विराटनगर

विराटनगरका आँखा अस्पतालमै तस्करीको सामान, लेन्स र औषधीसहित बाह्रलाखको सामान बरामद

विराटनगर । विराटनगरका आँखा अस्पताल तथा चस्मा पसलहरुमा भारतबाट तस्करी गरेर सामान भित्र्याउने गरेको खुलेको छ । प्रहरीले विराटनगर–१६ स्थित जुटमिल छेउमा आइतबार बिहान १ः२५ बजे १२ लाख तीन हजार ४२० रुपैँया मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय सीमाक. . .


विराटनगरमा कारको ठक्करबाट साइकल चालक घाइते

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित खराजी चोकदेखि उत्तर करिब ४० मिटर अगाडी कारको ठक्करबाट एक साईकल चालक घाइते भएका छन् । शनिवार कोसी राजमार्गअन्तर्गत उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको साईकल र कार एकआपसमा ठोकिँदा साईकल चालक घाइते भएको हो। प्रदेश ३-०१०२२ च ५६७७ नम्बरको कारले साइकल चालक बुढीगं�. . .


स्वाधिन मधेस जनअभियानको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विराटनगर । स्वाधिन मधेस जनअभियानका संयोजक कैलाश महतोको उपस्थितिमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इ.मनोजकुमार रोहितको नेतृत्वमा आज (सनिवार) विराटनगर स्थित पुसेट इन्जिनियरिङ क्याम्पसमा पछिल्लो समयको राजनीतिक घटनाक्रमका विषयमा रहेर विविध छलफल तथा अन्तरक्रिया गर्दै कार्यक्रम सम्�. . .


कुनै पनि क्षेत्रमा पून निर्वाचन र पून मतगणना गर्नुपर्ने अवस्था छैन : थपलिया

विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकमा धेरै मत बदर हुँदा निर्वाचन आयेग नै अपमानित भएको बताएका छन् । प्रमुख आयुक्त थपलियाले आज (सनिवार) प्रदेशसभामा पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धनको समानुपातिक प्रणालीको निर्वाचनमा एउटै मतपत्रमा धेरै वटा चुनाव चिन्हमा . . .


दिपक बज्रचार्यले तताए विराट एक्स्पोको माहोल आज सुगम पोखरेलको प्रस्तुति

प्रेम देवान विराटनगर । पौष महिनाको साँझपखको जाडो जाडो मौसम । युवा पुस्ता बाक्लो न्यानो कपडामा सजिएका छन् । स्टेजमा गायक दिपक बज्रचार्यले नाचौँ नाचौँ लाग्ने गितहरु गाईरहेका छन् । उता स्टेजदेखी तलका दर्शकहरु दिपक बज्रचार्यले गाएको गितहरुमा छमछम नाचिरहेका दृष्य हाम्रो क्यामाराले कैद गरिरहेको हुन्छ ।. . .


प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निर्वाचन आयोगले बुझायो निर्वाचनको परिणामसहितको प्रतिवेदन

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवदेन पेश गरेका छन् । ऐन, २०७४ को दफा ६२ बमोजिम आज(सनिवार) प्रदेश नं. १ को प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवे. . .


पेट्रोल र डिजल प्रतिलिटर तीन रुपैयाँ सस्तो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सामान्य अङ्कले घटाएको छ । शुक्रबार मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु तीनले घटाएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु एक सय ८१ रहँदै आएकामा अब भने प्रतिलिटर रु एक सय ७८ मा बिक्री हुनेछ । डिजल प. . .


हुलाकी सडक निर्माणका लागि विराटनगर महानगरका मेयर कोइरालाको दबाब

विराटनगर । विराटनगर–४ स्थित जामुनेश्वरदेखि केशलिया पुलसम्मको हुलाकी सडक निर्माणका लागि विराटनगर महानगरका मेयर नागेश कोइरालाले दबाब दिनु भएको छ । स्थानीयवासीसँगै हुलाकी सडक कार्यालय इटहरी पुगेर मेयर कोइरालाले तत्काल सडक निर्माण गर्न दबाब दिनु भएको हो । उहाँले स्थानीयको समस्या सम्बोधन गर्नु आफूह�. . .


विराटनगरको सिटी सिनेमाद्धारा दर्शकलाई क्रिमस अफर

विराटनगर । विराटनगरमा २ तिनपैनीमा रहेको सिटी सिनेमाले क्रिमस अफर ल्याएको छ । आइतबारदेखि विहिवार ९डिसेम्बर १८ तोरिख देखि २२ ० सम्म चलचित्रको टिकट रमक छुट आफर ल्याएको हो । छुट अवधिभर जुनसुकै समय १ सय ५० मा चलचित्र हेर्न पाइने सिटी सिनेमाका व्यवस्थापक शंखर मेहेताले जानकारी दिए । उनका अनुसार अन्य समय शु�. . .


तन्दुरी र कबाब खाने पारखीलाई विराटनगरमा रोयल तन्दुर एण्ड कबाव हाउस संचालनमा

विराटनगर । विराटनगर – ९ रेम्बो गल्लीमा रोयल तन्दुर एण्ड कबाव हाउस संचालनमा आएको छ । विराटनगरमा नाम चलेको रोयल विरयानी हाउसको समुहले रोयल तन्दुर एण्ड कबाव हाउस शुक्रबार एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याएका हुन् । द रोयल व्रियानी हाउसको संचालकदय यासिर घिमिरे र आमिर लिम्बुले करिब २० लाख रूपैयाँको . . .


विराटनगरमा आजबाट ‘प्याब्सन विराट कप’ सुरू, डन बक्सको र सगरमाथा स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा विराटनगरस्थित डन बक्सको र सगरमाथा स्कुल विजय भइ दोस्रो चरणमा प्रवेश गरेको छ । प्याब्सन विराटनगरको आयोजनामा शुक्रबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा डन बक्सको स्कुलले सनसाइन स्कुललाई २–० गोलले पराजित गर्द�. . .


मोरङमा मिटरब्याजी र झुक्याएर जग्गा हडप्ने संख्या बढ्यो, दुई महिनामा ६४ उजुरी

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ का ७८ वर्षीय लखनलाल मण्डलले २०६८ सालमा विराटनगर १२ मा रहेको साविकको न्यू जनता बचत तथा ऋण सहकारी र हालको नेपाल सहकारी संस्थामा ६८ हजार रुपैयाँ कर्जा लिए । उनलाई त्यसबेला सहकारीका प्रबन्धक रहेका राजु शर्मा घतानीले ऋण दिएका हुन् । सिटी चलाएर आम्दानी भएको र छो. . .