विराटनगर । विराटनगरमा विद्यालय स्तरीय चित्रकला तथा कला संस्कृति प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । श्री, श्री रविशंकर विद्यामन्दिर विद्यालयको आयोजना तथा विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको समन्वयमा विद्यालयको प्राङगण तीनपैनीमा प्रतियोगिता सम्पन्न भएको हो । आधारभुत तह १–५सम्म. . .
विराटनगर । विराटनगरका दुई वरिष्ठ चिकित्सक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटै घानमा मुसिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेसँगै उनलाई जोगाउन मतियार बनेको आरोपमा डा.कार्की विरुद्ध पनि मुद्दा दर्ता भएको हो । . . .
विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले कर्मचारीलाई बलियो बनाएको खण्डमा देश बलियो बन्ने बताएका छन् । प्रदेश लोक सेवा आयोथको तेश्रो वार्षिक उत्सव कायर्कक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले उनले कर्मचारीलाई बलियो बनाएको खण्डामा देश बलियो बन्ने र लोक सेवाले बलियो कर्मचारीलाई . . .
विराटनगर । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई सोमबार विहान राजविराज र विराटनगरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको �. . .
विराटनगर । प्रदेश १ मा अघिल्लो शनिवार उपसभामुख निर्वाचन सम्पन्न भएसँगै अर्को सूचना जारी भएसम्मका लागि स्थगित भएको प्रदेशसभा कहिले बस्ने भन्ने कुनै टुंगो छैन । नयाँ सरकारले प्रदेशको नाम राख्न सक्ला त ? भन्ने चौतर्फी चासोको विषय रहेको छ । यसै बीच प्रदेश १ सरकारले चौथो मुख्यमन्त्रीका रुपमा हिक्मतकुमार �. . .
सुजता लिम्बु विराटनगर । ड्यूटी समय बिहान ७ बजे देखि ११ बजेसम्म टिफिन समय : बिहान ९ बजेदेखि ९ः१५ सम्म दिउँसो १ः०० बजे देखि ५ बजेसम्म टिफिन समय दिउँसो ३ बजे देखि ३ः२५ सम्म विराटनगर– १६ स्थित दि जुद्ध मैच फैक्ट्री (सलाई मिल) प्रवेशद्धारको भित्र पट्टीको भित्तामा रातो अक्षरले समय तालिका तोकर लेखिएको छ । कुन. . .
विराटनगर । विराटनगरमा माघ १९ गतेदेखि सुरु हुने कोशी एक्स्पोमा नेपालकै चर्चित ब्याण्डहरुले प्रस्तुति दिने भएका छन् । गायक सविन राई तथा उनको फारोह ब्याण्ड र राजु लामाको मंगोलियन हर्ट ब्याण्डले दर्शकहरु तताउने भएका हुन् । सविन र राजुबाहेक पनि थप चर्चित कलाकारहरु एक्स्पोमा प्रस्तुति दिनका अनुबन्धित �. . .
विराटनगर । विराटनगर-२ राधाकृष्ण मार्गमा रहेको कलेज अफ इन्जिनियरिङमा भर्ना खुल्ला भएको छ । पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन पाएर दुई दशकदेखि अनुभवी एवम् दक्ष प्रध्यापकहरुबाट पठनपाठन गरेको कारणले इस्टर्न कलेज अफ इन्जिनियरिङले भर्ना खुल्ला गरेको हो । अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रि. . .
विराटनगर । सीएनआई कोसी एक्स्पो २०७९ लाई रोचक र ज्ञानवद्र्धक बनाउने उदेश्यका साथ सौर्यमण्डलको अनुभव दिलाउन ‘प्लानेटेरियम’ राखिने भएको छ । विभिन्न उमेर समुहका अवलोकनकर्ताहरुलाई लक्षित गर्दै सौर्यमण्डल अवलोकन गर्न पाइने व्यवस्था मिलाउन लागिएको एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले जानकारी दिइन् । स. . .
विराटनगर । मोरङ–सुनसरी औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहले माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ को प्रवद्र्धन गरेका छन् । विराटनगर महानगरपालिकासहित औधोगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिकाले आफ्नो पालिकाका �. . .
विराटनगर । हिसान स्पोर्ट्स मिटको ११ औं संस्करण माघ १० गतेदेखि सुरु हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता माघ १० देखि १६ गतेसम्म आयोजना गर्ने भएको हो। हिसान मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै माघ १० गतेदेखि औपचारिकरुपम�. . .
काठमाडौँ । मौसम विज्ञान विभागले आउँदो भोलि सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौँ लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । यसैगरी यसप. . .