विराटनगर

मोरङ ६ बाट एमालेका लालबाबु पण्डितद्वारा मनोनयन दर्ता

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नं.६ बाट नेकपा एमालेका लालबाबु पण्डित संघीय प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराउनु भएको छ । पूर्वमन्त्री पण्डितले मुख्य निर्वाचन अधिकृतको कार्यलय जिसज मोरङमा उम्मेदवारी दर्ता गराउनु भएको हो । यसैगरी ६ (क) मा एमा. . .


चारदशकदेखि पानीपुरीबाट जीविका धान्दै विराटनगरका राजकुमार

चन्द्र पौडेल सटर सटर केहीनचाहिने बल्ल व्यापार फापो । झयाप्प बोक्यो, चोकमागयो च्याप्प दोकान थाप्यो ।। आफ्नो त व्यापार रै छैन् घटेको बुझिएन पोरै,लगानी नै थोरै सबभन्दा राम्रो व्यापार पानीपुरीको हो.. चटपटेको... विराटनगर। नेपाली चर्चित लोक गायक पशुपतिशर्माको शब्द र लयमा रहेको उक्त गीतका हरफहरु चटपटे व्�. . .


एस्पाएर कलेज विराटनगरका विद्यार्थीलाई कोरियन प्रोजेक्ट अवसर

विराटनगर । एस्पाएर कलेज विराटनगरमा बी.टेक.एड.(आईटी)(आईटी)मा भर्ना भएका विद्यार्थीलाई कोरियन प्रोजेक्टको तर्फबाट आंशिक छात्रवृत्ति पाउने भएका छन् । काठमाण्डौं विश्वविद्यालयको संयोजनमा एस्पायरका विद्यार्थीहरुले कोरियन प्रोजेक्टले प्रदान गर्ने विभिन्न तालिमहरुमा सहभागी हुन पाउने भएका हुन् । यो एक . . .


प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र आज दर्ता हुँदैछ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ । आ. . .


आज कोजाग्रत पूर्णिमा, रातभर जाग्राम बसेर दसैँको समापन गरिँदै

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आजको दिन साँझ महाल�. . .


घर र भवनको नक्सा पास गर्न विराटनगर महानगरको सय दिने अल्टिमेटम

विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेकासमेत र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरुको �. . .


भोलि गोठाले पर्वको अवसरमा बुढीगंगा गाउँपालिकामा सार्वजनिक विदा

विराटनगर । बुढीगंगा गाउँपालिकाले गोठाले पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । बुढीगंगा गाउँपालिकाका बहुसंख्यक थारु समुदायको विशेष पर्व गोठालको अवसरमा गाउँपालिकाले असोज २३ गते आइतबार सार्वजनिक विदा दिएको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै गोठाले पर्वको अवसरमा सार्वजनिक विदा दिएको घोषणा गरे�. . .


मोरङमा निर्वाचन आचारसंहिता पालनामा दलहरुको एकमत

विराटनगर । मोरङका राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउँन निर्वाचन आयोगलाई साथ रहने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन आयोगको कार्यालय प्रदेश १ ले शनिबार निर्वाचन आचारसंहिता २०६९ सम्बन्धी व्यवस्था, अन्य व्यवस्था र राजनीतिक दल तथा उमेद्वार सम्बन्धी आयोजना गरेको छलफ. . .


जिल्ला प्रशासन कार्यालय मोरङद्वारा हतियार बुझाउन आग्रह

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गरी इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आज सार्वजनिक सूचना जारी गरेको छ । गृह मन्त्रालयको निर्देशनअनुसार जारी गरिएको सो सूचनाअनुसार आउँदो कात्तिक ४ गतेभित्र हतियारधनीहरुले बुझाई सक्नुपर्�. . .


सातौँ संस्करणको मिस कोशीको उपाधि बिनीता लिम्बुलाई

विराटनगर । तेह्रथुमकी बिनीता लिम्बु सातौँ संस्करणको मिस कोशीको उपाधि जितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा सुनसरीको इटहरीमा सम्पन्न भएको प्रतियोगितामा २५ जनाप्रतियोगिहरुलाई पछि पार्दै बिनीताले मिस कोशीको उपाधि जितेकी हुन् । मिस कोशीको बिजेता भएकी बनितालाई गत वर्षको बिजेता प्�. . .


कविता : सुखी सिंहदरबार

- निर्मल तामाङ देश दुखिरह्यो, दुखाइ झन बढिरह्यो । मलम खोज्दै भुमध्यरेखामा पुगेथे अनागरिक हुनुको पिडाबोध पिएथे । नाङ्गो आँङहरुमा अरबी घाम रापिँरहदा पहाडमा केटाकेटीहरु न्यानो ओडिरहे भविष्यहरु भौतारिएर गुमनाम हराइरहँदा मधेशमा एक दर्जन पेटहरु अघाइरहे बाकसभित्र सपनाहरु चिरनिद्रामा देश फर्किरहदा. . .


अझै तीन दिन वर्षा : मंगलबारदेखि मौसममा सुधार

काठमाडौं । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले के�. . .