विराटनगर

गर्मीका कारण इटहरीका सबै विद्यालय तीन दिन बन्द

विराटनगर । लगातारको अत्यधिक गर्मीका कारण पठनपाठन प्रभावित हुने अवस्था आएपछि इटहरी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। नगर कार्यपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले जारी गरेको सूचनाअनुसार शैक्षिक सत्र २०८३ को वार्षिक बिदाबाट कट्टी �. . .


कप्तानगञ्ज घटनाबारे सरकारले छानबिन समिति गठन, पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

विराटनगर । नेपाल सरकारले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानू. . .


अर्थमन्त्रीको छलफलमा विराटनगरका उद्योगी, ढुवानी लागत घटाउने योजना माग

विराटनगर। काठमाडौंमा अर्थमन्त्री स्वर्णिम वाग्ले सँग भएको छलफलमा विराटनगरका उद्योगीहरूले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। छलफलमा उद्योगी सुयश प्याकुरेलले देशको उच्च लजिस्टिक खर्च घटाउन प्रमुख राजमार्ग र पूर्वाधार आयोजना समयमै सम्पन्न गर्नुपर्ने सुझाव दिए। उनले पूर्वाधा�. . .


चार वर्षदेखि हिपको जोर्नी चल्न छाडेका महराको जीवन विकास अस्पतालमा सफल हिप रिप्लेसमेन्ट

विराटनगर । सिरहाका रामवृक्ष महरा चार वर्षदेखि बायाँ हिप (कुल्हा) सम्बन्धी गम्भीर समस्याबाट पीडित थिए। रोजगारीका क्रममा दुबईमा रहेका बेला सुरु भएको समस्या क्रमशः बढ्दै जाँदा उनको हिपको जोर्नीको चलायमानता (मुभमेन्ट) लगभग पूर्ण रूपमा बन्द भएको थियो। जसका कारण उनी हिँड्न, बस्न, सुत्न र दैनिक जीवनका सामान�. . .


सुनसरीका ९ स्थानीय तहमा कर्फ्यु विस्तार

विराटनगर । सुरक्षा अवस्था थप संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। मंगलबार राति ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जिल्ला �. . .


सुनसरीको देवानगन्जमा साँझबाट दोहोरो झडप

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, देवानगञ्ज बजारमा मंगलबार साँझ दुई समुदायबीच पुनः झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ। झडपका कारण बजार क्षेत्रमा आगजनी, ढुंगामुढा र तोडफोडका घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साँझ करिब ७ बजेदेखि सुरु भएको झडपमा दुवै पक्षका समूह आमनेसामने भएका थि. . .


डिजे संन्त्रास पुरानै : क्षतिपछि नियमन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राती डिजेको निहुँमा भएको झडपपछिको स्थितिले यतिबेला देशमै संकट सिर्जना गरिदिएको छ । डिजेकै निहुँमा भएको दुई पक्षीय झडपले एकजनाको मृत्यु भइसकेको छ भने २२ जना घाइते भएका छन् । विवादको त्यसपछिको श्रृंखला नियन्त्रण र सामाजिक शान्ति स्थापन. . .


सद्भाव जोगाऊँ, शान्ति खोजौं

नेपाल भू–बनोटको हिसाबले हिमाल, पहाड र तराईको भौगोलिक पहिचान भएको शान्तिभूमि हो । भूगोलले मात्र शान्ति छैन, विविध धर्म, भाषा, संस्कृति र समुदायबीचको सहअस्तित्वको लामो परम्पराबाट निर्माण उन्नत समाज पनि छ । हाम्रा आ–आफ्ना धर्मसंस्कृति र परम्पराले अनेक राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र सामाजिक चुन�. . .


दिनभर बन्द विराटनगर साँझदेखि सामान्य

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको विवादपछि उत्पन्न तनावका कारण मंगलबार दिनभर प्रभावित बनेको विराटनगरको जनजीवन साँझदेखि क्रमश सामान्य बन्दै गएको छ। मंगलबार बिहानदेखि हिन्दुवादी समूहले आह्वान गरेको विराटनगर बन्दका कारण मुख्य बजार क्षेत्रका अध. . .


देवानगञ्ज घटनाका घाइतेलाई भेट्न स्वास्थ्यमन्त्री मेहता विराटनगरमा, उपचारमा कुनै कमी नगर्न निर्देशन

सोनु साह विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विराटनगरका विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्यमन्त्री निशा मेहता मंगलबार विराटनगर आइपुगेकी छन्। स्वास्थ्यमन्त्री मेहताले विराटनगरस्थित नोबेल मेडिक. . .


चिकित्सक आन्दोलनका कारण कोशी अस्पतालको ओपिडी सेवा ठप्प, हजारौँ बिरामी मर्कामा

सोनु साह विराटनगर । चिकित्सकमाथि भएको कुटपिटको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आह्वान गरेको देशव्यापी आन्दोलनका कारण मंगलबार विराटनगरस्थित कोशी अस्पतालसहित देशभरका सरकारी तथा निजी अस्पतालहरूको ओपिडी (बहिरङ्ग) सेवा ठप्प भएको छ। आकस्मिक सेवाबाहेक नियमित स्वास्थ्य सेवा बन्द हुँदा उपचारका लागि . . .


सुनसरीको देवानगञ्ज घटनापछि दुहवीमा सद्भाव र्‍याली

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सद्भाव, सहिष्णुता र आपसी सम्मान कायम राख्न आग्रह गर्दै मंगलबार बिहान दुहवीमा सद्भाव र्‍याली निकालिएको छ। दुहवी क्षेत्रका विभिन्न सामाजिक तथा सामुदायिक संस्थाका प्रतिनिधि, अगुवा र स्थानीयवासीको सहभागितामा न. . .