विराटनगर

विराटनगरमा करेन्ट लागेर एक जनाको मृ*त्यु

विराटनगर । विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार साँझ करेन्ट लागेर विराटनगर–४ इक्राहीका ५२ वर्षीय अवधनारायण मोदीको मृत्यु भएको हो। मोदीलाई आफ्नै धान कुट्ने मिलमा करेन्ट लागेर गम्भीर घाइते भएको अवस्थामा फेला पारिएको थियो। धान कुट्न गएकाहरूले मिलमै लडिरहेको देखेर साँझ ६:४५ बजे�. . .


जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध नङ र मासुजस्तै हुनुपर्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा जोड दिनुभएको छ । निजामती सेवा दिवसका अवसरमा शनिबार जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना तथा अन्तरसंवाद कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोध�. . .


विराटनगरको सिटी सिनेमा हलमा प्रथम राजवंशी चलचित्र महोत्सव

विराटनगर । विराटनगरमा प्रथम राजवंशी चलचित्र महोत्सव आयोजना गरिएको छ । महोत्सवमा शनिबार विराटनगरकोे सिटी सिनेमा हलमा विराट राजवंशी भाषाका चलचित्रहरु प्रर्दशन गरिएको छ । राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्�. . .


ह्यासट्याग रेष्टुरेन्टद्वारा कर्मचारी अभिमुखीकरण र तिज विशेष सम्मान कार्यक्रम

विराटनगर । विराटनगरको एयरपोर्ट रोडस्थित ह्यासट्याग फुड एन्ड बारले आफ्ना कर्मचारीहरूका लागि अभिमुखीकरण तालिम तथा तिज विशेष सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा एस्पाएर कलेजका एकेडेमिक कोअर्डिनेटर तथा पर्यटन अभियन्ता सरोज पौडेलले सहजीकरण गरेका थिए। यस अवसरमा मिस्टर नेपाल प्रतियोगिताक�. . .


विराटनगर हिमालय रोडमा मेला र महोत्सव नगर्न स्थानीय व्यापारीको आग्रह

विराटनगर । विराटनगरको हिमालय रोडमा कुनै किसिमका मेला र महोत्सव लगाउनका लागि अनुमति नदिन स्थानीय व्यापारीहरूले आग्रह गरेका छन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै उनीहरूले मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने प्रस्ट्याएका छन् । स्थानीय व्यापारी श्रवण शर्माले मेला र महोत्सव गर्न . . .


चौथो संस्करणको विराटनगर विद्यालय नाटक महोत्सव शुरु

विराटनगर । शनिबारदेखि विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण शुरु भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा शुरु भएको महोत्सवमा पहिलो दिन आयोजकले ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरेको थियो । त्यसअघि विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव रामप्रसाद ढुङ्गेल र महोत्सव निर्देश. . .


तीज विशेष : विराटनगरका मन्दिरहरुमा पुजा गर्दै रमाउदै महिलाहरु

विराटनगर । यसपालीको तीजमा रातो सारी लाउने हो, फेरि पनि आयो तीज खुशियाली बोकेर, कति बसुँ मनको रहर मनमै रोकेर सबै चेली जम्मा भै तीजका गीत गाउने हो यसपालीको तीजमा रातो सारी लाउने हो मनसुन संगै हरियाली मौसममा वर्षेनी आउने तिज नेपाली महिलाहरुको जीवनमा पनि हरियाली जस्तै उमंग ल्याउने एउटा सुन्दर पर्व हो तीज बि. . .


भारतीय वेब सिरिज ‘ताजा खबर-२’ को ट्रेलरमा विराटनगरका कुशल पोखरेलको गीत ‘पैसा’!

विराटनगर । विराटनगरका नेपाली कन्टेन्ट क्रिएटर तथा र्यापर कुशल पोखरेलको र्‍याप गीत भारतकाे चर्चित हिन्दी वेभ सिरिज ‘ताजा खबर-२’ ट्रेलरमा समावेश गरिएको छ । पोखरेलको 'पैसा' बाेलकाे गीत लोकप्रिय भारतीय युट्युबर, कमेडियन तथा कलाकार भुवन बमको पछिल्लो वेब सिरिज 'ताजा खबर-२' को ट्रेलरमा समावेश गरिएको हो। . . .


विराटनगरको आदर्श मा.वि.मा ११ बजे दिवा खाजा, पठनपाठन प्रभावित

इन्दु साह विराटनगर। विराटनगरको आदर्श माध्यमिक विद्यालयमा दिवा खाजाको समय ११ बजे नै राखिएको छ । यो विद्यार्थीमाथि गम्भीर बाध्यताको शिकार बनाउने कार्यले पठनपाठन प्रभावित हुने गरेको छ । विद्यालयले निजी क्यान्टिनको व्यापारलाई प्राथमिकता दिँदै निर्धारित समयभन्दा करिब एक घण्टा ३० मिनेट अगाडि नै दिवा ख. . .


विएसएन स्कुल अफ होटल मेनेजमेन्टमा तिज कार्यक्रम

विराटनगर । विराटनगर २ तीन पैनीमा रहेको विएसएन स्कुल अफ होटल मेनेजमेन्ट स्कुलले आफ्ना विद्यार्थीहरुलाई तीज पर्वको महत्व बारे जानकारी गराउदै हरितालिका तिज मनाएको छ । स्कुल परिसरमा बिहीबार एक कार्यक्रमको आयोजना गरि यसै वर्ष भर्ना भएका होटल मेनेजमेन्टका विद्यार्थीहरुलाई हरितालिका तिजको जानकारी गराउ. . .


विराटनगरका विद्यालय परिसरमा रहेका क्यान्टिनमा जंक फूड

इन्दु साह विराटनगर । विराटनगरका विद्यालयहरूमा जंक फूडको बढ्दो बिक्रीले विद्यार्थीहरूको स्वास्थ्य चुनौती थपेको छ । स्थानीय शैक्षिक संस्थाहरूको अनुगमन गर्दा धेरैजसो विद्यालय परिसरका क्यान्टिनहरूमा अस्वस्थकर वस्तुको बिक्री व्यापक रूपमा भइरहेको पाइएको हो । सामुदायिक र निजी दुवै विद्यालयहरूमा चाउ�. . .


विराटनगरका यौनिक तथा लैङ्गिक अल्पसंख्यकले मनाए तिज (फोटो फिचर )

विराटनगर । विराटनगरमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले हरितालिका तिज मनाएका छन् । बिहीबार विराटनगर ९ स्थित एम टु पिएम रेष्टुरेण्टको सभाहलमा भेला भई नाँच, गानसहित तिज मनाएका हुन् । कार्यक्रममा विभिन्न यौनिक तथा लैङिुगक अल्पसंख्यक १ दर्जन भन्दा बढी समुदायका व्यक्तिहरुको उप. . .