विराटनगर । विराटनगरमा आगामी माघ ६ र ७ गते तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट आयोजना हुने भएको छ । विराटनगरस्थित झीःपुच परिसरमा ६ गते ३ बजे मेलाको उद्घाटन गरेर ७ गते नेवाःभ्बय (नेवारी खाना) पछि महोत्सव समापन हुने भएको हो । महोत्सव आयोजक समितिका संयोजक भविषकुमार श्रेष्ठका अनुसार साँस्कृतिक कार्यक्रम, �. . .
विराटनगर । विराटनगर महानगरपालीका १९ मा रहेको युमी स्कुल मोरङले विविध कार्यक्रम गरी एकता दिवस मनाएको छ । स्कुलले आफ्ना विद्यार्थीहरुलाई विभिन्न जातजातीको पोशाकमा सहभागी गराई पृथ्वीनारायण शाहको ३०१ औँ जन्म जयन्तीको अवसर पारेर स्कुलले एकता दिवस मनाएको हो । नेपालको एकीकरण गर्ने राजा पृथ्वीनाराया�. . .
विराटनगर । प्रदेश १ निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारी निवास छोडेका छन् । राईले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकारी निवास खाली गरेको जानकारी दिएका हुन् । उनले आफू मुख्यमन्त्री हुँदा लामो समय निवास खाली नहुँदा केही असुविधा भोग्नुपरेको अनुभव बताउदै निवास छाड्न दुई द�. . .
विराटनगर । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित भएको घोषणा भएको छ । आज (विहिवार) प्रदेश सभा बैठकले गौतमलाई प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । माओवादी उम्मेदवार ग�. . .
विराटनगर । प्रदेश १ सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको पदाधिकारी बैठ सुरु भएको छ । केन्द्रीय नेतृत्वले संघीय सरकारसहित सबै प्रदेशमा आलोपालो हुने भन्दै सरकारका सहभागी हुन निर्देशन दिएपछि माओवादी केन्द्र आज सरकारमा सहभागी हुने तयारीमा छ । नेकपा एमाले संसदी. . .
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही सोही प्रदेशको उच्�. . .
पुष ११ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको सपथ ग्रहण पछि प्रतिक्रिया दिने क्रममा राप्रपा संसदिय दलका नेता एवम् मन्त्री भक्ति रिटौलाले प्रदेश संरचना संसद भित्रै बसेर भत्काउने प्रतिक्रिया दिएका थिए । उनले त्यो समय सरकारमा जाने पार्टीको निर्णय भइ हाले सोही एजेण्डा अनुसार अगाडी बढ्ने समेत ज. . .
विराटनगर । करको दायरा बढाएर आन्तरिक आम्दानी बलियो बनाउने प्रस्ताव पारित गर्दै विराटनगर महानगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षासमेत गरिएको छ । चालु आर्थिक वर्षको पुस २५ गतेसम्म १ अर्ब २ करोड ४ लाख ४८ हजार २ सय ८४ रुपैयाँ मात्रै यथार्थ आय भएको उपमेयर. . .
काठमाडौँ । पहिलो संस्करणको नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । यस उपाधिसहित लुम्बिनीले रु ५५ लाख प्राप्त गरेको छ । यसै. . .
विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले समाचार सत्यतथ्यमा जोड दिनुपर्ने बताएका छन् । प्रदेश प्रमुख खापुङले सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको ११औं वार्षिकोत्सवको उद्घाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रदेश प्रमुख खापुङले गलत समाचारले ठूलो समस्या पैदा गर्ने तथा ख�. . .
विराटनगर । ईन्टरनेटको प्रयोग अपरिहार्य बन्दै गएको अवस्थामा यसबाट हुने जोखिम र सुरक्षा लगायतका बिषयमा सर्वसाधारणलाई सचेतना फैलाउनु पर्ने आवश्यकता महसुस गरिएको छ । अधिकांश पढेलेखेका शिक्षित मानिसहरु पनि डिजिटल साक्षरताको अभाव रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । डिजिट�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासकोम मत लिने व्यवस्थाका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । ‘मुख्यमन्त्री ज्यु ले २९ गते विश्वासको�. . .