विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार पहिलो कक्षामा भर्ना भएको बताएका छन् । द एशीया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रकाशन गरेको आर्थिक पाश्र्वचित्र सार्वजानिक गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले उद्योगी–व्यवसायीले भ�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको छलफलमा विराटनगरको विकासका लागि आर्थिक वर्ष २०८०/८१-२०८४/८५ को आवधिक योजन�. . .
विराटनगर । विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले महानगरका मेयर नागेश कोईरालालाई ज्ञापन पत्र बुझाएका छन् । लामो समयदेखि सौन्दर्यकरणको नाममा रोड अव्यवस्थित बनाएको र त्यसले व्यापार व्यवसायमा समस्या भएको भन्दै स्थानीयले हिजो आईतबारदेखी विरोधमा उत्रिएक. . .
विराटनगर । विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीहरूले दश हजार फिट माथी उड्ने रकेट बनाएको कलेजले दावी गरेको छ । कलेजमा आयोजना गरिएको ६ दिने विज्ञान सम्बन्धी कार्यशालामा विद्यार्थीहरुले १० हजार फिट माथी उड्न सक्ने रकेट बनाएको कलेजले जनाएको हो । काठमाण्डौं बाहिर पहिलो पटक शिक्षादीप कलेजले विज्ञान. . .
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश कमिटिको स्टार्टअप एण्ड इनोभेसन कमिटी गठन भएको छ। नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत तथा स्टार्टअप एण्ड इनोभेसन कमिटीका सभापति युनेशराज श्रेष्ठले सोमबार एक कार्यक्रमबीच मनोनित सदस्यहरुलाई कमिटीको सदस्ता वितरण गरे�. . .
देवराज तामाङ विराटनगर । मन्त्री तथा नेताहरुले नयाँ सवारी साधन खरिद गरेर वर्षेनी राज्यको अरबौं खर्च गर्ने गरेको तथ्याङ्ग सार्वजनिक भईरहदा जनताको सेवामा २४ घण्टा खटिने प्रहरी भने थोत्रा सवारी साधन प्रयोग गर्न बाध्य छन् । घटनास्थलमा छिटो भन्दा छिटो पुग्नु पर्ने बाध्यतामा खटिने प्रहरीका सवारी कुनै प�. . .
विराटनगर । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । १६ वटा मोटरसाईकलहरूको चोरीमा संलग्न २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी जिल्ला भोक्राहा नरसिंह - २ बस्ने २१ वर्षीय निकाइल अन्सारी र सुनसरी जिल्ला हरिनगरा-६ बस्ने ३९ वर्षीय नजाम अन्सारी रहेका छ�. . .
विराटनगर । विराटनगरको हिमालय रोड पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले पसल बन्द गरेर विरोध जनाएका छन् । हिमालय रोडलाई विराटनगर महानगरले नयाँ ढाँचामा रुपान्तरण गरेर सडकमै विभिन्न किसिमका संरचना बनाएको छ । तर लामो समयदेखी सौन्दर्यकरण गरिएको रोडलाई व्यावस्थित नगरिएको भन्दै स्था�. . .
विराटनगर । खसी बाख्राको शिकार गर्ने कुकुर खोज्न विराटनगर महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । विराटनगर–१२ गणेश मन्दिर नजिकैका स्थानीयहरुको खसीबाख्रा खान थालेपछि शिकारी कुकुर नियन्त्रणको प्रयास सुरु गरिएको हो । आवर विराटनगर गत बिहीबार मात्रै स्थानीय माला सहनीको बाख्राको पाठा कुकुरले शिका�. . .
विराटनगर । स्नातकोत्तर क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको कार्यालयमा कोषाध्यक्ष अवधेश मण्डलले तालाबन्दी गरिदिएका छन् । स्ववियु कोषको रकम अध्यक्ष र सचिवको मिलेमतोमा एकतर्फी निर्णय गरेर कोषको रकम परिचालन भएको भन्दै कोषाध्यक्ष मण्डलले स्ववियुको कार्यालयमै तालाबन्दी गरिदिएका हुन् । कोषाध्यक. . .
विराटनगर । विराटनगर–४ स्थित जामुनगाछीका युवाहरूले गठन गरेको ‘हामी सबैको युनाइटेड युथ’ नामक संस्थाले मानवसेवा आश्रमलाई खाद्य सामग्री उपलब्ध गराएको छ । आइतबार विराटनगर–३ मा अवस्थित आश्रममा संस्थाले १८ हजार बराबरको खाद्य सामग्री उपलब्ध गराएको हो । संस्थाले सय केजी चामल, ५० केजी आलु, २० केजी प्याज, १० �. . .
इन्दु साह विराटनगर । चिसो लागेसँगै मिठा–मिठा परीकार पकाएर खाने चलन छ । तर, चिसो मौसममा शरीरलाई स्वस्थ राख्न खानपानमा बिशेष ध्यान दिनुपर्छ । चिसो समयमा शरीरलाई तातो खानेकुराको आवश्यक हुन्छ । यो समयमा तराईमा अत्याधिक चिसो हुन्छ । यो समयमा रुघाखोकी र फ्लु सार्ने भाइरस पनि अन्य मौसम भन्दा बढी सक्रिय हुन्छ. . .