विराटनगर

विराटनगरमा राष्ट्रिय उर्जाशीलका दुइजना केन्द्रीय सदस्य एमालेमा प्रवेश

 विराटनगर ।  राष्ट्रिय उर्जाशिल पार्टी नेपालका दुइजना केन्द्रिय सदस्य नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार विराटनगर बडा नम्बर १५ ले आयोजना गरेको विशेष कार्यक्रममा अनिल खतिवडा  र धर्मेन्द्र ऋषिदेवसहित विभिन्न पार्टी परित्याग गरि ठुलो संख्यामा प्रवेश गरेका हुन् । विराटनगरका वडा १५,१६, १७ र १८ वडा त. . .


विराटनगरमा गो-कार्ट रेसिङ , मिलिन्द काबरा प्रथम

विराटनगरमा गो-कार्ट रेसिङ’ सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरले भाइरल इभेन्टसँगको सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा ३६ जनाको सहभागिता रहेको थियो। प्रतिस्पर्धामा मिलिन्द काबरा प्रथम, मुकुन्द राठी द्वितीय तथा सिद्धार्थ काबरा तृतीय भएका छन�. . .


सीमाको सुरक्षा मात्र होइन, विद्यार्थीको भविष्य निर्माणमा पनि सशस्त्र प्रहरी

रंगेली । सीमा सुरक्षाको जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा सक्रिय सशस्त्र प्रहरी बल नेपालले मोरङको रंगेली नगरपालिका–६ स्थित श्री पब्लिक माध्यमिक विद्यालयमा खेलकुद सामग्री वितरण तथा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। सीमा क्षेत्र विकास कार्यक्रम (BADP) अन्तर्गत सशस्त्र प्र. . .


भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको ७० ब्रोइलर कुखुरा रंगेलीबाट बरामद

विराटनगर । मोरङको रंगेली नगरपालिका–५ स्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको ७० वटा ब्रोइलर कुखुरा र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर साराभाग मोरङबाट सशस्त्र प्रहरी नायब निरीक्षक पुष्प. . .


मौद्रिक नीतिमा विराटनगरका उद्योगी–व्यवसायीले पठाए सुझाव

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरुको नेतृत्व गर्ने संघसंस्थाले आर्थिक वर्ष २०८३–८४ को मौद्रिक नीतिमा निजी क्षेत्रको लगानी र आर्थिक गतिविधि विस्तारलाई केन्द्रमा राख्न सुझाव पेश गरेकाछन् । नेपाल राष्ट्र बैंकलाई लिखित सुझाव दिदैं उद्योगी–व्यवसायीका संस्थाले कर्जा पैवाह, उद्योगमैत्री नीति �. . .


लागुऔषध दुर्व्यसन विरुद्ध विद्यार्थीलाई सचेत बनाउँदै औषधी व्यावसायी संघ मोरङ

विराटनगर । नेपाल औषधी व्यावसायी संघ मोरङले आफ्नो ५३औँ स्थापना दिवसको अवसरमा सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार विराटनगर–१६ रानीस्थित मिल्स माध्यमिक विद्यालयमा लागुऔषध तथा मनोद्दीपक औषधि सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।   विद्यालयको सभाहलमा आयोजित कार्य�. . .


होटेल म्यानेजमेन्टका नवप्रवेशी विद्यार्थीलाई अरनिको कलेजको अभिमुखीकरण

विराटनगर । विराटनगर–१० स्थित अरनिको कलेजले होटल म्यानेजमेन्ट संकायमा भर्ना भएका नवप्रवेशी विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ। सास्थम कलेजको प्राविधिक सहयोगमा सञ्चालित अरनिको कलेजमा कक्षा ११ होटल म्यानेजमेन्ट संकायको २१औँ ब्याचमा अध्ययनका लागि भर्ना भएका �. . .


कक्षा– १२ को परिक्षामा एभरेष्टका शतप्रतिशत विद्यार्थी उत्तिर्ण

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका २०८२ सालको कक्षा १२ का परिक्षा दिएका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । उच्च माध्यामिक शिक्षा परिषदले आज सार्वजनिक गरेको परिक्षाफल अनुसार एभरेष्टको शतप्रतिशत नतिजा आएको हो । एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीका अनुसार १३२ जना विद्यार्थीले कक्षा. . .


कोशी अस्पताल विराटनगरको जग्गा मिचेर बनेका संरचना खाली गर्न १५ दिने म्याद, यी संस्थाका भत्कन्छन् भवन

विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रक्रिया अन्तर्गत पन्ध्र दिने म्याद जारी गरिएको छ । यस अगाडी नापजाँच गरेर सीमा यकिन गरिएको थियो । जसबाट अस्पतालको जग्गा मिचेर अन्य संस्थाले संरचना बनाएको देखिएपछि खाली गर्न १५ दिन म्याद जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले �. . .


विराटनगर–८ मा एक महिनादेखि नियमित छैन खानेपानी

विराटनगर । विराटनगर महानगरपालिका–८ को हाम्रो चोक क्षेत्रका स्थानीयवासीले लामो समयदेखि खानेपानी आपूर्तिमा समस्या भइरहेको भन्दै नेपाल खानेपानी संस्थान शाखा कार्यालय विराटनगरमा लिखित गुनासो दर्ता गरेका छन्। स्थानीय बलबहादुर घिमिरेसहितका उपभोक्ताले असार ३ गते संस्थानमा बुझाएको निवेदनमा एक महिना�. . .


विराटनगरमा सुरु भयो कोशी मोडल युनाइटेड नेशन्स , ३ सय बढी विद्यार्थी सहभागि

विराटनगर । स्पटलाइट इनिसियटिभको आयोजना तथा दिल्ली पब्लिक स्कुल (DPS), विराटनगरको समन्वयमा विराटनगरमा ३ दिने कोशी मोडल युनाइटेड नेशन्स ( KMUN) ) २६ सुरु भएको छ । विराटनगर ५ मा रहेको दिल्ली पब्लिक स्कुलको सभाहलमा शुक्रबारबाट सुरु भएको कार्यक्रम आगामी असार ७ गतेसम्म सम्मा जारी रहने छ । कार्यक्रमको उद्घाटन विरा�. . .


विराटनगरका तरुणदल नेता खोज्दै मन्त्री क्वाटर भएको घरमा प्रहरी, फरार लुकाएको आशंका

विराटनगर । नेपाली काँग्रेस निकट तरुण दल कोशी प्रदेशका नेता बिमल भट्टराई खोज्दै मन्त्री क्वाटरमा प्रहरी पुगेपछि आलोचना भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा बिहीबार राती प्रहरी टोली पुगेको थियो । मन्त्री क्वाटरमा भट्राई लुटेको सू�. . .