विराटनगर । जर्बरजस्ती करणी गरेको आरोपमा मोरङमा एकजना ४७ वर्षीय पुरुष पक्राउ परेका छन् । मोरङका प्रहरी नायव उपरीक्षक हस्तबहादुर सुनारका अनुसार पक्राउ पर्ने व्यक्तिलाई हातनाडा करणी गरेको आरोप छ । आफ्नै छोरीलाई करणी गरेको परिवारमा खुलेपछि उनी विरुद्ध जाहेरी दिइएको हो । प्रहरी नायव उपरीक्षक सुनारका अ. . .
विराटनगर । कोशी प्रदेशसभाको न्याय प्रशासन तथा बिधायन समितिले कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ मा प्रशारणमा रोक लगाउनेदेखि समाचार लेखेकै आधारमा ढेड लाख रुपैँयासम्म जरिवाना गर्ने प्रावधानसहितको विधेक पारित गरेको छ । यसमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश र जिल्ला शाख. . .
विराटनगर । विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले आफ्नो रजत जयन्तीको अवसरमा अहिले सप्ताव्यापी कार्यक्रम मनाईरहेको छ । सप्ताहव्यापी रजत जयन्ती समारोहअन्तर्गत हस्पिटलले बुधबार झिः पुचको भवनमा सम्पन्न कार्यक्रममा एकैदिन २५० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोस. . .
इन्दु कुमारी साह विराटनगर । विराटनगरका सडकमा वर्षेनी दुर्घटनामा कति कुकुर ज्यान गुमाउँछन् । तर, यो विषयको तथ्याङ्कमा कसैलाई चासो नलागेको जस्तो लाग्छ । महानगरपालिकाको तथ्याङ्कले आर्थिक वर्ष २०८१÷०८२ मा ४९६ वटा सडक कुकुरको मृत्यु भएको पुष्टि गरेको छ । यो संख्या कुकुरसँगै विराटनगरका नागरिकमा जनावरप्�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व्यवसाय र मानव अधिकारलाई सँगै अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन् । बुधबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले श्रमिक, उद्यमी र उपभोक्ताको अधिकार सुरक्षित भए मात्र प्रदेशको दिगो विकास सम्भव हुने औंल्याउँदै राज्य. . .
विराटनगर भाद्र ४ , जनगायक जेबी टुहुरेको चौथो स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रम आगामी भाद्र १४ गते शनिबार दिउँसो २ बजे विराटनगरमा हुने भएको छ। कार्यक्रम विराटनगर–५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलमा हुनेछ। जेबी टुहुरे फाउन्डेसनको आयोजनामा हुने कार्यक्रममा स्मरण सभासँगै स्रष्टा सम्मानको कार्य. . .
सुनसरी । सुनसरीको झुम्का कारागारका १ कैदीको मृत्यु भएको छ । २८ बर्षीय विकास राईको उपचारका क्रममा मृत्यु भएको कारागारका जेलर सुवास लामिछानेले बताए । लागूऔषध मुद्दामा राई २०८१ चैत्र २६ गतेदेखि २५ हजार धरौटी तिर्न नसकेका कारण जिल्ला कारागारमा झुम्कामा थुनिएका थिए । भोजपुर हतुवागडी गाउँपालिका –८ घ. . .
विराटनगर भाद्र ४ , विराटनगरमा अवस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङले २५ वर्षदेखि गुणस्तरिय प्रविधिक शिक्षा प्रदान गर्दै आएको छ। कलेजले डिप्लोमा तथा स्नातक तहका इन्जिनियरिङ कार्यक्रमहरू लामो समयदेखि सञ्चालन गर्दै आएको छ। कलेजका प्रिन्सिपल अमित सुरनाका अनुसार अनुभवी र दक्ष प्राध्यापकहरूको टोलीले . . .
विराटनगर । प्रहरीले मोरङको रङ्गेली नगरपालिका–५ स्थित चाँदनी चोकबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २९ वर्षीय इम्तियाज अन्सारी र ३१ वर्षका नुर हसन छन् । मंगलबार भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेर उनीहरूको साथबाट १११ ग्राम २७० मिलिग्रा�. . .
इटहरी । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अहिलेको सरकारका कार्यक्रम गरिब र पीडितका घरमा पुग्न नसकेको बताएका छन् ।मोरङको सुन्दरहरैंचा नगरपालिका–५ तिनपैनीस्थित सुकुम्बासी दर्जी परिवारलाई जस्तापाता सहयोग गर्दै उनले विपन्न र सुकुम्बासी समुदायमाथि सरकारको ध्यान पुग्न नसकेको बताएका हु. . .
प्रेम देवान विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी झन्डै १० बर्षपछि विराटनगर पाञ्चालितस्थित नेकपा एमाले पार्टी कार्यालय मोरङमा मंगलबार दिउँसो पुगिन् । को १ झ ५९३ नम्बरको सेतो प्लेटको गाडीमा भिआईपी सुरक्षा सहित करिब १२ बजे पुगेकी भण्डारीको प्रतिक्षामा कार्यकर्ताहरु पखाईमा थिए । उनको स्�. . .
विराटनगर । प्लाष्टिक फोहोरको उचित व्यवस्थापनका लागि नीतिनिर्माण गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रियस्तरमा अनुसन्धान गरी तयार पारिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनमा औंल्याइएका विषयको बारेमा सरोकारवालासंगको छलफल कार्यक्रम मंगलबार उद्योग संगठन मोरङ र अभ्नी भेन्चर्सको आयोज�. . .