विराटनगर । यामाहा रेसिङ ब्लु नेपालद्वारा विराटनगरमा “माइलेज च्यालेन्ज” कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगरस्थित ह्यापी आवर हेभेनमा आयोजित कार्यक्रममा सहभागीहरूले यामाहाको स्कुटरमार्फत उत्कृष्ट माइलेज प्रदर्शन गरेका थिए । प्रतियोगितामा स्वाती देओले ८७.१३ किलोमिटर प्रतिलिटर माइलेज हासिल गर्. . .
विराटनगर । सम्मानित मोरङ जिल्ला अदालतबाट विभिन्न मितिमा भएको फैसला तथा आदेशअनुसार कैद र जरिवाना ठहर भई फरार रहेका १४ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको विशेष प्रहरी टोलीले फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्�. . .
विराटनगर । सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा नाकाबाट २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको टोलीले भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सो रकम बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङ एसपी गेहेन्द्र भण्डारीले जानकारी दिए । . . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमी को आयोजनामा सञ्चालित राष्ट्रिय स्तरको ३X३ बास्केटबल च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ। एभरेष्ट कलेजको खेल मैदानमा भएको रोमाञ्चक फाइनल भिडन्तमा छात्र तर्फ झुनास फिट्नेस धरान र छात्रा तर्फ ग्रान्डे स्टार्स काठमान्डौ ले उपाधि हात पारेका छन्। फाइनल खेलम�. . .
विराटनगर । विराटनगर महानगरपालिकालाई खेलकुदको सशक्त केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित वडा नम्बर १९ मा आइतबारदेखि ‘अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता’ सुरु भएको छ । स्थानीय तहबाटै प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिताले विराटनगरमा फुटबल गतिविधिलाई . . .
विराटनगर । मेडिकल तथा इन्जिनियरिङ प्रवेश परीक्षाको तयारीका लागि अब काठमाडौँ धाउनुपर्ने बाध्यता हट्दै गएको छ। विराटनगर–१० निलसदनस्थित ‘संकल्प क्लासेस’ ले उत्कृष्ट नतिजासहित आफूलाई पूर्वी नेपालको भरपर्दो तयारी केन्द्रका रूपमा स्थापित गर्दै गएको दाबी गरेको छ। संकल्प क्लासेसले मेडिकल, नर्सिङ, पार�. . .
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी तथा शाखाहरूलाई पुरस्कृत गरेको छ । वार्षिक पुरस्कार वितरण समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई सुन, चाँदीका मेडल र प्रशंसापत्रसहित पुरस्कृत गरेकाे हाे । यस . . .
सोनु साह विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएपछि मोरङका सीमावर्ती नाकाहरूमा आवतजावत गर्ने नागरिकलाई नागरिकता वा अन्य आधिकारिक परिचयपत्र देखाउन अनिवार्य गरिएको छ । विशेषगरी विराटनगरको रानी नाकासहित मोरङ जिल्लाका अन्य सीमानाकामा सुरक्षा निगरानी कडा पारिएको हो । सुरक्षाकर्. . .
विराटनगर । विराटनगरको दक्षिणवर्ती क्षेत्रमा व्यक्तिको जग्गा हत्याउन एउटा समूहले मालपोतसँग सेटिङ गरेरै सर्वसाधारणलाई दुःख दिने गरेको खुलेको छ । विराटनगर–१४ छाला फ्याक्ट्रीको जग्गामा खेलोमेलो गर्ने समूहले विराटनगर–१७ मा समेत उस्तै प्रकृतिको काम गरेको फेला परेको हो । विराटनगर–१४ स्थित छाला फ्याक्. . .
विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध युवा तथा खेलकुद मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने निर्णयसँगै क्यानभित्रको विवाद उत्कर्षमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेका लेखा तथा श्रेस्ता सम्बन्धी विवरण र कागजात उपलब्ध नगराएको भन्दै मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (र. . .
विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमार्फत डिउटीमा खटिने प्रहरीहरुको निःशुल्क आँखा जाँच गरेको छ । प्रहरीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको शिविरमा २ सयभन्दा बढी प्रहरी कर्मचारीहरुले सेवा लि�. . .
विराटनगर । झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–८ स्थितबाट ४ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित भद्रपुर नगरपालिका–१० का पवन खड्का र भद्रपुर नगरपालिका–८ का रुमिलुङ रा. . .