विराटनगर

प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ता सम्पन्न, महिलाको सङ्ख्या न्यून

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ आज उम्मेदवारहरूको मनोनयनपत्र दर्ता उत्साहजनक तथा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । दर्ता भएका उम्मेदहरूमा महिलाहरूको सङ्ख्या न्यून रहेको छ । मनोनयनपत्र दर्ता . . .


बागी उठेकालाई उम्मेद्वारी फिर्ता लिन माओवादी केन्द्र प्रदेश १ को निर्देशन

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिले गठबन्धनका उम्मेद्वार विरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएको छ । माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले आज अबेर एक विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । उ. . .


सायंकालमा गरियो धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आज सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइँदै छ । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घरघरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो । धन धान्य एवं सम्पन्नताकी देवी महाल. . .


शान्तिपूर्ण र उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता सम्पन्न

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनकरूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार देशका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदव�. . .


झलनाथ खनालले इलाम–१ र सुवासचन्द्र नेम्वाङले इलाम–२ बाट मनोनयन दर्ता

मङ्गलबारे । इलाम प्रतिनिधिसभा क्षेत्र नं १ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मनोनयन दर्ता गराउनुभएको छ । खनालको अनुपस्थितिमा एकीकृत समाजवादीका प्रतिनिधि दीपक पौडेलले मनोनयन दर्ता गराउनुभएको हो । त्यस्तै सोही क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट जिल्ला �. . .


मोरङ ६’ख’ बाट ओसिम आलमद्वारा उम्मेदवारी दर्ता

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नं.६'ख' नेकपा एकीकृत समाजवादीका ओसिम आलमले प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराएका छन्। नेकपा एकीकृत समाजवादीका तर्फबाट 'कलम' चुनाव चिन्ह लिएर माेरङ क्षेत्र ६'ख' प्रदेश सभासद प्रत्यक्षतर्फ युवा नेता ओसिम आलमले उम्मे�. . .


मोरङ ६ मा टेकबहादुर अधिकारीले दिए स्वतन्त्र उम्मेद्वारी

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नं.६ बाट प्रतिनिधि सभा सदस्यमा विराटनगरका टेकबहादुर अधिकारीले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन्। अधिकारीले मुख्य निर्वाचन अधिकृतको कार्यलय जिसज मोरङमा उम्मेदवारी दर्ता गराएका हुन् । विराटनगर ११ जनपथ टोल नि. . .


मोरङ ४ मा ढकालको उम्मेदवारी, घिमिरेलाई पार्टीले फर्कायो

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा ढकालले दुवै प्रदेशसभा निर्वाचनका उम्मेदवारसहित पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नम्बर ४ को प्रदेश (क) बाट जयप्रकाश चौधरी र (�. . .


माेरङ ६ मा डा. शेखर काेइरालाले दिए उम्मेदवारी

विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले मनोनयन दर्ता गराउनुभएको छ । मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदका लागि उहाँले आज अपराह्न ३ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगि मनोनयन दर्ता गराउन�. . .


किन काठमाडौँमा चिसो बढ्यो ?

काठमाडौं । देशको राजधानी काठमाडौँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौँलगायत कतिपय स्थानमा चिसो बढेको छ । त्यसो त, नेपालमा मनसुन जारी छ । यो वर्षको मनसुन अक्टोबर २ तारिखसम्मका लागि पूर्वानुमान गरिएपनि बङ्गालको खाडी आसपास बनेको. . .


मोरङ ६ ‘क’ बाट रिता न्यौपानेद्वारा उम्मेदवारी दर्ता

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नं.६ (क) बाट नेकपा एमालेकी रिता न्यौपानेले प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराउनु भएको छ । न्यौपानेले मुख्य निर्वाचन अधिकृतको कार्यलय जिसज मोरङमा उम्मेदवारी दर्ता गराउनु भएको हो । यसैगरी ६ (क) मा एमालेको रिता न्यौपान. . .


विराटनगरका पूर्व मेयर पराजुलीद्वारा उम्मेदवारी दर्ता

विराटनगर । विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीले प्रदेश सभा सदस्यको लागि उम्मेदवार दर्ता गराएका छन्। पराजुली प्रदेश सभा सदस्यको लागि मोरङ क्षेत्र नम्वर ४ (ख) बाट चुनाव लड्ने भएका छन् । पराजुलीको प्रतिद्वन्दीको रुपमा नेकपा एमालेका जीवन घिमिरे रहेका छन् । सोही क्षेत्रबाट घिमिरे पनि च. . .