विराटनगर

विराटनगरको विकासका लागि एडीवीद्वारा तेस्रो चरणको काम सुरु

विराटनगर । विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीवी)ले तेस्रो चरणको कार्य सुरु गरेको छ । एडीवीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको छ । एडीवीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, ब�. . .


विराटनगर-११ स्थित नयाँ गद्रीमा उपमेयर कार्कीको नेतृत्वमा बजार अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । मंगलबार महानगरकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । उपमेयर कार्की नेतृत्वको टोलीले विराटनगर-११ स्थित नयाँ गद्रीका किराना, तरकारी तथा फलफूल पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपभोग्य मिति सकिए. . .


भोलिदेखि विराटनगरमा विद्यालय नाटक महोत्सव शुरु हुँदै

विराटनगर । विराटनगरमा बुधबारदेखि विद्यालय नाटक महोत्सव शुरु हुने भएको छ । आरोहण-गुरुकुल विराटनगरको आयोजनामा बुधबारदेखि भदौ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० नाटक मञ्चन गरिने आयोजकले जनाएको छ । बुधबार उद्घाटनको द�. . .


विराटनगरमा सामुहिक बलात्कार प्रकरण : ३ जना पक्राउ ४ जना अझै फरार..

विराटनगर । जन्मदिन मनाएर घर फर्कदै गरेकी एक १८ वर्षीया एक जना किशोरीमाथि सामूहिक बलात्कारमा संलग्न थप दुई जना पक्राउ परेका छन् । साथीसंग जन्मदिन मनाएर घर फर्किएकी किशोरीलाई गत भदौ १६ गते बिहीबार राती ९ ः ४५ बजे विराटनगर १४ नहरमा ७ जना युवाको समुहले बलात्कार गरेका थिए । प्रहरीले घटनामा संलग्न एक जनाला�. . .


भर्खरै विराटनगरको मलाय रोडमा सिटी र बुलेट बाईट एक आपसमा ठोक्किदा

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १० स्थित कोशी कोभिड हस्पिटल छेउमा सवारी दुर्घटना हुदाँ ३ जना गम्भिर घाईते भएका छन् । रोडशेषबाट जोगबनी तर्फ जादै गरेको भारतिय नम्बरको वि.आर.डव्लु ३८ डव्लु १२१७ नम्बरको बुलेट बाईट र को १ ह ४२९२ को सिटी रिक्शा एक आपसमा ठक्कर खाँदा त्यसमा सवार ३ जना गम्भिर घाईते �. . .


यस्ता छन् तीन पार्टीबाट मोरङमा सिफारिस उमेदवार

विराटनगर । नेकपा एमाले, काँग्रेस र माओवादी केन्द्रले मोरङका ६ वटा निर्वाचन क्षेत्रबाट संभावित उमेदवारको नाम सिफारिस गरेका छन् । संघीय संसदका लागि तीन मुख्य पार्टीले नाम सिफारिस गरेका हुन् । मोरङको क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले जिल्ला सभापति डिगबहादुर लिम्बू, रामप्रसाद पोखरेल, आरती बराल र जयध. . .


रोकिएन भन्सार छलेर ल्याउने काम , विराटनगरबाट अवैध कपडा र खाद्यान्न बरामद

विराटनगर । भन्सार छलेर ल्याएका अवैध सामान जनपथ प्रहरी र सशस्त्र प्रहरीले विराटनगरबाट सामाग्रीहरु बरामद गरेको छ । भारतबाट भन्सार छली गरी ल्याएको लत्ता कपडा र खाद्यान्नको सामाग्री सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) रानी विराटनगरले बरामद गरेको हो । सशस्त्र प्रहरीले १ लाख १२ हजार मूल्य बराबरको . . .


प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

विराटनगर । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको छ । सोमबार अपरान्ह झापाको मेचीनगर नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेको प्रदेश १–०२–०४४ प ३९२९ नम. . .


मोरङका सबै निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रको उम्मेद्वारको नाम सिफारिस

मोरङका ६ वटै निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रले  प्रतिनिधिसभाको प्रत्यक्षतर्फको  उम्मेद्वारको नाम सिफारिस गरेको छ। मोरङ क्षेत्र नम्बर १ बाट प्रेम लिम्बू,क्षेत्र नम्बर २ बाट गणेश उप्रेती (सुशील), क्षेत्र नम्बर ३ बाट सावित्रीकुमार काफ्ले, खेम भट्टराई (दिपक) र खेम सुन्दास (अरुण) को नाम सिफारिस �. . .


बाहिरी देश अध्ययनको लागी विराटनगरमा थ्रिबीज एजुकेसन संचालनमा

विराटनगर । विराटनगर ९ संन्सारीमाइस्थानमा थ्रिबिज एजुकेसन एण्ड भिसा सर्भिस संचालनमा आएको छ । विराटनगरमा आईतबार एक कार्यक्रम आयोजना गरी उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी विदेश पढाउने थ्रिबिज एजुकेसन संचालनमा आएको हो । उच्च शिक्षा अध्ययनको लागि थ्रिबीज एजुकेसन एण्ड भिषा सर्भिसले पाँच वटा देशम. . .


खाईपाई आएको तलव विराटनगर महानगरपालीकाले कटौती गरेको भन्दै बाल शिक्षकहरुको आन्दोलन

विराटनगर । विराटनगर महानगरपालीकाले बाल विकास शिक्षकले पाउँदै आएको न्यूनतम पारिश्रमिक कटौती गरेपछि बाल विकास शिक्षक संघर्ष समिती आन्दोलनमा उत्रिएका छन् । स्थानिय सरकारबाट खाईपाई आएको तलव विराटनगर महानगरपालीकाले कटौती गरेको भन्दै गत शुक्रबारदेखी नै आन्दोलनरत छन् । उनीहरुले सोमबार पनि महाननगरपा�. . .


मानव बेचबिखन विरूद्धको १६ औँ राष्ट्रिय दिवस स्वरूप फेरिएर मानव बेचबिखन कायमै

विराटनगर । मानवबेचबिखनको स्वरूप फेरिएको तर मानव बेचखिबनअझै कायम रहेकाले यसको न्यूनीकरणका लागि सबैका साझा प्रयास रहेको मानव बेचबिखनविरूद्धको राष्ट्रिय दिवसकावक्ताहरूले बताएका छन् । मानवबेचबिखन विरूद्धको १६ औँ राष्ट्रिय दिवसको अवसरमामाइती नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) लगायतले �. . .