विराटनगर

समानुपातिकको बन्दसूचीमा २९ गतेसम्म दाबी विरोध गर्न सकिने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ । विभिन्न राजनीतिक दलले संशोधन गरी पेस गरेको सूचीमा समावेश उम्मेदवारको योग्यता र अयोग्�. . .


उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्चमा पनि बुझाउनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्. . .


सुरक्षाको हिसाबले दशैंभर मोरङ शान्तिपूर्ण, दुर्घटनामा दुईजनाको मृत्यु

सुजता लिम्बु विराटनगर । सुरक्षाको दृष्टिकोणले यो वर्षको दशैं अवधीभर मोरङ शान्तिपूर्ण बनेको छ । मोरङ जिल्लाभर कुनै अप्रिय घटना यो वर्ष नभएको जिल्ला प्रहरी कार्यालय मोङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । दशैंको मौका छोपेर हुने चोरी समेत यसवर्ष भएन । फौजदारी जघन्य अपराधका घटना नहुँदा दशैं शान्त्�. . .


बुद्धएयरको २५ वर्षे यात्रा : जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना

काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षे यात्रा पूरा गरेको छ । रजत जयन्ती मनाइरहेको कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना बनाएको छ । सन् १९९७ सेप्टेम्बर ११ तारिखका दिनदेखि व्यावसायिक हवाई उडान सुरु गरेको बुद्ध एयरले सन् २०२२ सम्म दुई लाख ६४ हजार नौ सय �. . .


निर्वाचनबाट कोको नेता बाहिरिए

काठमाडौं । नेपालको २०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिनुभएका केही राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि उम्मेदवारीमा देखिनुभएन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उहाँहरुमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाउनुभएन भने . . .


विश्व मानसिक स्वास्थ्य दिवस विराटनगरमा विभिन्न कार्यक्रम गरेर मनाइयो

विराटनगर । विश्व मानसिक स्वास्थ्य दिवस विराटनगरमा विविध कार्यक्रम गरी मनाइएको छ । अक्टोबर १० का दिन मनाईने यो दिवस ‘सवैका लागि मानसिक स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकता बनाऔँ’ भन्ने मूल नारासहित सोमबार कोसी अस्पतालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो । मानसिक स्वास्थ्यका बारेमा जनचेतन�. . .


मङ्सिर र पुसमा नेपाली फिल्म रिलिज नहुने

काठमाडौं । आउँदो मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चा देशभर छ । निर्वाचनको रौनक बढेसँगै अन्य गतिविधि छायाँमा पर्ने भएकाले फिल्मकर्मीले मङ्सिर तथा पुसमा फिल्म रिलिज नगर्ने भएका छन् । निर्वाचन सम्पन्न भएलगत्तै विश्वकप फुटबल हुने हुँदा दर्शक हलमा नआउने सम्भावना रहने वितरक करण �. . .


प्रदेश खारेज हैन, बलियो बनाउ भन्या : विराटनगरका पूर्व मेयर पराजुली

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङ काँग्रेसमा टिकट लिनेको ताँती पछिल्लो १५ दिनयता काठमाण्डौं केन्द्रीत थियो । सबैले आ–आफ्नो दावी गरिरहेका थिए । राजनीतिमा सक्रिय हुनेहरुले निर्वाचनमा जनप्रतिनिधिमा चुनिने लक्ष्य सामान्य थियो । तर, मोरङमा काँग्रेसका नेता. . .


मोरङका ६ संघीय र १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा को–को भिड्दै

विराटनगर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मोरङमा २०७ जनाले उमेद्वारी दिएका छन् । संघीय निर्वाचन क्षेत्र ६ र १२ प्रदेशसभा सदस्य गरि १८ पदका लागि २०७ जनाले उम्मेदवारी दिएका हुन् । छ संघीय निर्वाचन क्षेत्रमा ९८ जनाको उम्मेदवारी परेको छ । १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा १०९ जनाको उम्मेदवार�. . .


आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै देशको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूप. . .


लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने

काठमाडौं । लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि निकासा गरेको एक अर्ब रुपियाँ बीमा समितिको खातामा जम्मा भएको बीमा समितिले जनाएको छ ।समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले रकम समितिको खाताम�. . .


प्रदेश १ को केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव परेको कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार कर्णाली प्रदेश र सु�. . .