल कर्ण र अर्का एक युवकलाई पक्राउ गरेको थि�. . .


अनुहार हेरेर भाडा माग्छन् विराटनगरका सिटी सफारी चालक

देवराज तामाङ विराटनगर। विराटनगर २ बस्ने सुजन लिम्बू विगत ३ वर्षदेखि सिटीसफारीमा यात्रा गर्दै आएका छन्। उनी मुनालपथदेखि महेन्द्र चौक आसपाससम्म आउजाउका लागि सिटी सफारी नै प्रयोग गर्दछन् । उनको अनुभवमा एउटै दुरी दैनिक आउजाउ गर्दा भाडा भने फरक–फरक तिर्नु पर्दै आएको छ । उनका अनुसार अनुहार हेरेर सिटी चाल. . .


अपडेट : विराटनगरको स्कुल बसले ठक्कर दिएर घाइते भएका बालकको मृत्यु

विराटनगर भदौ ५,  मोरङको बुढीगंगामा आज दिउँसो एक स्कुल बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार साइकलमा यात्रा गरिरहेका बालकलाई बुढीगंगा गाउँपालिका–१ मिलन चोकस्थित भित्री सडकखण्डमा सेन्ट म्यारिज बोर्डिङ स्कुलको ग १ क ६०१८ नम्बरको बसले ठक्कर दिएको थियो। सेन्ट म्यारिजले रंगेली. . .


विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्दै आएको विराटनगरको सास्थम कलेजको दाबी

विराटनगर। पछिल्लो पुस्ताको आकर्षण होटल म्यानेजमेन्ट पढाईमा बढ्दै गएको छ । विश्व बजारमा चाडै बिक्न सक्ने भएको हुदा पनि यस बिषयमा आकर्षण बढेको हो । यस विषय पढ्नका लागि पुर्वकै ख्यातीप्राप्त सास्थम कलेज विद्यार्थीको रोजाईमा पर्दै आएको कलेजको दाबी छ। सन् २००२ मा स्थापित साउथ एसियन स्कुल अफ टुरिजम एण्ड. . .


विराटनगरमा बनेन पशु बधशाला : विकल्प दिन नसक्दा हटेन खुल्ला माछा–मासु बिक्री

विराटनगर । अव्यवस्थित ढंगले चलेका बजारका खुद्रा मासु पसलले अस्वस्थ्यकर माछा तथा मासु बिक्री गर्ने गर्दछन् । यसको नियन्त्रण गर्न महानगरपालिकाले साउन १ गतेदेखि अभियान नै सञ्चालन गर्दै आएका छन् । तर, यसको विकल्प खडा गर्न भने सकेको छैन । विराटनगरमा २०६६ सालदेखि व्यवस्थित ढंगले मासुजन्य वस्तुको बिक्री व. . .


विराटनगर–१२ का वडा अध्यक्ष कामत विरुद्ध पक्राउ पुर्जी

विराटनगर । विराटनगर महानगरपालिका–१२ का वडाअध्यक्ष हिरालाल कामत विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत मोरङले उनी विरुद्ध लेनदेन मुद्दामा दोषि ठहर गर्दै १२ लाख बिगो भराउन आदेश गरेको थियो । प्रतिवादी मन्टु कुमार राम मोचीलाई भराउनु पर्ने बिगो रकम दाखिला नगरेपछि उनी विरुद्ध एक वर्ष कैद सजायको . . .


विराटनगरमा डेंगु उपचार सेवा संचालनमा

विराटनगर । धरानमा डेंगुले प्रकोपको रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालनमा ल्याएको छ। विराटनगरस्थित संक्रामक रोग तथा संघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट संचालनमा ल्याएको हो । उक्त डेंगु उपचार सेवाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री उद्धव �. . .


विराटनगरमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

विराटनगर । लियो क्लब अफ विराटनगर यूनाईटेडले आयोजना गरेको अन्तर विद्यालय चित्रकला प्रतियोगीता सम्पन्न भएको छ । कार्यक्रम लियो क्लब अफ विराटनगर यूनाईटेडको सभापति लियो सन्तोष कुमार साह अध्यक्षतामा सम्पन्न भएको हो। गरिब तथा विपन्न वर्गलाई आहार प्रदान गर्न रकम संकलन गर्ने उद्देश्यले गरिएको उक्त फन�. . .


नवजात शिशु विराटनगरको अस्पतालबाटै गायव भएपछि……

सुजता लिम्बू विराटनगर । भनिन्छ ‘तनको छुवाई भन्दा मनको छुवाइमा प्रेमका हाँगा थप झाँगिदै जान्छ । ’ तर, विश्वास र भरोसाले तन र मन दिएर प्रेम गरेकी एक युवती (नाम नखुलाउने सर्तमा) को जीवनमा भने प्रेमको परिभाषा नै बदलिएको छ । उनी दुई वर्षदेखि भोजपुर हतुवागढीका गोविन्द राईसँग प्रेममा परेकी थिइन् । उनले आफ. . .