विराटनगर । विराटनगर ७ मा रहेको रामलाल गोल्छा आँखा हस्पिटल फाउण्डेसनले बिहीबार वल्र्ड भिजन डे अस्र्थात विश्व दृष्टि दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाएको छ । रामलाल गोल्छा आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा प्रभातफेरी निकालेको छ । बिहिबार विहान हस्पिटलबाट निकालिएको प्रभात फेरी कार्यक्�. . .
काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिब दुई साता देशैभर वर्षा भयो । दसैँ सुरु भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति पु¥यायो । बाढीपहिरोजन. . .
विराटनगर । मोरङमा ४० हजार मतदाता रहेको राजबंशी समुदायको प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व नगराइएको गुनासो गरिएको छ । विराट राजबंशी युवा समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूहरुले मत हाल्न नसक्ने संकेत दिइएको हो । झापा, मोरङ र सुनसरीमा रहेका रा. . .
विराटनगरर । मंसिर ४ गते हुने निर्वाचनले यतिवेला राजनीतिक माहोल निकै तातिएको छ। प्रदेश १ मा यतिवेला अबको निर्वाचनबाट कुन दलले बहुमत स्थानमा विजय हाँसिल गर्ने हो र भावी मुख्यमन्त्री कसको पोल्टामा पर्ने हो भन्ने समेत चर्चा चलिरहेको छ। प्रदेश १ मा चार दलका झण्डै दर्जन नेताले मुख्यमन्त्रीको आकांक्षा सह�. . .
विराटनगर । विराटनगर–१९ मा माइती र इटहरी–२ मा घर भएकी गिता गिरी विदेशबाट नेपाल फर्केको पाँचवर्ष बित्यो । तर, यतिका वर्ष बित्दासम्म घर र माईतीसँग अझै सम्पर्क छैन । आफन्तले खोजी गर्दै जाँदा अध्यागमन विभागको रेकर्डमा गिरी कतारबाट सन् २०१७–१०–२३ मा नेपाल आएको देखिन्छ । सन् २०१४–०८–२७ मा कतार जानु भएकी गिर�. . .
विराटनगर । प्रदेशसभा सदस्य पदका लागि मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा भाग लिएका मोरङका दुई उम्मेदवार स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् । मोरङ निर्वाचन क्षेत्र नं. ३ (क) का लागि प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाला. . .
विराटनगर । विराटनगर महानगरपालिकामा लामो समय कार्यकारी अधिकृतको रुपमा काम गरेका नेपाली काँग्रेस प्रदेश समिति सदस्य गोपालप्रसाद रेग्मीले प्रदेशसभा निर्वाचनमा उमेदवारी दिएपछि यसको चर्चा व्यापाक बनेको छ । काँग्रेस विरुद्ध बागी उम्मेदवारी दिएका उनी मोरङ निर्वाचन क्षेत्र नम्बर ६(२) का मतदातासँग मत माग. . .
विराटनगर । विराटनगर १२ बखरी स्थित एक घरमा चोरी भएको छ । प्रविन नारायण चौधरीको घरमा मान्छे कोहि नभएको बेला घरबाट सुन लगायतको सामान चोरी भएको हो । घरका मानिस बाहिर गएको बेला चोरी भएको र बुधवार घर फर्कदा चोरी भएको थाहा पाएको बुझिएको छ । वडा प्रहरी कार्यालय बखरीको टोली घटनास्थलमा रहेका छन् ।. . .
विराटनगर । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङबाट ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मोरङको ६ वटा क्षेत्रमा २२६ जनाले उम्मेदवारी दिएकोमा ११ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । ३ जना प्रतिनिधिसभातर्फ छन् भने ८ जना प्रदेशसभातर्फ उम्मेदवारी दिनेहरु रहेको प्रद. . .
विराटनगर । विराट व्यापार संघले जिल्ला प्रहरी कार्यालय मोरङलाई १६ थान डिजिटल सेट फोन वितरण गरेको छ । विराट व्यापार संघले बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा नै पुगेर १६ थान डिजिटल सेट फोन मोरङ प्रहरीलाई बितरण गरेको हो । विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीसहितका कार्यसमिति सदस्यीहरूले मोरङ प्र�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको बैजनाथपुर स्वास्थ्यचौकीबाट प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ । प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार एक समारोहका बीच उद्घाटन गरे । विराटनगर-१९ स्थित स्वास्थ्यचौकीबाट आसपासका स्थानीयलाई सेवा दिने उद्देश्यका साथ. . .
विराटनगर । नेकपा (एकिकृत समाजवादी) बाट मोरङ क्षत्र नम्बर ६ बाट उम्मेदवारी दिएको वसीम आलमले उम्मेदवारी फिर्ता गरेका छन् । पार्टीको निर्णय अनुसार उम्मेदवारी फिर्ता गरेको सामाजिक सञ्जालमार्फत उनले जनकारी दिएका हुन् । आफूलाई मोरङ क्षेत्र नम्बर ६ मा सदेशसभा सदस्यका लागि पार्टीले उम्मेदवारी बनाएको र म�. . .