विराटनगर । सीमा सुरक्षामा खटिने सशस्त्रको ‘सेटिङ’ निगरानी र भन्सार राजस्व गस्तीको निन्द्रा नखुल्दा विराटनगरमा तस्करीको सामान भित्र्याएर कानुनी वैधता दिन बिट काट्ने गरिएको खुलेको छ । विराटनगर विमानस्थलबाट एति एयरलाइन्समा पठाएको सामान काठमाण्डौंमा राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको केहि हप्त�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालका अनुसार, घटना राति करिब ७:१० बजे बुढीगंगा-१ स्थित हिमगिरी साबुन फ्याक्ट्री अगाडि भएको हो। कोशी लोकमार्गमा नेमुवाबाट विराटनगरतर्फ जाँद�. . .
विराटनगर । देशभरीका दन्त चिकित्सकहरूको संस्था नेपाल दन्त चिकित्सक संघको २४ औं राष्ट्रिय सम्मेलन विराटनगरमा आज हुँदै छ। विराटनगरको होटल मनास्लु इनमा राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । संघले शुक्रबार नै नोवेल मेडिकल कलेज र एयरपोर्ट रोडस्थित होटल . . .
विराटनगर । विराटनगर घर भएका एक नेपाली विद्यार्थी टार्जन बुढाथोकी अष्ट्रेलियामा इमर्जिङ लिडर अल्मुनाई अवार्डको फाइनलिस्टको सूचीमा परेका छन् । विराटनगर-५ घर भएका उनी सन् २०१८ मा अष्ट्रेलिया गएका थिए । उनले विराटनगरको एभरेस्ट स्कुलबाट एसएलसी दिएका हुन् । स्टडी मेलवर्नले प्रदान गर्ने भिक्टोरियन इन्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीलाई बेरोजगार युवालाई स्वरोजगारमूलक बनाउन विभिन्न योजना अघि सारेको छ । महानगरले सीपमूलक तालिम सञ्चालन गरेर स्वरोजगार बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा ई-रिक्सा मर्मत र गार्मेन्ट फेब्रिकेटर तालिमका लागि महानगरले हालै सूचना जारी . . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिमा महानगरपालिका लागिपरेको बताउनु भएको छ । विराटनगरस्थित गोग्राहा माविको ७१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न महानगरले प्रधानाध्यापकह. . .
विराटनगर । राष्ट्रिय विकास समस्या समाधान समिति समक्ष कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिले दश बुँदे माग सिफारिस गरेको छ । प्रधानमन्त्रीको नेतृत्वमा हुने राष्ट्रिय विकास समस्या समाधान समितिलाई मुख्यममन्त्री नेतृत्वको प्रदेश विकास समस्या समाधान समितिले समस्या सिफारिस गरेको हो । प्रदेशका. . .
विराटनगर । विराटनगरका धेरै स्थानमा पुग्दा सडक पेटीमा देखिन्छन् कलरवाला सिमेन्टका फलैंचा । कतिपय स्थानमा चिया पीउँदै गफिन समेत सहज भएको छ । कतिपय स्थानमा राखिएका फलैंचा वेवारिसे भएका छन् । नगरमा यसो ट्यास्स बस्नुपर्दा सहज हुने फलैंचा र बिजुली सामान खरिदमा चालु आर्थिक वर्षका लागि वडास्तरमा राखिएको ब�. . .
विराटनगर । विराटनगर–७ स्थित मिलन चौकमा अवस्थित रहेको म्याजिक वासर लन्ड्री एण्ड क्लिनिङ सर्भिसेसले पाँचौं वार्षिकोत्सव मानवसेवा आश्रमसँग मनाएको छ । बुधबार म्याजिक वासरले मानवसेवा आश्रमको तीनटोलिया सेवा केन्द्रमा कपडा वितरण गर्दै आफ्नो वार्षिकोत्सव मनाएको हो। म्याजिक वासरका प्रबन्ध निर्देशक नो�. . .
इशु पन्त विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार विराटनगर आएदेखि भेटघाट र कार्यक्रमहरुमा व्यस्त भएकी छिन् । विभिन्न औपचारिक कार्यक्रममा आएकी भण्डारीसँग भेटघाट र छलफलका कार्यक्रमले व्यस्त बनाएको हो । जितियाको अवसरमा अप्पन विराटगढले आयोजना गरेको कार्यक्रम, मोरङ क्याम्पस सुधार छलफल . . .
विराटनगर । हालै सम्पन्न सिक्किम ओपन स्टेट च्याम्पियनसिप २०२४ मा शानदार प्रदर्शन गर्दै स्वर्ण पदक जितेको नेपाली महिला बास्केटबल टोलीलाई बिहीबार विराटनगरमा सम्मान गरिएको छ। विराटनगरस्थित ह्याप्पी आवर हेभनमा आयोजित एक कार्यक्रममा विजेता खेलाडीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका . . .
विराटनगर । संविधान दिवसकाे अवसरमा आयाेजित प्रभातफेरीमा लघुवित्तका सदस्यहरूले लघुवित्त संरक्षणको आवाज उठाएका छन् । लघुवित्त वित्तीय संस्था विरुद्ध राजनीतिक हस्तक्षेप बढेको भन्दै लघुवित्तका सदस्यहरूले संविधान दिवसमा आयाेजित प्रभातफेरीमा संरक्षणका लागि आवाज उठाएका हुन् । ९ औं संविधान दिवसको दिन . . .