खेमराज सापकोटा विराटनगर । ठूलो उत्साह र व्यापक प्रचारसहित सुरु गरिएको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ अपेक्षा अनुसार सफल हुन नसकेको भन्दै पर्यटन क्षेत्रका सरोकारवालाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । वर्षभरि पर्यटन प्रवद्र्धनका नाममा विभिन्न कार्यक्रम, मेला, महोत्सव र प्रचार अभियान सञ्�. . .
विराटनगर बैशाख ३० , सीए अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि गुरुकुल सीएले विराटनगरमा नयाँ अवसर सिर्जना गरेको छ। विराटनगरको मुनालपथमा रहेको कलेजले सीए फाउन्डेसन तहका लागि छात्रवृत्ति टेस्ट सञ्चालन गर्ने भएको छ। परीक्षा यही जेष्ठ ७ गते हुने र कक्षा जेष्ठ १३ गतेबाट सुरु हुने कलेजले जनाएको छ। गुर�. . .
विराटनगर । विराटनगर २ मा अवस्थित सेन्ट जोसेफ स्कुल एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै कोशी प्रद्शकै उत्कृष्ट विद्यालयका रुपमा आफुलाई उभ्याएको छ। विद्यालयले यस वर्ष शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ। विद्यालयले शत प्रतिशत नतिजा ल्याइ आफुलाई विगत झै अव्बल बनाएको छ । विराटनगर २ स्थित सेन्ट जो. . .
इटहरी । काठमाडौँमा आगामी जेष्ठ १४ गतेदेखि आयोजना हुन लागेको ४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिताका लागि प्रदेश स्तरीय छनोट खेल इटहरी टेबल टेनिस एकेडेमीको कभर्ड हलमा सफलतापूर्वक सम्पन्न भएको छ। छनोट प्रतियोगितामा मोरङका सुशान्त मेहताले पुरुष एकलतर्फ सम्पूर्ण खेलमा अपराजित रहँदै उपाधि जितेका छन�. . .
सोनु साह विराटनगर । मोरङ जिल्ला सुरक्षा समितिले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै सीमावर्ती नाकाहरूमा विशेष निगरानी थालेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नेतृत्वमा विराटनगरस्थित रानी नाकामा स्थलगत अनुगमन गरिएको हो । सीमा क्षेत्रमा सुरक�. . .
विराटनगर । अन्तर्राष्ट्रिय नर्सिङ दिवस २०२६ को अवसरमा नोबेल शिक्षण अस्पताल मा विविध कार्यक्रमहरूको आयोजना गरी विशेष उत्साह, गरिमा तथा उल्लासका साथ दिवस मनाइएको छ । अस्पताल परिसरमा आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत नर्सहरू, मेडिकल विद्यार्थी, शिक्षकहरू तथा विभिन्न विभागका कर्मचारीहरूको उल्ले�. . .
विराटनगर । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा विराट मेडिकल कलेज टिचिङ हस्पिटलले अस्पतालमा कार्यरत नर्सहरुलाई सम्मान गरेको छ । अस्पताल परिसरमा आयोजित कार्यक्रममा विभिन्न विभागमा कार्यरत नर्सहरुलाई सम्मान गर्दै उनीहरूको योगदानको प्रशंसा गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनका अन�. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिका–६ स्थित अमानगर टोलदेखि झरना चौकसम्मको नाला लामो समयदेखि सफा नभएको कारण फोहोर पानी सडकमा बग्न थालेपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । स्थानीयका अनुसार नालामा फोहोर जमेर पानी निकास हुन नसक्दा सडक नै हिलाम्मे र दुर्गन्धित बनेको छ । स्थानीय सरभरोज ख�. . .
विराटनगर । बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको सेन्ट्रल हलमा आइतबार “बिराट इन्डिया मेडिकल कन्क्लेभ” कार्यक्रम सम्पन्न भएको छ। हस्पिटलको मार्केटिङ विभागको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रममा भारतका विभिन्न स्थानबाट आएका ३६० भन्दा बढी चिकित्सक, स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूक. . .
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आयोजना गरेको ‘दोस्रो संस्करण’को खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । जीवन विकास पार्कमा आयोजित प्रतियोगितामा कोशी, मधेश र बागमती प्रदेशमा कार्यरत कर्मचारीले प्रादेशिक टिम बनाएर सहभागिता जनाएका थिए । प्रतियोगितामा कोशी प्रदेशले आफ्नो बर्चस्व कायम र�. . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बिना परामर्श नेपाली कांग्रेस केन्द्रीय समिति बिस्तारप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सम्पर्क कार्यालय विशालनगरमा आफू निकटका नेता कार्यकर्ताहरुसँगको छलफलपछि डा.कोइरालाले पार्टीको समग्र एकता नभइ राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खे. . .
विराटनगर बैशाख २९ । विराटनगरको मेरिल्याण्ड कलेजले फेरि एकपटक देशकै टप १० प्लस टु कलेजमा स्थान बनाउँदै आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ। देशभरका ८ हजारभन्दा बढी कलेजमध्ये उत्कृष्ट सूचीमा पर्न सफल भएपछि पूर्वी नेपालको शैक्षिक गौरव थप उजागर भएको छ। बोर्ड नतिजा, शैक्षिक गुणस्तर, व्यवस्थापन र �. . .