विराटनगर

टि–ट्वान्टी क्रिकेट : विराटनगर फाइनलमा

काठमाडौँ । पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले दिएको एक सय ६८ रनको लक्ष्य जनकपुरले १९ दशमलव १ ओभरमा स. . .


विराटनगरमा व्यवसाय र मानवअधिकार कार्यशाला : बृहत्तर हितमा ध्यान दिने प्रतिवद्धता

विराटनगर । उत्पादन र आपूर्ति श्रृङखलामा जोडिएका पक्षले नागरिकको मानवअधिकारको संरक्षण गर्नुपर्नेमा उद्योगी(व्यवसायी एक मत देखिएका छन् । व्यवसाय र मानवअधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना मस्यौदा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले बृहत्तर हितमा ध्यान दिने प. . .


आजको मौसमः हल्का हिमपातको सम्भावना

काठमाडौँ । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्यबदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा ह�. . .


पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्ले आज दुई वटा निर्णय गरेको छ, एउटा पृथ्वी जयन्तीको . . .


प्रदेश १ मा मन्त्रीको संख्या घटाउने निर्णय

विराटनगर । प्रदेश १ सरकारको पहिलो बैठकले मन्त्रीको संख्या घटाउने निर्णय गरेको छ । नवनिर्वाचित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथ ग्रहण गरेपछि बसेको पहिलो बैठकले मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको हो । बैठकले , प्रशासनीक सुधार , शीत लहरबाट जनतालाई जोगाउने, सेवा प्रवाह सुधारमा प�. . .


प्रदेश १ : माओवादीको अघिल्लो दिन समर्थन, एकदिनपछि सरकारमा नजाने निर्णय

सुजता लिम्बू विराटनगर । आइतबार दिँउसो माओवादी केन्द्र संसदीय दलको बैठकबाट एमालेलाई समर्थन गरेर सरकारमा जाने माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले जानकारी दिए । सोही अनुसार प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको समर्थनसहित नवननिर्वाचित मुख्यमन्त्री हिक्मत कुमार कार्कील�. . .


अटेर गर्ने केवल तथा नेट कम्पनीका तार विराटनगर महानगरले काट्ने

विराटनगर । यही पुस २८ गते बिहीबारदेखि विराटनगर महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको छ । सोमबार विराटनगरस्थित केवल तथा नेट व्यवसायीका प्रतिनिधिलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निणर्य गरेको हो । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन गरिनेछ । अटेर गर्ने कम्पनीको तार का�. . .


विराटनगरमा ‘विराट गोल्डकप’ चैत ६ गतेदेखि १४ सम्म, संयोजकमा महानगरका प्रमुख कोईराला

विराटनगर । विराटनगरमा हुने 'विराट गोल्डकप'को छैटौं संस्करण आगामी चैत ६ गतेदेखि १४ गतेसम्म हुने भएको छ । विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले विराटनगरका लागि उत्सवको रुपमा रहेको प्रतियोगिता सफलताको लागि सहयोग गरिदिन आग्रह गरेका छन् । विराट गोल्डकप ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरी �. . .


मोटरसाईकलमा बसेर बिदा भए मन्त्री कार्की….!

विराटनगर । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की आफ्नो कार्यकाल पूरा गरी बिदा भएका छन् । मन्त्रालयमा सोमबार विदाई कार्यक्रम आयोजना गरिएको थियो । मन्त्री कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै कर्मचारी वर्गलाई धन्यवाद ज्ञापन गर्दै भने,“जनताले दिएको म्यान्डेडअनुसार ह�. . .


मुख्यमन्त्रीको सपथमा माओवादी नजाने, आलोपालो सहमति हुनुपर्ने

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले प्रदेश १ काे सपथमा नजाने निर्णय गरेको छ । संसद सचिवालय विराटनगरमा भर्खरै सम्पन्न बैठकले यस्ताे निर्णय गरेकाे हो । माओवादी सांसद गणेश उप्रेतीले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे शपथ ग्रहणमा समेत नजाने निर्णय भएको जानका�. . .


विराटनगरदेखि काठमाडौँको हवाई भाडा घट्यो

काठमाडौँ । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । विराटनगरदेखि काठमाडौँको हवाई भाडा रु चार सय ८५ ले घटेको छ । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै र�. . .


प्रदेश १ मा माओवादी केन्द्र तत्काल सरकारमा नजाने

विराटनगर । माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी नहुने भएको छ । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो । माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेश १ को सिंगो माओवादी पार्टीको अपमान भएक. . .