विराटनगर

पर्यटन व्यवसायी रेवत बहादुर थापा प्रतिनिधिशभा मोरङ ५ का प्रत्यक्ष उम्मेदवार

विराटनगर असोज २६ , राष्ट्रिय प्रजातन्त्र पार्टिबाट नेपालका पर्यटन व्यवसायी रेवत बहादुर थापा प्रतिनिधिशभाका प्रत्यक्ष उम्मेदवार रहेका छन् । मोरङ जिल्ला निर्वाचन क्षेत्र न.५ बाट उनले उमेद्द्वारी दर्ता गराएका हुन् । पुर्वमा लामो समयबाट पर्यटन, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएका थापा राप्रपाक�. . .


विराटनगरबाट अवैध इलेक्ट्रोनिक ४ लाख ७० हजार मूल्य बरावरका सामान बरामद

विराटनगर । विराटनगर महानगरपालिका-१२ स्थितबाट प्रहरीले अबैध रूपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको इलेक्ट्रोनिक सामानहरु बरामद गरेको छ । सोमबार बेलुका विराटनगरको दरैया स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को.१ च ३१७८ नम्वरको भेनलाई चेक जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार . . .


राप्रपाका जिल्ला अध्यक्ष माधब आचार्यद्वारा मोरङ ४ (ख) बाट प्रदेश सभा सदस्यमा उमेद्वारी

विराटनगर असोज २६  , राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ जिल्ला अध्यक्ष माधब प्रसाद आचार्यले प्रदेश सभा सदस्य पदमा राप्रपाबाट उमेदवारी दर्ता गरेका छन् । लामो समयबाट राप्रपाको राजनीतिमा रहेका उनले मोरङ क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा उमेद्वारी दिएका हुन् । हिन्दु राष्ट्र कायम , सवैधानिक �. . .


प्रहरीको हाकिम भन्दै विराटनगरका व्यापारीसँग पैसा माग्ने पक्राउ

विराटनगर । विराटनगरमा प्रहरीको ‘हाकिम हुँ’ भन्दै रकम माग्ने एकजना नियन्त्रणमा परेका छन् । विराटनगर–२ का २९ वर्षीय रविन घिमिरेलाई व्यापारीहरुसँग रकम मागेको आरोपमा पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार उनले विराटनगर–१५ स्थित एक नम्बर ढाटमा प्रहरी भएको भन्दै रक. . .


युवा पुस्तामा लोकप्रिय मानिएको मन्त्र व्याण्डको विराटनगरमा लाईभ कन्सर्ट हुदै

विराटनगर । पछिल्लो समय युवा पुस्तामा लोकप्रिय मानिएको दार्जेलिङको चर्चित व्याण्ड मन्त्रको लाईभ कन्सर्ट हुने भएको छ । विराटनगरमा रहेको लाईभ ईन्टरटेन्मेन्टले हरेक बर्ष विराटनगर म्युजिकल फेष्टीवल गर्दै आएको छ । यसैविच यस पटक पनि पुन लाईभ ईन्टरटेन्डमेन्टले विराटनगरमा मन्त्र व्याण्ड ल्याएर लाईभ कन्�. . .


नवौं राष्ट्रिय प्रतियोगिता : जिल्लामा फारम छैन, प्रदेशबाट स्वतःछनौट

विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा खेलाडी छनौटको प्रक्रियामा भनसुन र पहुँच प्रयोग गरिएको छ । गत असोज ३ र ४ गते विराटनगरमा भएको छनौट प्रतियोगितामा जिल्लास्तरीय छनौट प्रक्रियामा सामेल नै नभएका खेलाडी प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी भएर राष्ट�. . .


विराटनगरमा रगतको चरम अभाव

विराटनगर । रक्त सञ्चार केन्द्र विराटनगरले केही दिन यता रगतको चरम अभाव झेल्दै आएको छ । चाडपर्वको समय र लामो बिदाका कारण सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा रगतको चरम अभाव सिर्जना भएको हो । रक्त सञ्चार केन्द्र विराटनगरका अनुसार घटस्थापनाभन्दा पछि कुनैपनि संघसंस्थाले रक्तदान कार्य. . .


झुटा र भ्रामक समाचार विरुद्धको सर्वेक्षणमा सहभागी हुनुहोस्

विराटनगर । फेक न्युजहरू हाम्रा दैनिक अभिव्यक्ति जस्तै बनेका छन्। तपाई कसरी यस्ता झुटा र भ्रामक जानकारीहरूबाट बच्नुहुन्छ ? मिस इन्फरमेसन र डिस इन्फरमेसनको सर्वेक्षणमा सहभागी हुने हैन त ? फेक न्युजहरू हाम्रा दैनिक अभिव्यक्ति जस्तै बनेका छन्, तपाई कसरी यस्ता झुटा र भ्रामक जानकारीहरूबाट बच्नुहुन्छ ? झु�. . .


विराटनगरमा पाँच दिने डिजाईनर ब्लाउज तालिम संचालन हुने

विराटनगर । डिजाईनर ब्लाउज बनाउन सिक्न चाहनेहरुको लागि विराटनगरस्थित तनश्का फेसन स्टुडियोले पाँच दिने कोर्स संचालन गर्ने भएको छ । पहिलेबाट नै सिलाई बुनाई जानेकाहरुको लागि उपयुक्त हुने यस कोर्समा सहभागीहरुलाई फेसन डिजाईनर बनिशा शर्मा कट्टेलले प्रशिक्षण दिनु हुनेछ । ५ दिने तालिममा प्राक्टिकल सहि. . .


आज प्रत्यक्षका उम्मेदवारीहरुको नामावली प्रकाशन

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने ए. . .


आजदेखि मौमस क्रमिकरूपमा सुधार

काठमाडौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हँुदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानका. . .


स्वतन्त्र उम्मेदवाले मनोनयन फिर्ता नगरे पार्टीबाट निलम्बन निर्णय

विराटनगर । संयुक्त बाम–लोकतान्त्रिक गठबन्धनको बैठकले स्वतन्त्र उम्मेदवारीहरुले नामवली फिर्ता नगरे पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेसका मोरङका सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा सोमबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशस. . .