विराटनगर । विराटनगर महानगरपालिकाले सौन्दर्यकरण अभियानअन्तर्गत रोपेका विरुवा र फूलको संरक्षणका लागि स्वयम्सेवक परिचालन गर्ने भएको छ । विराटनगरस्थित बरगाछी–रानी सडकखण्डमा भर्खरै मात्र रोपेका फूल र विरुवा राधाकृष्ण रथयात्राका क्रममा नष्ट हुने सम्भावना बढेको भन्दै महानगरले युवा स्वयम्सेवक परिचाल. . .
विराटनगर । विराटनगरमा निकालिने ऐतिहासिक राधाधकृष्णको रथयात्रामा आपराधिक गतिविधि हुन नदिन सिसी क्यामराबाट निगरानी गर्ने भएको छ । महानगरपालिकाको प्रशासनिक भवनस्थित नगर प्रहरीको कन्ट्रोल रुमबाट रथयात्रा हुने आपराधिक गतिविधिको निगरानी गर्ने भएको हो । राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरि�. . .
विराटनगर । राधाकृष्ण रथयात्राको समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न बाईपास रुट तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राधाकृष्ण रथयत्रालाई सहजीकरण गर्नका लागि ४ बाइपास रुट सार्वजानिक गरेको हो । जसअन्तर्गत दिउँसो २ बजेदेखि नै तीनपैनी तथा बजार क्षेत्रको मेनरोडमा सवारी साधन प्रवेश �. . .
-देवराज तामाङ विराटनगर । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने भगवान श्री राधाकृष्णको भव्य रथ यात्रा निकालिने भएको छ। आज दिउँसो ३ः३० बजे विराटनगरमा रथ यात्रा निकालिने तयारी पुरा भएको रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ। रथ यात्राको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार. . .
विराटनगर । विराटनगरमा भोली मंगलबार ५६ औँ सस्करणको निकालिने ऐतिहासिक रथयात्राको लागि १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने मोरङ प्रहरीले जनाएको छ । रथयात्रामा चोरी तथा अन्य घटना हुन नदिनको लागी मोरङ प्रहरीले सुरक्षा व्यावस्थाको लागी कडाईका साथ जनपथ, शसस्त्रसंगै, ट्राफिक प्रहरी लगायत पिकेट समे�. . .
विराटनगर। आगामी भदौ ११ गते मंगलबार विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको श्री राधाकृष्ण रथ यात्रा दिउँसो ३ः३० बजे निस्कँदैछ । ५६ औं संस्करणको रथयात्राको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र विराटनगर महानगरपालिकाका नागेश कोइरालाले उद्घाटन गरेसँगैे राधाकृष्ण मन्दिरबाट रथ यात्रा. . .
इन्दु साह विराटनगर । पूर्वी नेपालको प्रमुख शहर विराटनगरमा आयोजित हुने रथयात्रा अन्तरधार्मिक एकता र सामाजिक सद्भावको प्रतिकको रुपमा स्थापीत छ । यो उत्सवमा केवल हिन्दू धर्म मान्ने धार्मिक अनुरागी मात्रै नभई अन्य धर्मालम्बीहरुले समेत उतिकै महत्व र सहयोगी भाव राख्दै आएका छन् । विभिन्न धर्म र संस्कृत�. . .
विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरमा मंगलबार निकालिने राधाकृष्ण रथयात्राको अवसर पारेर प्रदेशभर सार्वजानिक विदा दिएको छ । सार्वजनिक बिदाको हचुवा निर्णयका बारेमा अहिले सरकारको आलोचना बिदा दिन मात्रै जान्ने प्रदेशको रुपमा भईरहेको छ । संघले दिने बाहेक वर्षमा ६ वटा सार्वजनिक बिदा प्रदेश सरकारले �. . .
इशु पन्त विराटनगर । मोरङ बेलबारीकी ६९ वर्षीया रामकुमारी थापा राष्ट्रिय परिचयपत्र सच्याउन जहाज चढेर शनिबार काठमाण्डौं गइन् । सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयले उनलाई अहिले हैरान पारेको हो । सर्वोच्च अदालतले आइतबार यसलाई अनिवार्य नगर्न सरकारको नाममा आद. . .
विराटनगर । विराटनगर विमानस्थलबाट काठमाण्डौं पठाइएको कपडा राजस्व अनुसन्धान विभागको टोलिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौंबाट नियन्त्रणमा लिइएको छ । तस्करी गरेर भित्र्याइएको कुर्तासुरुवालका दश पोका राजस्व अनुसन्धानको टोलिले आइतबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । एति ए�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि सोमबार परीक्षा लिएको छ । विराटनगरस्थित आदर्श मावि र पोखरिया माविमा केन्द्र तोकेर महानगरले छात्रवृत्तिका लागि परीक्षा लिएको हो । परीक्षाको महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले अनुगमनसमेत गरेका छन् । जेहेन्द�. . .
विराटनगर । भोली मंगलबार विराटनगरमा निस्कने ऐतिहासिक रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ । ५६ औं संस्करणको रथयात्रामा ईटहरी स्थित पूर्वी पृतना हेडक्वाटर नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने रथयात्रा मुल समारोह समितिले जानकारी दिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकु�. . .