विराटनगर । विराटनगरमा ओभरलोड मालवाहक सवारी धमाधम कारवाहीमा पर्न थालेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले क्षमताभन्दा बढी वजन बोकेर भन्सारबाट नेपाल प्रवेश गरेका मालवहाक सवारीलाई धमाधम कारवाही गर्न थालेको हो । यातायात व्यवस्था विभागले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि बढी भारवहन भएका स. . .
सोनु साह विराटनगर । लामो समयदेखि बन्द रहेको ट्राफिक लाइट अन्ततः पुनः सञ्चालनमा आएको छ । भदौ २३ गते भएको ‘जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका ट्राफिक लाइटहरू ८ महिनासम्म बिग्रिएको अवस्थामा रहेका थिए । यसले सवारी आवागमन व्यवस्थापनमा गम्भीर असर पारेको थियो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख सन्तोष. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले कक्षा ११ का विज्ञान संकाय को आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको छ । शिक्षादिप कलेजको सभाहलमा सोमबार आयोजित एक विशेष समारोहका बीच कक्षा ११ को तेस्रो आवधिक परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने ६२ जन. . .
विराटनगर । विराटनगरको पुरानो गुद्री बजार क्षेत्रका फुटपाथमा व्यापार गर्दै आएका खुद्रा तरकारी व्यापारीहरूको व्यवस्थापनका लागि महानगरपालिकाले पहल सुरु गरेको छ । लामो समयदेखि फुटपाथ अतिक्रमण गरी व्यापार गर्दै आएका साना व्यापारीलाई व्यवस्थित गर्न आवश्यक तयारी अघि बढाइएको हो। महानगरकी उपप्रमुख शिल. . .
विराटनगर । विराटनगर महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आह्वान गरेको बोलपत्र निश्चित व्यवसायी लक्षित मापदण्डमा केन्द्रीत रहेको भन्दै अन्य फम तथा कम्पनीहरुले विमती जनाएका छन् । महानगरपालिकाले प्रब्लिक प्राइभेट पार्टनरसीपको अवधारणामा २० वर्षका लागि फोहोर संकलन, व्यवस्थापन र प्रशोधनका लागि �. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख ११ गतेदेखि बजार क्षेत्रका फुटपाथ अतिक्रमण हटाउन अभियान सञ्चालन गरेपनि यसको प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ। नगर प्रहरीले गरेको आग्रहलाई वेवास्ता गर्दै व्यापारीले सामान फुटपाथमा सार्ने गरेका छन् । फेरी नगर प्रहरी आउँदा सुटुक्क भित्र ह�. . .
विराटनगर । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा देखिएको असहजताले निर्माण क्षेत्र भने सुस्त छ । निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले आइतबार अप्रत्याशित मूल्यबृद्धिले पूर्वाधार क्षेत्रमा नराम्रोसँग असर गरेको भन्दै छ महिना म्याद थप्न माग गरेको छ । पत्रकार सम्मेलनमा . . .
विराटनगर । विराटनगरका विभिन्न स्थानमा स्पा तथा मसाज सेन्टरको आवरणमा अवैध गतिविधि सञ्चालन गरेको आरोपमा ८ जना सञ्चालक विरुद्ध मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार सञ्चालन गरेको विशेष स्विप अप्रेसनका क्रममा ३६ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार विराटनगर महानगरप�. . .
विराटनगर। विराटनगरमा नेतृत्व तथा टोली निर्माणसम्बन्धी एकदिने तालिम कार्यक्रम "लिडरशिप ल्याब २०२६" सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम वि.सं. २०८३ साल वैशाख १२ गते मोरंग उद्योग व्यापार संघको सभाहलम सम्पन्न भएको थियो। लियो क्लब अफ विराटनगर सेन्ट्रल, लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघा तथा . . .
विराटनगर । पूर्वी नेपालका विभिन्न जिल्लामा प्रहरीले लागू औषध विरुद्धको अभियानलाई तीव्र बनाउँदै ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार झापा, सुनसरी, उदयपुर र धनकुटाका विभिन्न स्थानबाट ब्राउन सुगर सहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। झापामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले झापा ग. . .
विराटनगर । कोशी अस्पताल मा मोरग क्षेत्र नं ६ की सांसद रुविना आर्चायद्वारा विस्तृत निरीक्षण तथा अवलोकन गरिएको छ। निरीक्षणका क्रममा विशेषगरी आपतकालीन वार्डको अवस्थाबारे नजिकबाट मूल्याङ्कन गर्दै सेवा प्रवाह, जनशक्ति व्यवस्थापन तथा बिरामीले भोगिरहेका समस्याहरूको अध्ययन गरिएको हो। निरीक्षणका क्रमम. . .
विराटनगर । विराटनगरका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरमा प्रहरीले छापा मारेको छ । स्पाको आवरणमा अनैतिक क्रियाकलाप हुने गरेको जनगुनासो बढेपछि शनिबार प्रहरीले विशेष स्विप अप्रेसन चलाएको हो । विराटनगर महानगरपालिकाका वडा नम्बर १३, १४ र १५ मा सञ्चालित विभिन्न स्पाहरूमा गरिएको खानतलासीका �. . .